default_image

अन्तर्राष्ट्रिय

September 6, 2020

इमर्जिङ प्लेयर अवार्ड जित्न सक्ने पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । व्यावसायिक रुपमा हरेक खेलाडीको आइपिएल खेल्ने चाहना हुन्छ । विश्वभरका चर्चित खेलाडीको भेटसँगै पारिश्रमिक पनि राम्रो हुने हुँदा आइपिएल खेलाडीहरुको पहिलो रोजाईमा पर्दै आएको छ । आफ्नो प्रर्दशन हरेक खेलाडीको लागि महत्वपूर्ण हुन्छ । युवा […]

September 6, 2020

मेस्सीले चुनौती स्वीकार्नु पर्ने रोनाल्डोको सुझाव

एजेन्सी – पछिल्लो डेढ बर्षयता विश्व फुटबलमा सबैभन्दा चर्चामा रहेका खेलाडी हुन् बार्सिलोनाका सुपर स्टार लिओनेल मेस्सी र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो । रोनाल्डो र मेस्सीकै प्रदर्शनको भरमा क्लबहरुले थुप्रै सफलता प्राप्त गरेका छन् । मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस पनि लामो समयदेखि चलिरहेको छ । उनीहरु दुईका कारण फुटबलको लोकप्रियता भने […]

September 6, 2020

मेस्सी सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने

एजेन्सी – नयाँ सिजनमा बार्सिलोनामै रहने निर्णय गरेको सुपरस्टार लिओनल मेस्सी सोमबार टोलीको प्रशिक्षणमा सामेल हुने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा मेस्सी पहिलो पटक सामेल हुन लागेका हुन् । यद्दपी त्यसअघि मेस्सीले कोरोना परिक्षण गर्नुपर्नेछ । क्लब छाड्ने मनसायका साथ पत्र लेखेका कारण मेस्सी गत यसै साताको सुरुवातमा पिसिआर परिक्षणमा सामेल भएनन् […]

September 6, 2020

अष्ट्रेलियालाई दोस्रो टि२० जित्नैपर्ने दबाब

एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ । पहिलो खेलमा इंग्ल्यान्ड दुई रनले विजयी हुँदै सिरिजमा १–० को अग्रता लिएको छ । इंग्ल्यान्ड एक खेल अगावै सिरिज जित्न चाहान्छ । यता अष्ट्रेलियालाई सिरिज बचाउन दोस्रो खेल जित्नै पर्ने […]

September 6, 2020

स्पेनलाई युक्रेनको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेन जर्मनी, वेल्स र रसियाजस्ता टोलीले दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दैछ । समूह ‘ए’ को ४ मा रहेको स्पेनले घरेलु मैदानमा युक्रेनको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । पहिलो खेलमा बलियो […]

September 6, 2020

सन्दीप सम्मिलित जमैका सेन्ट लुसियाविरुद्ध खेल्दै

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आइतबार राती १२ बजेपछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । दुवै टोलीलाई नतिजा प्रतिष्ठाको लडाईंमात्र हुने छ । जमैका चौथो स्थानमा रहेर शीर्ष स्थानको ट्रीनबेगो […]

September 6, 2020

डेनमार्कमाथि बेल्जियमको सहज जित

एजेन्सी – युईएफए नेसन्स लिगमा बेल्जियमले डेनमार्कलाई पराजित गरेको छ । बेल्जियमले डेनमार्कमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो । कोपेनहेगनमा शनिबार राति भएको खेलमा बेल्जियमको जितमा जासोन डिनायर र ड्रिएस मेर्टिन्सले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल सम्भव भएको थियो । खेलको नवौं मिनेटमा नै जासोन डिनायरले गोल […]

September 6, 2020

बिर्किर पेनाल्टीमा चुक्दा इंग्ल्यान्ड विजयी

एजेन्सी – इन्ज्युरी समयमा घरेलु टोलीका बिर्किर बिजारसन पेनाल्टीमा चुक्दा इंग्ल्यान्डले युईएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति तनावपुर्ण बनेको खेलमा आइसल्यान्डमाथि १–० को कठिन जित निकालेको हो । आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन रहिम स्टर्लिङले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए । […]

September 6, 2020

एमबाप्पेको गोलमा फ्रान्सको जित

एजेन्सी – युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । फ्रेन्ड्स एरिना सोल्नमा शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । अन्तिम समयमा […]

September 6, 2020

जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा […]

Success

Thank you for your time.