default_image

अन्तर्राष्ट्रिय

September 7, 2020

स्पेनका लागि फातीको कीर्तिमान

एजेन्सी – स्पेनका युवा प्रतिभा अन्सु फाती सबैभन्दा कम उमेरमा स्पेनको सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी नयाँ कीर्तिमान कायम गरेका छन् । यूईएफए नेसन्स लिगमा आइतबार राति युक्रेनविरुद्ध एक गोल गर्दै फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोडेका हुन् । उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल […]

September 7, 2020

जजलाई बलले लाग्दा जोकोभिच युएस ओपनबाट बाहिरिए

एजेन्सी – उपाधि दाबेदार तथा शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच ‘अयोग्य’ ठहरिँदै युएस ओपनको प्रि–क्वाटरफाइनलबाट बाहिरिएका छन् । २०औं वरियताका स्पेनिस खेलाडी पाब्लो कार्रेनो बुस्टासँग खेलका क्रममा पछि परेपछि निराश मुद्रामा रहेका ३३ वर्षे जोकोभिचले हानेको बल लाइन जजलाई लागेको थियो । रेफ्री र प्रतियोगिता आयोजकले त्यसपछि नियमअनुसार जोकोभिचलाई अयोग्य घोषित गरेपछि उनी बाहिरिएका हुन् […]

September 7, 2020

हंगेरीमाथि रसियाको जित

एजेन्सी – युईएफए नेसन्स लिगमा लगतार दोस्रो जित निकाल्ने क्रममा रसियाले हंगेरीलाई पराजित गरेको छ । रसियाले घरेलु टोली हंगेरीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे । घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् । पुस्कास एरिना बुडापेस्टमा […]

September 7, 2020

वेल्सले बुल्गेरियालाई हरायो

एजेन्सी – वेल्सले युईएफए नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियामाथि १–० को जित निकाल्दै वेल्सले लगातार दोस्रो जित दर्ता गरेको हो । घरेलु मैदान कार्डिफ सिटीमा निको विलियम्सले इन्ज्युरी समयमा गोल गर्दै वेल्सलाई लगतार दोस्रो जित दिलाए । वेल्सले यसअघि पहिलो खेलमा फिनल्यान्डमाथि १–० कै जित निकालेको […]

September 7, 2020

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र […]

September 7, 2020

जर्मनी स्वीट्जरल्यान्डसँग रोकियो

एजेन्सी – जर्मनीले युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि बराबरीको नतिजा निकालेको छ । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो । बसेलमा भएको खेलमा घरेलु टोलीविरुद्ध अग्रता लिएर पनि जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा घरेलु टोलीले अग्रता […]

September 7, 2020

रामोसको दुई गोलमा स्पेनको सानदार जित

एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल सहयोगमा स्पेनले युईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको हो । स्पेनको जितमा कप्तान रामोसले दुई गोल गर्दा युवा स्टार अन्सु फाती र फेरान टोरेसले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा १ […]

September 6, 2020

इंग्ल्यान्डलाई एक खेल अगावै टि२० सिरिज

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन टि२० आई सिरिज एक खेल अगावै २–० ले जितेको छ । आइतबार राती दोस्रो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । जितका लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जस बटलर […]

September 6, 2020

जर्मनी र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – युईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुदैछ । स्पेन जर्मनी, वेल्स र रसियालगायतका टोलीले समूहको दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ को ४ मा रहेको स्वीट्जरल्यान्डले जर्मनीको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । दुवै टोली पहिलो जितको […]

September 6, 2020

आइपिएलको उद्धघाटनमा चेन्नई र मुम्बई भिड्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को खेल तालिका सार्वजनिक भएको छ । आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरव इमिरेट्स (यूएई) मा हुनेछ । आइपिएलको उद्धघाटन खेलमा सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ पछि […]

Success

Thank you for your time.