default_image

अन्तर्राष्ट्रिय

June 29, 2020

‘चाहनाले होइन, बाध्यताले रियलमा छु’

एजेन्सी – हामेस रोड्रिग्वेजले गत सिजननै आफुले रियल म्याड्रिड छाड्न चाहेको उल्लेख गर्दै क्लबका कारण जान नमिलेको खुलासा गरेका छन् । कोलम्बियाका प्ले मेकरलाई लिन एट्लेटिको म्याड्रिडले चासो देखाएको बताइएको थियो । यद्दपी हामेसले भने क्लबको नाम खुलाउन चाहेनन् । ‘म नाम बताउँन चाहन्न । तर मलाई राम्रो टोलीमा जाने विकल्प थियो । मलाई थाहा […]

June 29, 2020

सिटी एफए कपको सेमिफाइनल, आर्सनलसँग भिड्ने

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । गए राती भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै सिटी सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । केभिन डि ब्रुयने र रहिम स्टर्लिङले गोल गरेपछि सिटीले अन्तिम चारको यात्रा तय गरेको थियो । म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सीले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् […]

June 29, 2020

रियललाई शीर्षस्थानमा स्पष्ट अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती रियल म्याड्रिडले एस्पान्योलमाथि १-० को जित दर्ता गरेको छ । क्यासेमिरोको निर्णायक गोलमा जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको छ । खेलको पाँचौ मिनेटमा एस्पान्योलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा अगाडी बढेको घरेलु टोलीका वु लेइको क्रसमा सर्जी डार्डरको […]

June 28, 2020

चेल्सी एफए कपको सेमिफाइनल पुग्ने तेस्रो टोली

एजेन्सी – चेल्सी एफए कपको सेमिफाइनल पुगेको छ । लेष्टर सिटीलाई आइतबार १–० ले हराउँदै चेल्सी एफए कपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेको रोस बाक्र्लीको गोलमा चेल्सीले जित निकालेको थियो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए ।चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले दोस्रो हाफको सुरुवातमा एकै पटक तीन […]

June 28, 2020

सेबालोसको गोलमा आर्सनलको जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आएका मिडफिल्डर ड्यानी सेबालोसले इन्ज्युरी समयमा गोल गरेपछि आर्सनलले एफए कपको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ । सेफिल्डको घरेलु मैदानमा आर्सनलले खेलको २५ औं मिनेटमा नै अग्रता लिएको थियो । क्रिस बासामले फरवार्ड एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । निकोलस पेपेले […]

June 28, 2020

कृषिमा रमाउँदै धोनी

एजेन्सी — भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी एक वर्षदेखी राष्ट्रिय टोलीबाट बाहिर छन् । धोनीले अब भारतीय टोलीमा पुनरागमन गर्लान् वा नगर्लान् समर्थक र सुभचिन्तकमा निकै चाखको विषय बन्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण झण्डैं चार महिनादेखि अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि शून्य छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले आगमी […]

June 28, 2020

रियललाई शीर्षस्थानमा अग्रता बनाउने अवसर

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार राति एस्पान्योलको सामना गर्दैछ । खेल नेपाली समयानुसार सोमबार विहान १:४५ बजे सुरु हुनेछ । एस्पान्योलको मैदानमा रियल म्याड्रिड लगातार पाँचौ जित दर्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । शनिबार बार्सिलोनाले सेल्टा भिगोको मैदानमा जित हासिल गर्न नसक्दा रियललाई फाइदा पुगेको छ । दुई साता अघिसम्म अंक […]

June 28, 2020

सुआरेजको निराशा

एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले सेल्टा भिगोसँग बराबरी खेलेपछि नाजित्नुको कारण प्रशिक्षक किके सेटिन र उनको प्रशिक्षण टोलीलाई थाहा भएको बताएका छन् । सुआरेजले बार्सिलोनालाई दुई पटक अग्रता दिलाएपनि अन्त्यमा सेल्टाको मैदानबाट एक अंक मात्र जोड्न सकेको थियो । गत शुक्रबार मात्र सेभिल्लासँग बराबरी खेलेको बार्सिलोनाले फेरी एकपटक जित दर्ता गर्न सकेन । सेभिल्लासँगको […]

June 28, 2020

अंक र तथ्यांकमा बायर्नको कीर्तिमानी उपाधि

एजेन्सी – बायर्न म्युनिखले कीर्तिमानी लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जित्दा अन्य थुप्रै व्यक्तिगत कीर्तिमान पनि बने । हान्सी फ्लिकलाई प्रशिक्षकका रुपमा ल्याएपछि एकपक्षीय प्रदर्शन गरेको बायर्नको अंक र तथ्यांकमा लिग प्रदर्शन यस्तो रहयो । ३ रोबर्ट लेवान्डोस्कीले लगातार तेस्रो सिजन सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । उनले यस सिजन ३४ गोल गर्दै एकै […]

June 28, 2020

अलाभेसलाई हराउँदै एटलेटिको बलियो स्थितिमा

एजेन्सी – डिएगो सिमिओनीको प्रशिक्षणमा रहेको एटलेटिको म्याड्रिडले शनिबार स्पेनिस ला लिगा अन्तर्गत खेलमा अलाभेसलाई २-१ ले पराजित गर्दै तेस्रो स्थानमा बलियो पकड जमाएको छ । कोरोनाका कारण स्थगित भएको लिग सुचारु भएपछि खेलेका ४ खेलमा सिमिओनीको टोलीले ४ मध्ये ३ खेलमा जित निकालेको छ । शनिबार घरेलु मैदानमा अलाभेसलाई हराउँदै एटलेटिकोले तेस्रो स्थानमा ४ […]

Success

Thank you for your time.