default_image

अन्तर्राष्ट्रिय

April 11, 2021

डर्टमुन्डको पूनरागमन जित, बायर्न रोकियो

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले पूनरागमन जित निकाल्दा लिग लिडर बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।एक गोलले पछि परेको अवस्थामा डर्टमुन्डले घरेलु टोली भिएफबी स्टुटगार्टमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । डर्टमुन्डका जुडे बेलिङघम, मार्काे रिउस र अन्सगर नाउफले गोल गर्दा घरेलु टोली स्टुटगार्टका सासा कालजजिक र ड्यानियल डिडाभीले गोल फर्काए । डर्टमुन्ड […]

April 11, 2021

ज्लाटनलाई रातो कार्ड, मिलान विजयी

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले रातो कार्ड पाएको खेलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा पार्मालाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ । पार्मामा शनिबार राति भएको खेलमा मिलानको जितमा एन्टी रेविच, फ्रान्क केस्सी र राफयल लियोले गोल गर्दा घरेलु टोलीका रिकार्डाे गाग्लिओलोले गोल फर्काए । खेलको आठौं मिनेटमा एन्टी रेविचको गोलबाट मिलानले […]

April 11, 2021

पुलिसिस र हाभर्टज चम्कदा चेल्सीको फराकिलो जित

एजेन्सी – क्रिस्टियन पुलिसिसले दुई गोल तथा काई हाभर्टजले एक गोल र अर्काे असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसमाथि सानदार जित हात पारेको छ । चेल्सीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा ४–१ को फराकिलो हार चखाएको हो । चेल्सीको फराकिलो जितमा क्रिस्टियन पुलिसिसले दुई गोल गर्दा काई हाभर्टज र कोर्ट जोउमाले समान […]

April 11, 2021

पीएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दा घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए । पीएसजीले पहिलो हाफमा ३–० […]

April 11, 2021

बार्सिलोनालाई हराउँदै रियल शीर्षस्थानमा

एजेन्सी – स्पेनिस ‘एल क्लासिको’ मा बार्सिलोनालाई सहजै पाखा लगाउँदै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ । क्याटलान क्लब बार्सिलोनालाई २–१ ले पराजित गरेपछि रियलले एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३० खेलबाट ६६ अंक पुगेको छ । […]

April 10, 2021

दिल्लीको सानदार विजयी सुरुवात

एजेन्सी – ओपनर पृथ्वी शा र शिखर धवनको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । शनिवार चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै दिल्लीले सानदार विजयी सुरुवात गरेको हो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य विजयी पछ्याएको दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै […]

April 10, 2021

रामोस विनाको ‘एल क्लासिको’

एजेन्सी – १३ महिनापछि क्याटलान क्लब बार्सिलोना ‘एल क्लासिको’ को लागि म्याड्रिडमा जादैछ । तर, यसपटकको खेल सान्टियागो बर्नबेउमा हुने छैन । खेल रियलको प्रशिक्षण मैदान अल्फ्रेडो डि स्टेफानोमा हुनेछ । १३ महिनापछि बार्सिलोना म्याड्रिड फर्कदा पक्कै पनि फरक अनुभुति हुनेछ । किनभने यसपटकको खेल स्पेनको उत्कृष्ट रंगशाला मध्येको सान्टियागो बर्नबेउमा ८० हजारभन्दा बढी समर्थकमाँझ […]

April 10, 2021

सलाह र अर्नाेल्डको गोलमा लिभरपुलको पूनरागमन जित

एजेन्सी – मोहम्मद सलाह र ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको गोलमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको अवस्थामा दुई गोल गर्दै महत्वपुर्ण ३ अंक जोडेको हो । ओले वाट्किन्सको गोल सान्त्वना बन्यो । बल पोसेसनमा पकड […]

April 10, 2021

१० खेलाडीमा समेटिएको लिड्ससँग म्यानचेस्टर स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा १० खेलाडीमा समेटिएको लिड्सँग २–१ ले स्तब्ध बनेको हो । सिटीलाई स्तब्ध पार्न स्टुआर्ट डालासले दुई गोल गरे । घरेलु टोलीका फेरान टोरेसले एक गोल फर्काए । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा पाहुना टोली […]

April 10, 2021

‘एल क्लासिको’ रियल र बार्सिलोना भिड्दै

एजेन्सी – सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात रियल म्याड्रिड र बार्सिलोनाबीचको खेल आज राति रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा हुदैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल बार्सिलोनालाइ हराउँदै स्पेनिस ला लिगाको उपाधि होडमा उभिन चहान्छ । बार्सिलोनालाई हराउन सके रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी बरारी गर्नेछ […]

Success

Thank you for your time.