default_image

अन्तर्राष्ट्रिय

September 27, 2020

रियल म्याड्रिडको कठिन जित

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले १० खेलाडीमा समेटिएको रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार […]

September 27, 2020

चेल्सी हारबाट जोगियो

एजेन्सी – पहिलो हाफमा नै ३-० ले पछि परेपनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमविच आल्बीयनसँग ३-३ को बराबरी खेलेको छ । पहिलो हाफमा बिर्सनलायक डिफेन्डीङ गरेको चेल्सी सुरुवाती २८ मिनेटमा नै ३-० ले पछि परेको थियो । खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले म्यथिअस परेराको पासलाई सदुपयोग गर्दौ सुरुवाती […]

September 26, 2020

हैदराबादमाथि कोलकाताको उत्कृष्ट जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा […]

September 26, 2020

एभर्टन प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा क्रिस्टल प्यालेसलाई हराउँदै एभर्टन लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एभर्टनले खेलको दशौं मिनेटमा नै अग्रता लिएको थियो । फरवार्ड डोमिनिक काल्भर्ट लेविनले सिमस कोलमनको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । जवाफमा घरेलु टोली प्यालेसले २६ औं मिनेटमा खेल बराबरीमा ल्यायो । एन्द्रोस टाउनसेन्डको पासमा […]

September 26, 2020

रियल म्याड्रिड बेटिससँग खेल्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । अघिल्लो सिजनको ला लिगा च्याम्पियन रियल म्याड्रिडले आफ्नो दोस्रो खेलमा रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । रियल म्याड्रिड र रियल बेटिसबीचको खेल बेटिसको मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । बराबरीबाट ला लिगाको नयाँ सिजन सुरुवात गरेको च्याम्पियन रियल म्याड्रिड दोस्रो […]

September 26, 2020

हैदराबाद टस जितेर ब्याटिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० को आठौं खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आबूधाबीमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आज टोलीमा तीन परिवर्तन गरेको छ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध चोटिल अलराउन्डर मिचेल मार्शको स्थान अफगानिस्तानका अलराउन्डर मोहम्मद […]

September 26, 2020

युनाइटेडको रोमाञ्चक जित

एजेन्सी– रेफ्रीले अन्तिम सिठ्ठी फुकेपछि भीएआरको सहायताले प्राप्त पेनाल्टीमा गोल गर्दै म्यानचेष्टर युनाइटेडले ब्राइटनलाई ३–२ ले हराएको छ । खेल २–२ को बराबरीमा सकिएको भन्दै रेफ्रीले सिठ्ठी फुकेपनि अन्तिम समयमा पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल भएको निर्णय रेफ्रीले भीएआरमार्फत लिएपछि पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसले कुनै गल्ति गरेनन् । ब्रुनोको गोलसँगै युनाइटेड प्रिमियर लिगमा […]

September 26, 2020

चेल्सीलाई वेस्ट ब्रुमको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । चेल्सी वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजेपछि हुनेछ । सुरुवाती दुई खेलमा समान १ जित र १ हारको नतिजा निकालेको चेल्सी वेस्ट ब्रुमलाई उसकै मैदानमा पराजित गर्दै प्रिमियर लिगमा दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । चेल्सीले […]

September 26, 2020

ब्राइटन र म्यानचेस्टर युनाइटेड भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । म्यानचेस्टर युनाइटेड ब्राइटनको भ्रमणमा निस्कदा चेल्सी पनि वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ । ब्राइटन र युनाइटेडबीचको खेल नेपाली समयअनुसार ब्राइटनको मैदानमा साँझ ५ः१५ बजेपछि हुनेछ । प्रिमियर लिगमा ब्राइटनको यो तेस्रो तथा युनाइटेडको दोस्रो खेल हो । प्रिमियर लिगमा ब्राइटन दोस्रो जितको […]

September 26, 2020

दिल्लीमा सन्दीपले मौका नपाउनुको तीन कारण

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्समा रहेका छन् । लगातार तेस्रो सिजन दिल्लीमा रहेका सन्दीप टोलीको पहिलो रोजाईमा पर्न भने असफल हुँदै आएका छन् । सन्दीपले पहिलो संस्करण सन् २०१८ मा तीन र दोस्रो सिजनमा ६ खेलमा मौका पाएका थिए । पहिलो सिजनमा दिल्लीले लिग चरणबाट बाहिरिएपछि मौका […]

Success

Thank you for your time.