default_image

अन्तर्राष्ट्रिय

February 17, 2021

महँगो मूल्यमा विक्न सक्ने ५ भारतीय खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार चेन्नईमा हुँदैछ । अक्सनमा २ सय ९२ खेलाडी छन् । जसमा १ सय ६४ भारतीय खेलाडी छन् । अक्सनमा झन्डै ४० भारतीय खेलाडी विक्री हुने छन् । खेलाडीको पछिल्लो समयको लय र प्रर्दशनलाई आधार मानेर अक्सनमा खेलाडी छनोट गर्ने गरिन्छ । कोरोना महामारीले एक वर्ष […]

February 17, 2021

आइपिएल अक्सनमा अप्रत्याशित मूल्य पाउन सक्ने तीन खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार चेन्नईमा सुरु हुँदा १ सय २५ विदेशी खेलाडीसहित कुल २ सय ९२ खेलाडी सहभागी हुनेछन् । अक्सनमा २२ विदेशी सहित कुल ६१ खेलाडी बिक्नेछन् । अक्सनमा खेलाडीको पछिल्लो समयको लय र प्रर्दशनलाई निकै महत्त्वपूर्ण रुपमा लिइन्छ । आइपिएलमा स्टार खेलाडीमात्र अक्सनमा महँगो मूल्य पाउँछन् भन्ने […]

February 17, 2021

क्याम्प नोउमा एमबाप्पेको रोनाल्डो शैली

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती किलियन एमबाप्पेले आफ्नो उदाउँदो करीअरमा अर्को यादगार खेल थपे । बार्सिलोनाको मैदान क्याम्प नोउमा एमबाप्पेले ह्याट्रिक प्रहार गरेपछि पिएसजी ४-१ ले विजयी रहयो । एमबाप्पेको खेल्ने शैली र प्रदर्शनलाई लिएर उनी अब छिट्टै विश्वको सर्वोत्कृष्ट खेलाडी बन्दैछन् भन्नेमा सायदै दुइमत होला । करिआरको सुरुवात दिनदेखि नै उनको […]

February 17, 2021

आइपिएल अक्सन : जो फुकुवा भएपनि महँगोमा बिक्छन्

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ अक्सन बिहिबार चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुनेछन् । टोलीमा कम आवश्यक, मूल्य बढी वा आफूसँग भएको भन्दा अझ उत्कृष्ट खेलाडी अनुबन्ध गर्न खेलाडीलाई फुकुवा गर्ने गरिन्छ । एक टोलीलाई कम आवश्यक खेलाडी अर्को टोलीलाई धेरै महत्वपूर्ण हुनसक्छ । आइपिएल अक्सन अघि […]

February 17, 2021

आइपिएल अक्सनमा नभएका ३ स्टार खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा खेलाडीले नाम र दाम दुवै उच्च पाउछन् । धेरै खेलाडीको सपना व्यावसायिक रुपमा आइपिएल खेल्ने हुन्छ । चर्चित खेलाडीमाथि अक्सनमा पैसाको वर्षानै हुने गर्दछ । एकै रातमा खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएल अक्सन २०२१ बिहिबार चेन्नईमा हुँदै छ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । […]

February 17, 2021

स्मिथ चेन्नई जाने सम्भावना

एजेन्सी– अष्ट्रेलिया पूर्व कप्तान स्टिभ स्मिथलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा सर्वाधिक महत्त्वका साथ हेरिएको छ । बिहिबार चेन्नईमा हुने अक्सनमा स्मिथ महँगो मूल्यमा विक्न सक्ने खेलाडी मध्यका एक हुन् । राजस्थान रोयल्सले स्मिथलाई कप्तानबाट हटाउँदै फुकुवा गरेपछि स्मिथ अक्सनमा छन् । स्मिथले अक्सनमा आफ्नो न्यूनतम मूल्य २ करोड भारतीय रुपैयाँ तोकेका छन् […]

February 17, 2021

लाइप्जिगमाथि लिभरपुलको जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा लिभरपुलले आरबी लाइप्जिगको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ । लाइप्जिगले डिफेन्समा गरेको गल्तिको फाइदा उठाउँदै मोहमद सलाह र साडियो मानेले गोल गरेपछि लिभरपुलले पहिलो लेगमा अग्रता बनाएको हो । कोरोना संक्रमणका कारण बुडापेस्टको मैदानमा भएको लिभरपुलको अवे खेलमा टोलीले प्रिमियर लिगमा […]

February 17, 2021

एमबाप्पेको ह्याट्रिकमा बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – युवा फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को सानदार जित दर्ता गरेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता […]

February 16, 2021

बार्सिलोनाको मैदानमा पिएसजी सचेत

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको सामना गर्दैछ । खेल रातको १:४५ बजे क्याम्प नोउमा सुरु हुनेछ । पाहुना टोली पिएसजीका लागि स्टार फरवार्ड नेयमार उपस्थित रहने छैनन् । पछिल्लो पटक पिएसजी यस मैदानमा खेल्दा नेयमार विपक्षी टोलीमा रहेका थिए । त्यस खेलको अभूतपूर्व […]

February 16, 2021

इंग्ल्यान्डमाथि भारतको फराकिलो जित

एजेन्सी – स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलको उत्कृष्ट प्रर्दशनको सहयोगमा भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डलाई ३ सय १७ रनको फराकिलो अन्तरले हराएको छ । यो जितसँगै चार टेष्ट खेलको सिरिज १-१ को अवस्थामा पुगेको छ । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड चौथो दिन ५४.२ ओभरमा १ सय ६४ रनमा अल […]

Success

Thank you for your time.