default_image

अन्तर्राष्ट्रिय

June 28, 2020

अन्तिम चरणमा ३४ गोलसँगै सकियो बुन्डेसलिगा

एजेन्सी – जर्मन फुटबलको शीर्ष श्रेणी लिग बुन्डेसलिगाको अन्तिम चरण गोलवर्षासँगै अन्त्य भएको छ । अन्तिम चरणका ९ खेलमा ३४ गोल सम्भव भएको छ । अन्तिम चरणको खेलबाट रेलिगेसनमा पर्ने टोली र च्याम्पियन्स लिग खेल्ने टोलीको पनि टुंगो लागेको छ । वेर्डर ब्रेमेनले फराकिलो जित दर्ता गर्दै रेलिगेसन टारेर प्लेअफमा स्थान बनाउन सफल रहयो । […]

June 28, 2020

म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

एजेन्सी – टाइब्रेकर पुग्नुभन्दा २ मिनेटअघि डिफेन्डर ह्यारी मगाएरले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एफए कपको क्वाटरफाइनलमा नर्विच सिटीलाई २-१ ले पराजित गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दुवै हाफमा युनाइटेडले एकतर्फी आक्रमण गरेपनि नर्विचले लगातार रक्षात्मक खेल प्रस्तुत गर्दै खेल टाइब्रेकरतर्फ धकेल्न […]

June 28, 2020

लाजियोको जितसँगै युभेन्टसको अग्रता घट्यो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार रातीको खेलमा उपाधि होडमा रहेको लाजियोले फियोरेन्टिनालाई २-१ ले पराजित गरेको छ । लाजियोको घरेलु मैदानमा फियोरेन्टिनाले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हारको सामना गर्नुपर्यो । खेलको २५ अौं मिनेटमा फ्रान्क रिबेरीले टोलीलाई अग्रता दिलाएका थिए । उनले डालबर्टको पासको सदुपयोग गर्दै पाहुना टोलीका लागि पहिलो गोल गरे […]

June 27, 2020

सेल्टाको मैदानमा बार्सिलोनाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना सेल्टा भिगोको मैदानमा बराबरीमा रोकिएको छ । दुई पटक अग्रता लिएर पनि २-२ को बराबरीमा रोकिएको बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा भने उक्लिएको छ । खेलको २० औं मिनेटमा बार्सिलोनाले सुआरेजको गोलमा सुरुवाती अग्रता लिएको थियो । कप्तान मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको […]

June 27, 2020

बार्सिलोनालाई शीर्षस्थानमा फर्कने अवसर

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा क्याटलान क्लब  बार्सिलोना फेरी एकपटक अंक तालिकाको शीर्षस्थानमा फर्कने लक्ष्यसाथ उत्रदैछ । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ । लयमा रहेको सेल्टा भिगोको मैदानमा जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा रहेको रियल म्याड्रिडमाथि दबाब कायम गर्ने सुरमा हुनेछ । लिग स्थगित हुनुअघि निकै खराब लयमा रहेको […]

June 27, 2020

तीन दशक पर्खाइको अन्त्य

एजेन्सी – इंग्लिस फुटबल लिगको पछिल्लो परिमार्जन प्रिमियर लिग सन् १९९२/९३ बाट सुरु भएको थियो । तर लामो समय लिभरपुलले प्रतिष्ठित उपाधि जित्न सकेन । अन्ततः तीन दशक लामो पर्खाईको अन्त्य भएको छ । २०१९/२० को प्रिमियर लिग च्याम्पियन लिभरपुल बनेको छ । पछिल्लो पटक लिभरपुलले १९८९/९० उपाधि जितेको थियो । नयाँ प्रणालीमा लिग सुरु […]

June 27, 2020

आर्थर-प्यानिच साटफेरको फाइदा र बेफाइदा

एजेन्सी – बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर आर्थर मेलो र युभेन्टसका बोस्नियन मिडफिल्डर मिरालेम प्यानिचले सिजनको अन्त्यसँगै एक अर्कासँग क्लब परिवर्तन गर्ने लगभग पक्का भएको छ । दुवै पक्षका क्लब र खेलाडीबीच मौखिक सम्झौता भैसकेको छ । सिजनको अन्त्यपछि मात्र दुवै क्लबले औपचारिक रुपमा यसबारे घोषणा गर्ने बुझिएको छ । बार्सिलोनाले युवा मिडफिल्डर आर्थरको स्थानमा अनुभवी मिडफिल्डर […]

June 27, 2020

रोनाल्डो र मेस्सीलाई सँगै खेलाउने टेभेजको इच्छा

एजेन्सी – अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेज खेल जीवनको झन्डै अन्त्य तिर पुग्न लागेका छन् । उनले आफ्नो विदाई खेलका बारेमा पनि योजना बनाएका छन् । जसमा उनी क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीलाई सँगै खेलाउन चाहन्छन् । अर्जेन्टिनी स्ट्राइकरले अर्को ६ महिना बोका जुनियर्सबाट खेल्नेछन् । टेभेजले आफ्नो विदाई खेलमा कस्तो टोली बनाउन चाहेको मात्र होइन […]

June 27, 2020

सिटी हराउन रियललाई चेल्सीको टिप्स !

एजेन्सी – चेल्सीले म्यानचेस्टर सिटीको कमेजोरीको फाइदा उठाउँदै पेप ग्वार्डिओलाको टोलीलाई लगातार तेस्रो पटक जित्ने झिनो सम्भवनाबाट पछाडि धकेलेको छ । बिहीबार राती चेल्सीले सिटीलाई २–१ ले हराएको थियो । त्यहि नतिजा पछि लिभरपुलको उपाधि जितको औपचारिकता पुरा भएको थियो । ३१ खेल खेल्दा २८ खेल जितेर लिभरपुलले यसपटक सुरुवातबाटै च्याम्पियनको दाबेदारी प्रस्तुत गरेको थियो […]

June 27, 2020

युभेन्टसको सानदार जित

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस’ले शुक्रबार रातिको खेलमा लेच्चेलाई ४-० ले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरे । सुरुवाती समयमा घरेलु टोली युभेन्टस केहि दबाबमा रहेपनि लेच्चेको महँगो गल्तीले खेलको गति बदलिएको थियो । खेलको ३१ औं मिनेटमा फाबियो […]

Success

Thank you for your time.