default_image

अन्तर्राष्ट्रिय

August 25, 2020

सन्दीप सम्मिलित जमैका गुयानाविरुद्ध खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १२ औं खेलमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ३ः १५ पछि क्विन्स पार्क ओभलमा सुरु हुने छ । यसअघि शनिबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा गुयानाले जमैकालाई १४ रनले पराजित गरेको थियो । उक्त […]

August 25, 2020

फोनबाटै कोम्यानले बिदा गरे खेलाडी

एजेन्सी – नयाँ सिजनका लागि प्रशिक्षण सुरु गर्नुअघि बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्डो कोम्यानले आफ्नो योजनामा रहेका खेलाडीका बारेमा प्रष्ट पार्न चाहेका छन् । डच प्रशिक्षक कोम्यानले फरवार्ड लुइस स्वारेजलाई फोन गरेरै आफ्नो योजनामा नरहेको सुनाएका थिए । कोम्यानले अर्का दक्षिण अमेरिकी खेलाडी आर्टुरो भिडाललाई पनि सोही सन्देश दिएका छन् । उरुग्वेली फरवार्ड र चिलियन मिडफिल्डलाई […]

August 25, 2020

कस्तो हुन्छ अब पीएसजीको यात्रा?

एजेन्सी – इतिहासमै सफल प्रदर्शन गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि २०१९-२० को अन्त्य भने सुखद रहन सकेन । फ्रान्समा ४ वटा उपाधि जितेको पीएसजी च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक फाइनल पुगको थियो । झन्डै दशक यता १.२ बिलियन युरो खर्च गरेको पिएसजीले शनिबार लेन्सविरुद्ध खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । नयाँ सिजनको सुरुवातसँगै […]

August 25, 2020

दिल्लीले भित्र्यायो अष्ट्रेलियन बलिङ प्रशिक्षक

एजेन्सी – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० सिजनको लागि अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिसलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । ४० वर्षिय हरिस यूएईमा दिल्लीको टोलीसँग सामेल हुने छन् । दिल्ली आइतबार यूएई पुगिसकेको छ । हरिसले १ सय १३ टेष्ट, ४४ ओडिआई र ४ टि२० […]

August 25, 2020

बार्सिलोनाका गोलरक्षक टेर स्टेगन टोलीबाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगन कम्तिमा तीन महिना टोलीबाट बाहिर रहने भएका छन् । दायाँ घुँडाको पटेलार टेन्डनले लामो समयदेखि समस्या दिइरहेकोले टेर स्टेगनले शल्यक्रिया गर्ने निर्णय लिएका हुन् । उनले सामान्य दुखाइका बाबजुद खेलिरहेपनि दिर्घकालिन रुपमा यसले धेरै असर गर्ने देखिएपछि गत मंगलबार नै शल्यक्रिया गरेका छन् । शल्यक्रियापश्चात […]

August 25, 2020

रोनाल्डिन्हो अन्तत: जेलमुक्त

एजेन्सी – ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पुर्वस्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् । नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टाे डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले एक होटेलबाट गत उनीहरुलाई गत मार्चमा […]

August 25, 2020

बार्सिलोनाका नयाँ योजनामा स्वारेज छैनन्

एजेन्सी – बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीका कप्तान लियोन मेस्सीसँग छलफल गरिसकेका छन् । कोम्यान मेस्सीलाई क्लबमै राख्नका लागि हरसम्भव प्रयास गर्ने पक्षमा देखिएका छन् । तर, टोलीका अर्का सफल खेलाडी लुइस स्वारेजका विषयमा भने कोम्यानको योजना फरक रहेको पाइएको छ । उनले उरुग्वेली भेट्रान फरवार्डलाई नयाँ सिजनका लागि आफ्नो योजनामा राख्न नसक्ने जानकारी […]

August 25, 2020

पाकिस्तानलाई खेल जोगाउन कसरत

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीचको तेस्रो तथा अन्तिम टेष्ट खेलको चौथो दिन वर्षा र खराब प्रकाशका कारण प्रभावित बन्न पुगेको छ । चौथो दिनको समाप्तिमा फलोअनमा परेको पाकिस्तानले दोस्रो इनिङमा ५६ ओभरमा २ विकेट गुमाउँदै १ सय रन जोडेको छ । पाकिस्तान अझै २ सय १० रनले पछि परेको छ । पाकिस्तान पाँचौ दिन पुरै […]

August 25, 2020

रोनाल्डोको कप्तानीमा पोर्चुगिज टिमको घोषणा

एजेन्सी – युइएफए नेसन्स लिगका लागि पोर्चुगलले आफ्नो स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ । साविकको विजेता समेत रहेको पोर्चुगलले नेसन्स लिगमा क्रोएसिया र स्वीडेनसँग सेप्टेम्वर पहिलो साता प्रतिस्पर्धा गर्दैछ । पोर्चुगलले दुई खेलका लागि युरोपेली क्लब फुटबलमा प्रभाव जमाएका अधिकांश खेलाडीलाई समावेश गरेको छ । युभेन्टसका क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर […]

August 24, 2020

बेललाई टोटेनहम फर्काउने मोउरिन्होको प्रयास

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड तथा वेल्सका फरवार्ड ग्यारेथ बेललाई अनुबन्धको लागि प्रयास गर्ने भएका छन् । सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मुल्य ८६ मिलियन पाउन्डमा बेल टोटेनहमबाटै म्याड्रिड पुगेका थिए । बेलले २००७ देखि २०१३ सम्म टोटेनहम बसाईका क्रममा उच्च प्रदर्शन गरेका थिए । टोटेनहमका […]

Success

Thank you for your time.