default_image

अन्तर्राष्ट्रिय

January 7, 2021

रोनाल्डोसँग जोडेर लगाएको आरोप पेलेद्वारा अस्वीकार

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गत साता युभेन्टसका लागि दुई गोल गर्दै अधिकारिक प्रतियोगितामा गोल संख्या ७ सय ५८ पुर्याए । रोनाल्डोले उक्त उपलब्धि हासिल गर्ने क्रममा पेलेको ७ सय ५७ गोलको कीर्तिमान तोडेका थिए । यद्यपि पेलेको सामाजिक संजाल इन्स्टाग्रामको बायोमा भने आफुले १,२८३ गोल गरेको उल्लेख गरिएको छ । सामाजिक संजालसँगै मिडियामा पेलेले उक्त […]

January 7, 2021

होबार्ट सिड्नीसँग पराजित

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई ३९ रनले पराजित गरेको छ । बिहिबार दिउँसो सम्पन्न खेलमा जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । होबार्टका कप्तान पिटर ह्यान्डस्कोम्बले २४ बलमा ३ चौका सहित […]

January 7, 2021

जम्दैछ मेस्सी र पेड्रीको साझेदारी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि सिजनको सुरुवात अपेक्षित रहन सकेन । सिजन सुरु नहुँदै कप्तान लिओनेल मेस्सीले क्लब छाड्ने चर्चा र नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो खेलाडी पहिचान गर्न समय लगाउँदा लगातार नराम्रो नतिजा आयो । तर पछिल्लो समय भने बार्सिलोनामा केहि स्थिरता महसुस गर्न थालिएको छ । चोट लागेका खेलाडीको पुनरागमनसँगै कोम्यानले आफ्नो […]

January 7, 2021

कप्तानको विकेटसँगै सन्दीपको राम्रो प्रर्दशन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरविरुद्ध राम्रो प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई होबार्टले छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बल डट राखेका सन्दीपलाई दोस्रो बलमा भने उस्मान खवाजाले चौका प्रहार गरे । तेस्रो बल […]

January 7, 2021

आइपिएल अक्सन अर्को महिना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन आगमी महिना हुने सम्भावना छ । इएसपिएनक्रिकइन्फोका अनुसार आइपिएल अक्सन फ्रेब्रुअरी ११ मा हुने सम्भावना छ । फ्रेन्चाइज टोलीले खेलाडी फुवुका तथा अनुबन्ध (रिलिज तथा रिटेन) गर्ने मिति २० जनवरी रहेको बुझिएको छ । सन् २०२१ को अक्सन मेगा हुने वा नहुने आइपिएल गर्भनिङ काउन्सिलले औपचारिक […]

January 7, 2021

अष्ट्रेलिया बलियो सुरुवात

एजेन्सी – भारतविरुद्ध तेस्रो टेष्ट खेलमा घरेलु टोली अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा ५५ ओभरमा २ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको छ । अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ ६४ बलमा ५ चौका सहित ३१ रनमा अविजित छन् । मार्नस […]

January 7, 2021

केनलाई रियलको प्रस्ताव स्वीकार्न सुझाव

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परका फरवार्ड तथा इंग्ल्यान्ड राष्ट्रिय टोलीका कप्तान ह्यारी केन पछिल्लो समय विश्वका उत्कृष्ट खेलाडीमध्य गनिन्छन् । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले उनलाई कुनै प्रस्ताव राखेको खण्डमा स्वीकार्न दुवै क्लबबाट खेलेका डिफेन्डर जोनाथन वुडगेटले सुझाव दिएका छन् । वुडगेट आफैंले पनि रियल म्याड्रिडबाट खेलेका थिए । तर उनको बसाईं भने […]

January 7, 2021

पोचेटिनोको पहिलो खेलमा पीएसजीको बराबरी

एजेन्सी – मौरिसियो पोचेटिनोले प्रशिक्षण सम्हालेको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेलेको छ । पीएसजीले गत साता अर्जेन्टिनी पोचेटिनोलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसअघि स्टार्सवर्गमाथि ४–० को फराकिलो जित निकालेको भोलिपल्टै मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो । पीएसजीले एक गोलले […]

January 7, 2021

युनाइटेडलाई हराउँदै सिटी फाइनलमा

एजेन्सी – म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । ओल्डट्राफोर्डमा बुधबार […]

January 7, 2021

मेस्सीको दुई गोलमा बार्सिलोनाको जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना बन्यो । बिल्वाओमा बुधबार राति भएको खेलमा घरेलु […]

Success

Thank you for your time.