default_image

अन्तर्राष्ट्रिय

October 17, 2020

चेल्सीलाई साउथह्याम्टनको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगको पाँचौ राउन्डको खेलमा लन्डन क्लब चेल्सीले आज राति घरेलु मैदानमा साउथह्याम्टनको सामना गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति ७ः४५ बजे हुनेछ । घरेलु मैदानमा चेल्सी साउथह्याम्टनलाई पराजित गर्दै अंक तालिा सुधार गर्ने योजनामा हुनेछ । चेल्सी ४ खेलबाट ७ अंक जोडेर सातौ स्थानमा रहेको छ । चेल्सीले पहिलो […]

October 17, 2020

फरक मर्सिसाइड डर्बी

एजेन्सी – एक साताको अन्तर्राष्ट्रिय ब्रेकपछि क्लब फुटबल सुरु हुँदा प्रिमियर लिगअन्तर्गत गुडिसन पार्कमा मर्सिसाइड डर्वीमा एभर्टन र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ५ः१५ बजे हुनेछ । लयमा रहेको एभर्टन साविकको विजेता लिभरपुललाई पराजित गर्दै अंक तालिकामा थप पकड बनाउने लक्ष्यमा हुनेछ । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट एभर्टन पुगेका हामेस […]

October 17, 2020

बेन्जेमाको रहस्यपूर्ण सन्देश

एजेन्सी – रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले पछिल्लो ५ फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको जर्सी लगाउने मौका पाएका छैनन् । भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय खेलहरुको पृष्ठभूमीमा बेन्जेमाले सामाजिक सञ्जालमार्फत रहस्यमय सन्देश दिएका छन् । माथिउ भाल्बुएना र बेन्जेमा सहभागी विषय अदालतमा पुगेदेखि बेन्जेमा फ्रान्सेली टोलीबाट बाहिर छन् । बेन्जेमाले त्यसबेला राष्ट्रिय टोलीमा रहेका भाल्बुएनाको अश्लिल भिडियो सार्वजनिक […]

October 17, 2020

एमबाप्पेको दुई गोल, पीएसजी शीर्षस्थानमा

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि फराकिलो जित दर्ता गर्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । निम्समा शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको घरेलु टोलीमाथि ४–० को सानदार जित हात पार्दै पीएसजी शीर्षस्थानमा उक्लिएको हो । पीएसजीको सहज जितमा एमबाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी […]

October 16, 2020

पीएसजीलाई निम्सको चुनौती

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको सातौं चरणमा निम्सको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे निम्समा हुनेछ । घरेलु टोली निम्सलाई पराजित गर्दै पीएसजीमा कम्तीमा पनि एक दिनको लागि शीर्षस्थानमा उक्लने योजनामा हुनेछ । निम्सविरुद्ध जित निकाल्न सके चौथो स्थानमा रहेको पीएसजीले रेनेस, लिल […]

October 16, 2020

मुम्बई आइपिएलको शीर्षस्थानमा उक्लियो

एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती सम्पन्न आइपिएलको ३२ औं खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सललाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको […]

October 16, 2020

मुम्बईलाई कोलकाताको मध्यम लक्ष्य

एजेन्सी – नवनियुक्त कप्तान ओईन मोर्गन र तीव्र गतिका बलर प्याट कमिन्सको उत्कृष्ट साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १ सय ४९ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन […]

October 16, 2020

अभिषेक सम्मिलित मोहमडन आइलिगमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल सम्मिलित मोहमडन स्पोर्टिङ क्लब भारतीय फुटबलको आइलिगको शीर्ष डिभिजनमा उक्लिएको छ । शुक्रबार आइलिग छनोट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा भवानीपुर फुटबल क्लबलाई २-० ले पराजित गर्दै मोहमडनले आइलिगमा स्थान पक्का गरेको हो । मोहमडनले ७ वर्षपछि शीर्ष डिभिजन लिगमा पुनरागमन गर्न […]

October 16, 2020

कोलकाताले मुम्बईविरुद्ध पहिला ब्याटिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । मुम्बईले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर जेम्स प्याटिनसनको स्थानमा अलराउन्डर नाथन […]

October 16, 2020

मुम्बईविरुद्ध कोलकाता : दुई सफल कप्तानबीचको प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३२ औं खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार शेख जायद स्टेडियम आबूधाबीमा ७ : ४५ पछि सुरु हुनेछ । मुम्बई छैटौं र कोलकाता पाँचौ जित निकाल्ने सोचमा छन् । कोलकाताको कप्तानी आज इग्ल्यान्डका बायाँ हाते ब्याट्सम्यान ओईन मोर्गनले […]

Success

Thank you for your time.