default_image

अन्तर्राष्ट्रिय

June 10, 2025

आरिफको अर्धशतक

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो चरणको त्रिकोणात्मक सिरिजको खेलमा नेदरल्याण्ड्सविरुद्ध आरिफ शेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ६६ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । ओडिआई करियरमा आरिफको यो नवौं अर्धशतक हो । अहिले नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको छ । क्रिजमा […]

June 10, 2025

अन्जनसँग सर्वाधिक गोलकर्ता बन्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष फुटबल टोली स्टार स्ट्राइकर अन्जन विष्टलाई नेपालको लागि सर्वाधिक गोलकर्ता बन्ने अवसर रहेको छ। आज एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दा अन्जनसँग त्यस्तो अवसर छ । अन्जनले हरि खड्का र निराजन रायमाझीले जस्तै १३ अन्तराष्ट्रिय गोल देशको लागि गरेका छन्। २०८० को असोज महिनामा नेपालमा भएको विश्व […]

June 10, 2025

नेपाल र लाओस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट अन्तर्गत आज नेपालले लाओससँग खेल्दैछ। जारी छनोट तेस्रो चरणको हो। नेपाल छनोटको पहिलो खेलमा मलेसियासँग २-० ले हारेको थियो। कमब्याक जित नेपाललाई जरुरी छ। यही खेलको तयारी स्वरूप नेपालले तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी हङकङ विरूद्ध अन्तराष्ट्रिय मैत्रिपूर्ण खेले खेलेको थियो। जहाँ खेल गोल रहित बराबरीमा सकिएको थियो। तयारीकै […]

June 9, 2025

पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि

एजेन्सी – पोर्चुगलले युइएफए नेशन्स लिगको उपाधि जितेको छ। म्युनिखमा आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो। पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो । क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन। […]

June 9, 2025

हारका बाबजुद नेपालको ओडिआई इतिहासकै उच्च योगफल

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध आफ्नो ओडिआई इतिहासकै उच्च योगफल बनाएको छ । आइतवार राति घरेलु टोली स्कटल्याण्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५० ओभरमा अल आउट हुँदै ३ सय २१ रन बनायो । यसअघि नेपालको ओडिआईको उच्च योगफल ३ सय १० रन थियो । […]

June 8, 2025

फ्रान्स नेशन्स लिगमा तेस्रो

एजेन्सी – फ्रान्सले युइएफए नेशन्स लिगमा तेस्रो स्थान हासिल गरेको छ। कप्तान केलियन एम्बाप्पेले आफ्नो ५०औँ अन्तर्राष्ट्रिय गोल गर्दै पूरा गरेको खेलमा आइतवार जर्मनीलाई‌ २-० ले हराउँदै फ्रान्स तेस्रो भएको हो। रियल म्याड्रिडका सहकर्मी ओरेलियन चुआमेनीको पासमा एम्बाप्पेले ४५औं मिनेटमा उत्कृष्ट फिनिस गर्दै खेलको पहिलो गोल गरे। त्यसै खेल सकिन ६ मिनेट बाँकी छँदा एम्बाप्पेले […]

June 8, 2025

नेशन्स लिग फाइनल – स्पेन र पोर्चुगल भिड्दै

एजेन्सी – युरोपियन च्याम्पियन स्पेन र त्यसको परम्परागत प्रतिद्वन्द्वी पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनल खल्दैछन्। जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। सन् २०१९ मा पहिलोपटक यो प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक  विजेता स्पेनको सामना गर्दैछन् ।  जुन टोली जितेपनि दुई पटक नेशन्स लिग जित्ने पहिलो राष्ट्र बन्ने […]

June 8, 2025

केनको गोलमा इंग्ल्याण्डको जित

एजेन्सी – इंग्ल्याण्डले विश्वकप छनोटको विजय यात्रालाई जारी राखेको छ। इंग्ल्यान्डले शनिवार अन्डोरामाथि निराशाजनक १–० को जित निकाल्यो। अष्ट्रिया र नेदरल्याण्ड्सले पनि विजयी भएका छन्। इंग्ल्यान्डका कप्तान ह्यारी केनको ७२औँ अन्तर्राष्ट्रिय गोलले अन्डोराविरुद्धको खेलमा लज्जास्पद नतिजाबाट टोलीलाई जोगायो। तर पनि, बार्सिलोनामा विश्व फुटबलको १ सय ७३औँ स्थानमा रहेको टोलीसँग संघर्षपूर्ण खेल खेलेपछि प्रशिक्षक थोमस टुचेलको […]

June 6, 2025

आरसिबीविरुद्ध प्रहरीमा उजुरी दर्ता

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आपिएल) जितेको ‌विजयउत्सवका लागि बुधवार आयोजित कार्यक्रममा भागदौड हुँदा ११ जनाको मृत्यु भएको थियो। भागदौडमा अन्य धेरै जना घाइते भएकोमा बेंगलुरु प्रहरीले आरसिबी फ्रेन्चाइज टोलीविरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको हो । एफआईआरमा प्रहरीले चिन्नास्वामी स्टेडियममा कार्यक्रम सञ्चालन गर्न आरसिबीलाई अनुमति नदिएको दाबी गरेको छ […]

June 6, 2025

स्पेनको फाइनल यात्रामा यामालको २ गोल

एजेन्सी – स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ।लामिन यामालको २ गोलमा स्पेनले शानदार प्रदर्शनसहित बिहीवार फ्रान्सलाई ५-४ ले हराउँदै फाइनल यात्रा तय गरेको हो। स्पेनले पोर्चुगलसँग फाइनल खेल्नेछ । १७ वर्षीय बार्सिलोनाका फरवार्ड यामाललाई यो सिजनको विश्वकै उत्कृष्ट खेलाडीको रुपमा हेरिन्छ । उनी बलोन ड’ओर जित्ने दाबेदारमध्ये एक मानिन्छन् । उनले स्टुटगार्टमा स्पेनका लागि २ […]

Success

Thank you for your time.