default_image

अन्तर्राष्ट्रिय

August 30, 2020

जोकोभिच सिनसिनाटी ओपन च्याम्पियन

एजेन्सी – विश्व नम्बर एक सवियन नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई २–१ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि ३३ […]

August 30, 2020

जमैकाको उत्कृष्ट जितमा सन्दीपको दुई विकेट

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको उत्कृष्ट जित निकालेको छ । जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर […]

August 29, 2020

लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड

एजेन्सी – इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको छ । लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्सनलले उपाधिसहित नयाँ सिजनको सुरुवात गरेको हो । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । […]

August 29, 2020

वेर्नरको गोल, चेल्सी रोकियो

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरले चेल्सीको लागि डेब्यु खेल खेल्दै पहिलो गोल गरेपनि लन्डन क्लब चेल्सी प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बराबरीमा रोकिएको छ । लन्डन क्लब चेल्सी प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अन्तिम समय सम्हालिन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य बनेको हो । चेल्सीका लागि वेर्नरले गोल गर्दाै ब्राइटनका पास्कल […]

August 29, 2020

कम्युनिटी सिल्ड : लिभरपुल र आर्सनल भिड्दै

एजेन्सी – इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने प्रतिष्ठित कम्युनिटी सिल्डका लागि आज राति प्रिमियर लिग च्याम्पियन लिभरपुल र एफए कप च्याम्पियन आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको फाइनलमा खेल्ने परम्परा रहेको छ । वेम्बली स्टेडियममा हुने फाइनल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । दुवै टोली सिजनको उपाधिसहित […]

August 29, 2020

जमैकालाई ब्याटिङकै चिन्ता

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १८ औं खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार शनिवार मध्यराती १२ बजेपछि क्विन्स पार्क ओभलमा सुरु हुनेछ । जमैका सिपिएलको अंक तालिकामा ५ खेलमा ३ हार र २ जित सहित पाँचौ स्थानमा छ । […]

August 29, 2020

मेस्सीलाई सम्पर्क गर्दै नेयमार र डि मारिया

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीका विषयमा गम्भिर चासो देखाएको बताइएको छ । त्यसै कारण नेयमार र एन्जल डि मारिया मेस्सीको सम्पर्कमा रहेको बताइएको छ । पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले पनि अर्जेन्टिनी सुपर स्टारका प्रतिनिधिसँग पेरिस योजनाका विषयमा छलफल गरेका थिए । तर, अहिलेको समयमा मेस्सीले म्यानचेस्टर सिटी […]

August 29, 2020

मेस्सीले बार्सिलोना छाडे ला लिगालाई घाटा

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब छोडेको खण्डमा स्पेनिस ला लिगालाई नै घाटा पुग्ने लिगका अध्यक्ष जाभिएर टेबासले बताएका छन् । पछिल्लो चार वर्षको अन्तरमा ब्राजिलियन स्टार नेयमार र त्यसपछि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ला लिगा छाडे । अब लिओनेल मेस्सी पनि सोहि सुचिमा समावेश हुने खतरा बढेको छ । मेस्सीको प्रस्थानले लिगलाई केहि […]

August 29, 2020

घाइते ओलीको शल्यक्रिया हुने

एजेन्सी– पाकिस्तानविरुद्ध तेस्रो टेस्टमा बायाँ हातको कुममा लागेको चोटका कारण इंग्ल्यान्डका युवा स्टार ओली पोप मैदान बाहिर रहने भएका छन् । चोट गम्भीर रहेका कारण शल्यक्रिया गर्नुपर्ने भएपछि २२ वर्षीय मध्यक्रम ब्याट्सम्यान ओली चार महिना मैदान बाहिर रहने भएका हुन् । पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टमा साउथह्याप्टनमा चौथो दिन स्टुअर्ट ब्रोडको पहिलो ओभरको दोस्रो बलमा […]

August 29, 2020

वर्षाले बिथोल्यो पहिलो टि२०

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तीन टि२० आई सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको छ । शुक्रबार राती म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले १६.१ ओभरमा १३१–६ को अवस्थामा खेल वर्षाको कारण रोकिन पुगेको थियो । वर्षापछि खेल पुन खेल्ने सम्भावना नबनेपछि नतिजा बिहिन बन्न पुगेको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान तथा […]

Success

Thank you for your time.