default_image

अन्तर्राष्ट्रिय

June 14, 2020

काभानी र सिल्भाले पीएसजी छाड्ने पक्का

एजेन्सी – ब्राजिली डिफेन्डर तथा कप्तान थियागो सिल्भा र उरुग्वेका फरवार्ड इडिन्सन काभानीले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् । क्लबका निर्देशक लियोनार्दोले ३३ बर्षिया फरवार्ड काभानी र ३५ वर्षीय कप्तान सिल्भा सिजनको अन्त्यसँगै फ्रि ट्रान्सफरमा क्लब छाड्ने पक्का भएको बताएका छन् । सिल्भा र काभनीको सम्झौता यसै सिजनसम्मको अन्त्यसम्म […]

June 14, 2020

नेयमार क्वारेन्टिनमा बस्नै पर्ने

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन तथा ब्राजिलियन राष्ट्रिय टोलीका फरवार्ड नेयमार ब्राजिलबाट फ्रान्स फर्केने तयारीमा छन् । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वव्यापी महामारीको रुप लिन थालेपछि नेयमार स्वदेश फर्केका थिए । फ्रान्सले शनिबारबाट सिमा खुल्ला गरेको छ । अब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमार च्याम्पियन्स लिगको तयारीका लागि फ्रान्स […]

June 14, 2020

बायर्न उपाधिबाट एक जित टाढा

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको उपाधिनजिक पुगेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि २–१ को जित निकाल्दै लगातार आठौं सिजन उपाधि नजिक पुगेको हो । बुन्डेसलिगामा ३ चरणको खेल बाँकी रहँदा बायर्नलाई उपाधिका लागि मात्रै एक जितको खाँचो छ । तीनमध्ये एकमा जित हात पारे बायर्न लगातार आठौं सिजन बुन्डेस लिगा च्याम्पियन बन्नेछ । […]

June 14, 2020

इन्टरलाई हराउदै नेपोली फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पराजित गर्दै एसएस नेपोली कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेपनि नेपोलीले समग्रमा २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा नेपोली १–० ले विजयी भएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि नेपोलीले बलियो रक्षापङ्ति तोड्न […]

June 14, 2020

बार्सिलोनाको सानदार जित

एजेन्सी – कोरोना महामारीपछिको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को सानदार जित निकालेको हो । बार्सिलोनाको सानदार जितमा कप्तान लियोनेल मेस्सी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले गोल गरे । एकपक्षीय बनेको खेलमा बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई […]

June 13, 2020

हालान्डको गोलमा डर्टमुन्डको संघर्षपुर्ण जित

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा युवा सनसनी एर्लिङ ब्राउट हालान्डको गोलसँगै बोरुसिया डर्टमुन्डले रेलिगेसन जोन नजिक रहेको फोर्टुना डुसेलडर्फमासथि संघर्षपुर्ण जित निकालेको छ । डुसेलडर्फमाथिको १–० को संघर्षपुर्ण जितसँगै डर्टमुन्डको जर्मन बुन्डेसलिगाको उपाधि यात्रा जीवितै बनेको छ । जितसँगै डर्टमुन्डको ३१ खेलबाट ६६ अंक पुगेको छ । जुन शीर्षस्थानको एक खेल कम […]

June 13, 2020

बार्सिलोनालाई मालोर्काको चुनौती

एजेन्सी – स्पेनिस ला लिगा आज (शनिबार) राति विभिन्न चार खेल हुँदैछ । शीर्षस्थानको बार्सिलोना कोरोना महामारीपछि पहिलो खेलमा मालोर्काको भ्रमणमा निस्कदैछ ।   बार्सिलोना र मालोर्काबीचको खेल राति १ः४५ बजेपछि सुरु हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीविरुद्ध सहज जित निकाल्दै बार्सिलोना शीर्षस्थानमा बलियो पकड बनाउने योजनामा मैदानमा उत्रनेछ । बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, लुइस […]

June 13, 2020

अफ्रिदीलाई कोराना संक्रमण 

एजेन्सी— पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । अफ्रिदीले शनिबार ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ४० वर्षिय अफ्रिदी पाकिस्तानबाट कोरोना संक्रमण देखिने दोस्रो क्रिकेट खेलाडी हुन् । यस अघि पाकिस्तानका ब्याट्सम्यान तउफिक उमरलाई कोरोना संक्रमण देखिएको थियो । उमर यसै साता कोरोनामुक्त भई सकेका छन् […]

June 13, 2020

शीर्षस्थानको बायर्नलाई मोन्चेनग्लाडबाकको चुनौती

एजेन्सी – जर्मन बुन्डेस लिगाको ३१औं चरणको खेलमा आज (शनिबार) विभिन्न ६ खेलहरु हुँदैछ । बुन्डेस लिगामा शनिबार राति उपाधिनजिक रहेको बायर्न म्युनिखले बोरुसिया मोन्चनेग्लाडबाकको सामना गर्दैछ । खेल बायर्नको घरेलु मैदानमा राति १०ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा बायर्न सहज जित निकाल्दै लगातार आठौं सिजन बुन्डेस लिगाको उपाधिलाई थप मजवुत बनाउन चाहन्छ ।  […]

June 13, 2020

दोस्रो श्रेणीको वेस्ट ब्रोमसँग युनाइटेडको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको लिग सुचारु हुन लाग्दा तयारीस्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा दोस्रो श्रेणीको वेस्ट ब्रोमसँग हार बेहोरेको छ । शुक्रबार युनाइटेडको मैदान ओल्ड ट्राफर्डमा भएको दुवै खेलमा घरेलु टोलीले बलियो टोली उतारेको थियो । पहिलो खेल २-१ ले गुमाएपनि दोस्रो खेलमा युनाइटेड ३-१ ले विजयी […]

Success

Thank you for your time.