default_image

अन्तर्राष्ट्रिय

June 15, 2025

यु -२० महिला टोलीमा ३० खेलाडीको छनोट

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु २० महिला च्याम्पियनसिपको तयारीका क्रममा प्रशिक्षणमा रहेका खेलाडीको संख्या ३० जनामा घटाइएको छ। यु-२० महिला राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका ४० बाट ३० खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीले असार २७ देखि साउन ४ गते ( सन् २०२५ जुलाई ११ […]

June 15, 2025

इन्टर मायमी र अल अहलीको बराबरी

एजेन्सी – लियोनल मेस्सी सम्मिलित इन्टर मायमी फिफा क्लब विश्वकप २०२५ को पहिलो खेलमा इजिप्टको अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको छ । हार्ड रक स्टेडियममा भएको खेलमा समूह ए मा मायमीलाई १ अंक दिलाउन गोलकिपर ओस्कार उस्टारीको प्रदर्शन महत्वपूर्ण रह्यो । प्रतियोगिताको उद्घाटन खेलमा ३८ वर्षीय अर्जेन्टिनी गोलकिपर उस्टारीले ८ वटा उत्कृष्ट बचाउ गरे । […]

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]

June 14, 2025

अर्जेन्टिनी कीर्तिमानी मस्तान्तुओनो रियलमा अनुबन्धित

एजेन्सी – रियल म्याड्रिडले अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा खेलेका सबैभन्दा कान्छा खेलाडी फ्राङ्को मस्तान्तुओनोलाई रिभर प्लेटबाट अनुबन्ध गरेको छ। १७ वर्षीय मस्तान्तुओनोको रिलिज क्लज सक्रिय गरेपछि रिभर प्लेटले ४५ मिलियन युरो प्राप्त गर्ने बताइएको छ। त्यो क्लबको लागि नयाँ कीर्तिमान हो। अट्याकिङ मिडफिल्डर मस्तान्तुओनोले पछिल्ला दुई सिजनमा रिभर प्लेटको पहिलो टोलीमा नियमित रुपमा खेल्दै आइरहेका […]

June 13, 2025

सिटी छाडेका डे ब्रेइन नापोलीमा‌ आबद्ध

एजेन्सी – म्यानचेस्टर सिटी छाडेका केभिन डे ब्रुइनलेइटालियन क्लब नापोलीमा आबद्ध भएका छन्। बेल्जियमका मिडफिल्डर डे ब्रुइनले प्रिमियर लिग सिजनको अन्त्यसँगै सिटी छाडेका थिए। इटालियन च्याम्पियन नापोलीमा एन्टोनियो कोन्टे प्रमुख प्रशिक्षक छन् । उनले चेल्सी र टोटनहमको पनि नेतृत्व गरिसकेका छन्। इटालीमा फ्रि ट्रान्सफरमार्फत गएका डे ब्रुइनले मेजर लिग सकर क्लब सिकागो फायरको प्रस्ताव अस्वीकार […]

June 12, 2025

विश्व टेस्ट च्याम्पियनसिप – पहिलो दिन बलर हाबी

एजेन्सी – विश्व टेस्ट च्याम्पियनसिपको‌ पहिलो दिन बलर रहे । पहिलो इनिङमा अस्ट्रेलियालाई २ सय १२ रनमा अलआउट गराएको दक्षिण अफ्रिका जवाफी ब्याटिङमा संघर्ष गर्नुपरेको छ। दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले ४३ रन जोड्दा ४ विकेट गुमाइसकेको छ। तीव्र बलर कगिसो रबाडाले चिया ब्रेकपछि छोटो समयमा अष्ट्रेलियालाई २ समय १२ रनमै समेट्न मुख्य भूमिका खेले। […]

June 11, 2025

ब्राजिल विश्व कपमा लागि छनोट

एजेन्सी – ब्राजिलले मंगलवार राति साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै २०२६ विश्वकपका लागि छनोट भएको छ। नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीको लागि यो पहिलो जित हो। उनको पहिलो खेल गत बिहीवार इक्वेडरसँग गोलरहित बराबरीमा भएको थियो। रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले खेलको पहिलो हाफको अन्त्यतिर एक मात्र गोल गर्दै टोलीलाई जित दिलाए। […]

June 11, 2025

सेनेगलसँग इंग्ल्याण्ड पराजित

एजेन्सी – सेनेगलसँग मैत्रीपूर्ण फुटबलमा इंग्ल्याण्डले ३-१ ले पराजित भएको छ। थोमस टुचेलले प्रशिक्षण सम्हालेयता इंग्ल्याण्डको यो पहिलो हार हो । सिटी मैदानमा भएको खेलमा टुचेलको टोली पूरै खेलभरि संघर्षरत देखियो । जसले सेनेगल इंग्ल्यान्डको पुरुष टोलीलाई हराउने पहिलो अफ्रिकी टोली बन्ने इतिहास रच्यो। इंग्ल्याण्डले सुरुवात राम्रो गरेपनि जोगाउन सकेन। भएको कप्तान ह्यारी केनले सातौँ […]

June 11, 2025

आरिफ ‘प्लेयर अफ द म्याच’

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाली ब्याटर आरिफ शेख ‘प्लेयर अफ द म्याच’ भएका छन् । आरिफले नेदरल्याण्ड्सविरुद्ध ८५ बलमा ८४ रन बनाएका थिए । आरिफले ७ चौका र २ छक्का प्रहार गरेका थिए । आरिफले ओडिआई करियरको नवौं अर्धशतक प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसका […]

June 10, 2025

नेपाल पहिलो पटक लाओससँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पहिलो पटक लाओससँग पराजित भएको छ। एएफसी एसियन कप छनोटमा नेपाल आज घरेलु टोली लाओससँग २-१ गोल अन्तरले पराजित भएको छ। छनोट चरणमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ।‌ लाओसको नेशनल स्टेडियममा नेपाल विरूद्ध लाओसले १३औं मिनेटमा नै अग्रता बनायो। प्राप्त कर्नरमा अनाउसोने छापान्याको हेडरले सही दिशा लियो। लाओसले […]

Success

Thank you for your time.