September 26, 2020
एजेन्सी – लिओनल मेस्सीले बार्सिलोनासँगको आफ्नो असन्तुष्टी फेरि एकपटक सार्वजनिक गरेका छन् । लुइस सुआरेजले क्लब छाड्नु परेको विषयमा मेस्सीले असन्तुष्टी व्यक्त गरेका हुन् । उरुग्वेली फरवार्ड जो बार्सिलोनाका सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा रहेका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले टोली सम्हालेदेखि नै सुआरेज आफ्नो योजनामा नरहेको प्रष्ट पारेका थिए । यहि साता सुरुआरेज फ्रि […]
September 26, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात काराबाओ कपको चौथो चरणमै प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपर र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । तेस्रो चरणको खेलमा टोटेनहमले वाक ओभर पाएपछि चौथो चरणमा चेल्सी प्रतिद्वन्द्वी पाएको हो । तेस्रो चरणमा टोटेनहमले दोस्रो श्रेणीको क्लब लेटन ओरियन्टसँग मंगलबार खेल्ने तालिका रहेपनि क्लबका अधिकांश खेलाडीलाई कोरोना पोजेटिभ […]
September 26, 2020
एजेन्सी – लिल फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा नान्टेसलाई २–० ले पराजित गर्दै अपराजित रहेको लिल शीर्षस्थानमा उक्लिएको हो । घरेलु मैदानमा लिलको जितमा बुराक इल्माजले गोल गर्दै एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा उल्लेख्य पोस्ट आक्रमण बुन्न सकेको थिएन । ४२औं […]
September 25, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका […]
September 25, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा […]
September 25, 2020
एजेन्सी – भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई ठूलो रकमको जरिवाना लागेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा विहीबार राती सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबविरुद्ध गल्ती गर्न पुगेपछि कोहलीलाई १२ लाख भारतीय रुपैयाँ (१९ लाख २० हजार नेपाली रुपैयाँ) जरिवाना लगेको छ । पञ्जाबविरुद्ध स्लो ओभर रेट […]
September 25, 2020
एजेन्सी – काजुयोसी मिउरा अर्थात ‘किङ काजु’ जापानको शीर्ष डिभिजनको जे लिग खेल्ने भेट्रान खेलाडी बनेका छन् । बुधबार राति कावासाकी फ्रन्टालेविरुद्ध योकोहामा एफसीबाट खेल्दै उनी जे लिग खेल्ने भेट्रान खेलाडी बनेका हुन् । ५३ वर्षको उमेरमा पनि व्यवसायिक लिग खेल्दै काजुले जे लिगमा नयाँ कीर्तिमान बनाएका हुन् । उनलाई नै टोलीको कप्तानीको जिम्मेवारी दिइएको […]
September 25, 2020
एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । १७ वर्षीय फातीले बार्सिलोनासँग चार वर्षको लामो सम्झौता गरेका हुन् । सम्झौतासँगै बार्सिलोनाले फातीको रिलिज क्लजसमेत तोकेको छ । अब कुनै पनि क्लबले फाती अनुबन्ध गर्न चाहेको खण्डमा ३६७ मिलियन पाउन्ड (४ सय मिलियन युरो) तिर्नुपर्नेछ । यसमा २११ मिलियन […]
September 25, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दिल्ली लगातार दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चेन्नई तेस्रो खेलमा दोस्रो जित दर्ता […]
September 25, 2020
एजेन्सी – इटालियन क्लब एसी मिलानका स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । क्लबले ३८ वर्षीय स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय खेलाडी ज्लाटनलाई कोरोना पुष्टि भएको बताउँदै उनी घरमै क्वारेन्टिनमा रहेका बताएका छन् । बुधबार क्लबका डिफेन्डर लियो डुआर्टेलाई कोरोना पोजेटिभ देखिएका क्लबका सम्पुर्ण खेलाडी, पदाधिकारी र अफिसियलहरुको स्वाव संकलन गरिदा इब्राहिमोभिचमा कोरोना […]