default_image

अन्तर्राष्ट्रिय

February 19, 2021

अक्सनपछि यस्तो छन् आइपिएल टोली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन चेन्नईमा सकिएको छ । चेन्नईमा सकिएको अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका छन् । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम क्रममा १६ करोड २५ लाख खर्चेर खरिद गर्यो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले अक्सनमा खरिद गरेनन् । अक्सनमा […]

February 19, 2021

सन्दीप आइपिएलमा अनसोल्ड हुनुको पाँच कारण

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका (बिक्री वा खरिद नहुनु ) छन् । दिल्ली क्यापिटल्सबाट फुकुवा भएपछि सन्दीप महँगो मूल्यमा अन्य टोलीमा जाने अपेक्षाका साथ बिहिबार अक्सनलाई निकै महत्वपूर्ण रुपमा हेरेका थिए । तर न्यूनतम मूल्य ४० लाखमै खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीप […]

February 19, 2021

टोटेनहमको सानदार जित

एजेन्सी – युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगको खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि उसकै मैदानमा ४–१ को सानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमको सानदार जितमा ह्युङ मिन सन, ग्यारेथ बेल, लुकास मोउरा र कार्लाेस भिनिसियसले गोल गर्दा घरेलु टोलीका माइकल लिइन्डिलले एक गोल फर्काए । […]

February 19, 2021

म्यानचेस्टरको सानदार जितमा ब्रुनोको दुई गोल

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई तथा मार्कुस रासफोर्ड र ड्यानियल जेम्सको एक गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब रियल सोसिडाडलाई ४–० ले पराजित गरेको छ । युनाइटेडले सोसिडाडविरुद्ध पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो । टोरिनो इटालीमा बिहीबार राति भएको […]

February 18, 2021

आइपिएल अक्सनका १० महँगा खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन बिहिबार साँझ चेन्नईमा सम्पन्न भएको छ । अक्सनमा दक्षिण अफ्रिका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा बिक्री भए । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक उच्च कीर्तिमानी रकम १६ करोड २५ लाख भारु खर्चियो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले खरिद गरेनन् । अक्सनमा […]

February 18, 2021

आइपिएल अक्सनमा बिक्री भएका खेलाडीहरु

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन चेन्नईमा सकिएको छ । चेन्नईमा सकिएको अक्सनमा दक्षिण अफ्रिका क्रिस मोरिस सर्वाधिक महँगो मूल्यमा अनुबन्ध भएका छन् । मोरिसलाई राजस्थान रोयल्सले आइपिएल इतिहासकै सर्वाधिक रकम क्रममा १६ करोड २५ लाख खर्चेर खरिद गर्यो । नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पनि कुनैपनि टोलीले अक्सनमा खरिद गरेनन् । अक्सनमा […]

February 18, 2021

पुजारा ७ वर्षपछि आइपिएल खेल्दै

एजेन्सी – भारतीय टेष्ट स्टार चेतेश्वर पुजारालाई महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा खरिद गरेको छ । पुजारालाई चेन्नईले न्यूनतम मूल्य ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । योसँगै पुजारा ७ वर्षपछि आइपिएलमा फर्किने भएका छन् । टेष्ट क्रिकेटमा भारतीय टोलीका पहिलो रोजाईका पुजाराले पछिल्लो पटक […]

February 18, 2021

जामिसन २० गुणा बढी मूल्यमा बेंगलोर पुगे

एजेन्सी – न्युजिल्यान्डका २६ वर्षिय तीव्र गतिका बलिङ अलराउन्डर काइल जामिसन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा महँगो मूल्यमा रोयल च्यालेन्जर्स बेंगलोरमा अनुबन्ध भएका छन् । न्यूनतम मूल्य ७५ लाख तोकेका स्टार जामिसनलाई किन्न सुरुमा दिल्ली र बेंगलोरबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि पन्जाबले उनीमाथि अक्सनमा बोलि लगाएपछि थप प्रतिस्पर्धा बनेको थियो । बेंगलोरले १५ करोड रुपैयाँमा खरिद गरेपछि […]

February 18, 2021

सन्दीप आइपिएल अक्सनमा ‘अनसोल्ड’

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा अनसोल्ड भएका छन् । चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । तर सन्दीपलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुन: आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा […]

February 18, 2021

शाहरुख खानलाई प्रिती जिन्टाको पन्जाबले किन्यो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा पन्जाब किंग्सले शाहरुख खानलाई किनेको छ । शाहरुख खानलाई पन्जाबले ५ करोड २५ लाख भारुमा टोलीमा अनुबन्ध गरेको छ । पन्जाबको मालिकमा बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टा रहेकी छिन् । २५ वर्षिय शाहरुख खानलाई किन्न अक्सनमा पन्जाब, कोलकाता, दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । खान तल्लोक्रममा आक्रामक […]

Success

Thank you for your time.