default_image

अन्तर्राष्ट्रिय

June 13, 2020

हालान्डको पुनरागमनले डर्टमुन्डलाई फाइदा

एजेन्सी – जर्मन बुन्डेसलिगाको ३१औं चरणको खेलमा आज (शनिबार) विभिन्न ६ खेल हुँदैछ । बुन्डेसलिगामा शनिबार राति उपाधिनजिक रहेको बायर्न म्युनिखले बोरुसिया मोन्चनेग्लाडबाकको तथा बोरुसिया डर्टमुन्डले फोर्टुना डुसेलडर्फको सामना गर्दैछ । डर्टमुन्डको खेल डुसेलडर्फको मैदानमा साँझ ७ः१५ बजेपछि हुनेछ । डर्टमुन्ड घरेलु टोलीलाई हराउँदै शीर्ष स्थानको बायर्नसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । हार या […]

June 13, 2020

पेनाल्टीमा चुकेका रोनाल्डोको बचाउ

एजेन्सी – युभेन्टसका डिफेन्डर लिओनार्डो बोनुचीले आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोले कोप्पा इटालियाको सेमिफाइनलमा एसी मिलानविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्दा उनको बचाउ गर्दै अभिव्यक्ति दिएका छन् । मिलानविरुद्ध खेलमा टोलीको कप्तानी सम्हालेका बोनुचीले जतिसुकै ठूलो खेलाडी पनि पेनाल्टीमा चुक्न सक्ने बताएका हुन् । ‘ रोनाल्डो हाम्रा लागि निकै महत्त्वपूर्ण खेलाडी हुन् । उनको उपस्थितिले नै विपक्षी […]

June 13, 2020

फाइनल पुग्न नेपोली र इन्टर भिड्दै

एजेन्सी – कोप्पा इटालियाको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति चिरपरिचित प्रतिद्वन्द्वी नेपोली र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपोलीको मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि सुरु हुनेछ । नेपोलीले सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा १–० ले पराजित गरेको थियो । पहिलो लेगमा नेपोलीका मिडफिल्डर फावियन रुइजले गोल गरेका थिए । सोही प्रदर्शनलाई […]

June 13, 2020

मेस्सी र सुआरेज खेल्न तयार

एजेन्सी – बार्सिलोनाले ला लिगामा शनिबार रियल मालोर्काको सामना गर्नेछ । कोरोना भाइरसका कारण स्थगित ला लिगा बिहीबारबाट सुरु भएको थियो । बार्सिलोनाका प्रशिक्षक क्विन्के स्टेनले लियोन मेस्सी र लुइस सुआरेज खेल सुरु गर्नका लागि पूर्ण रुपमा फिट रहेको बताएका छन् । अर्जेन्टिनाका सुपरस्टार प्रशिक्षणमा चोट बोकेपछि केहि समय विश्राममा थिए । तर, उनी यहि […]

June 13, 2020

भ्यालेन्सिया र लेभान्टेको नाटकीय बराबरी, ग्रानडाको पूनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया र लेभान्टेले नाटकीय बराबरी खेल्दा ग्रानडाले गेटाफेमाथि पूनरागमन जित निकालेको छ । भ्यालेन्सिया र लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्दा ग्रानडाले गेटाफेमाथि २–१ को पूनरागमन जित निकालेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ नै धकेलिदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ […]

June 13, 2020

ओल्मो चम्कदा लाइप्जिगको सहज जित

एजेन्सी – ड्यानियल ओल्मोको दुई गोल सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ओल्मोले पहिलो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो । होफेनहाइनको मैदानमा खेलको नवौं मिनेटमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मार्सेल सवित्जरको […]

June 13, 2020

युभेन्टस कोप्पा इटालियाको फाइनलमा

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो […]

June 12, 2020

रोनाल्डो र डिबालालाई एकसाथ खेलाउन कठिन

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई एकसाथ खेलाउने कठिन भएको बताएका छन् । रोनाल्डो गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय १२ मिलियन युरोमा इटाली आएका थिए । रोनाल्डोको आगमनसँगै डिबालाको प्रदर्शनमा पनि गिरावट आएको थियो । सन् २०१७-१८ सिजनमा २६ गोल गरेका […]

June 12, 2020

बार्सिलोनाको मास्क सबैभन्दा महँगो

एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिद-१९) संक्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरुले समर्थकलाई आफ्नो क्लबको लोगो अंकित मास्क बेच्न थालेका छन् । युरोपमा कोरोना संक्रमणको दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि पनि सुचारु हुन थालेका छन् । यद्यपि दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल गराइने छ […]

June 12, 2020

टि२० विश्वकप तोकिएकै समयमा गर्ने आइसिसीको योजना

एजेन्सी— विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप तोकिएकै समयमा हुने वा नहुने अन्यौल रहेको छ । यस विषयमा सबै देश अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्णयको पर्खाईमा छन् । यता आइसिसी र अष्ट्रेलिया क्रिकेट बोर्ड भने टि२० विश्वकप तोकिएकै समयमा गर्ने योजनामा रहेको देखिन्छ । बुधबार […]

Success

Thank you for your time.