default_image

अन्तर्राष्ट्रिय

January 8, 2021

स्मिथको शतकमा अष्ट्रेलिया अगाडि

एजेन्सी – पूर्वकप्तान स्टिभ स्मिथको शतकको सहयोगमा भारतसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले २ सय ४२ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत पहिलो इनिङमा ४५ ओभरमा २ विकेट गुमाउँदै ९६ रन बनाएको छ । भारतका कप्तान अजिक्या रहाने ५ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । ओपनर रोहित शर्मा र सुभमन गिलले […]

January 8, 2021

रुनीका छोरा म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान वायन रुनीका छोराले बाबुकै बाटो पछ्याएका छन् । रुनीका छोरा काइ युनाइटेडको एकेडेमीमा आबद्ध भएका छन् । रुनीले केहि साताअघि श्रीमती कोलिनसहित सामाजिक सञ्जालमा छोराले सम्झौता गर्दै गरेको तस्बिर सार्वजनिक गरेका थिए । रुनीले इष्टाग्राममा लेखेका छन्, ‘गर्विलो दिन । काइले म्यानचेष्टर युनाइटेडमा सम्झौत गरेका छन् । मिहनत गर्दै […]

January 8, 2021

जिदान सेल्फ आइसोलेसनमा

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनीसँग निकटमा रहेका एक जनालाई कोभिड १९ संक्रमण पुष्टी भएपछि जिदान आइसोलेसनमा बसेका हुन् । जिदान टोलीको बुधबार भाल्डेबेबासमा भएको अभ्यासमा अनुपस्थित रहे । जिदानकै पिसिआर परिक्षण भने नेगेटिभ आएको थियो । स्पेनिस सरकार, स्थानिय निकाय र ला लिगाको कोभिड १९ का […]

January 8, 2021

डियालो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ओइभोरी कोस्टका युवा प्रतिभा एमाद डियालोलाई इटालियन सिरी ‘ए’ क्लब एटलान्टाबाट अनुबन्धन गरेको छ । युनाइटेडले १८ वर्षीय विंगर डियालोलाई साँढे ४ वर्षको लागि ३७ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडले एटलान्टालाई १९ मिलियन पाउन्ड डियालोको लागि तिरेको छ । बाँकी १८ मिलियन पाउन्ड उनको विज्ञापन […]

January 8, 2021

फर्किएको मेस्सीको हाँसो

एजेन्सी – सिजनलाई राम्रो स्थितिमा फर्काउन अब बार्सिलोनाका लागि बुधबारकै जस्तो खेलको आवश्यकता छ । बिल्बाओविरुद्ध भएको खेलमा १–० ले पछि परेको खेल उल्टाउँदै अन्ततः बार्सिलोना ३–२ ले विजयी भएको थियो । बार्सिलोनाका लागि त्यो खेल जितका आर्थमा मात्र अर्थपूर्ण थिएन । टोलीको प्रदर्शन नै उत्कृष्ट रहेको थियो । पछि परेको खेल उल्टाउनै सानदार जित […]

January 8, 2021

भारतविरुद्ध स्मिथको शतक

एजेन्सी – अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथले भारतविरुद्ध तेस्रो टेष्ट खेलमा शतक प्रहार गरेका छन् । तेस्रो टेष्टको दोस्रो दिन दोस्रो सेसनमा स्मिथले भारतविरुद्ध शतक प्रहार गर्दै टोलीलाई बलियो योगफलतर्फ अघि बढाउन खोजेका छन् । स्मिथले २ सय १ बलमा १३ चौका सहित आफ्नो करिअरको २७ औं टेष्ट शतक प्रहार गरे । सिड्नी क्रिकेट मैदानमा टस […]

January 8, 2021

‘एम्बाप्पेले सुधार गर्नुपर्छ’ – पोचेटिनो

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का नवनियुक्त प्रशिक्षक मोउरोसियो पोचेटिनोले आफ्नो पहिलो खेलपछि युवा फरवार्ड केलियन एमबाप्पेको आलोचना गरे । अर्जेन्टिनी प्रशिक्षकको ‘डेब्यू’ खेलमा पिएसजीले लिग वान मा सेन्ट एटिएनसँग १–१ को बराबरी खेलेको थियो । पोचेटिनोले पहिलो खेलपछि नै टोलीमा परिवर्तन आवश्यक रहेको पनि बताएका छन् । ‘म उनको प्रदर्शनबाट खुसी छु । […]

January 8, 2021

जिदान दुई खेलमा अनुपस्थित रहने सम्भावना!

एजेन्सी – कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसँगको सम्पर्कमा रहेपछि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले दुई खेलमा अनुपस्थित रहने सम्भावना बढेको छ । रियलले यस साता स्पेनिस ला लिगामा ओसासुना र स्पेनिस सुपर कपको फाइनलमा एथलेटिको बिल्वाओको सामना गर्दैछ । स्पेनिस पत्रिका ला सेक्टाका अनुसार उनले ओसासुनाविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ । […]

January 7, 2021

रोनाल्डोसँग जोडेर लगाएको आरोप पेलेद्वारा अस्वीकार

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गत साता युभेन्टसका लागि दुई गोल गर्दै अधिकारिक प्रतियोगितामा गोल संख्या ७ सय ५८ पुर्याए । रोनाल्डोले उक्त उपलब्धि हासिल गर्ने क्रममा पेलेको ७ सय ५७ गोलको कीर्तिमान तोडेका थिए । यद्यपि पेलेको सामाजिक संजाल इन्स्टाग्रामको बायोमा भने आफुले १,२८३ गोल गरेको उल्लेख गरिएको छ । सामाजिक संजालसँगै मिडियामा पेलेले उक्त […]

January 7, 2021

होबार्ट सिड्नीसँग पराजित

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ को ३१ औं खेलमा सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई ३९ रनले पराजित गरेको छ । बिहिबार दिउँसो सम्पन्न खेलमा जितका लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो । होबार्टका कप्तान पिटर ह्यान्डस्कोम्बले २४ बलमा ३ चौका सहित […]

Success

Thank you for your time.