default_image

अन्तर्राष्ट्रिय

September 24, 2020

अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

एजेन्सी – अष्ट्रेलिया पूर्व चर्चित खेलाडी तथा कमेन्टेटर डीन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको छ । उनको बिहिबार मुम्बईमा हृदयघातको कारण निधन भएको हो । जोन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा स्टार नेटवर्कको कमेन्टेटरको रुपमा मुम्बईस्थित स्टुडियोमा रहेका थिए । लोकप्रिय कमेन्टेटरको जोन्सले अष्ट्रेलियाका पूर्व शीर्षक्रमका ब्याट्सम्यान समेत हुन् । जोन्सले ५२ […]

September 24, 2020

चेल्सीले गोलरक्षक मेन्डी भित्र्यायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले यो सिजन अनुबन्ध गरेको सातौं खेलाडीको रुपमा सेनेगल तथा फ्रान्सेली क्लब रेनिसका गोलरक्षक एडुवार्ड मेन्डीलाई भित्र्याएको छ । चेल्सीले २८ वर्षीय मेन्डीलाई २२ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबिन्धत गर्न सफल भएको हो । चेल्सीमा अनुबन्धित भएपछि मेन्डीले क्लबको आधिकारिक वेभसाइटमा चेल्सीमा जोडिन पाउँदा उत्साहित रहेको बताएका छन् […]

September 24, 2020

सुपर कपमा बायर्न म्युनिख र सेभिया भिड्दै

एजेन्सी – युइएफए सुपर कपको उपाधिका लागि आज (बिहीबार) राति जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिया भिड्दै छन् । खेल नेपाली समयअनुसार हंगेरीको पुस्कास एरिनामा राति १२ः४५ बजे हुनेछ । बायर्न च्याम्पियन्स लिगको विजेता र सेभिया युरोपा लिगको विजेताको नाताले सुपर कपको उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । च्याम्पियन्स लिगको फाइनलमा बायर्नले […]

September 24, 2020

सुआरेज : बार्सिलोनाका उत्कृष्ट फरवार्ड

एजेन्सी – प्रशिक्षकका रुपमा रोनाल्डो कोम्यानको प्रवेशसँगै बार्सिलोना छाड्ने लुइस सुआरेज तेस्रो ठूलो नाम हो । उरुग्वेली फरवार्ड अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पुगेका छन् । यसअघि इभान राकटि र अर्टुरो भिडालले बार्सिलोनाको यात्राको अन्त्य गरेका थिए । सुआरेज ती खेलाडी हुन् जसले छ वर्ष क्याटालन क्लबमा उच्च स्तरको प्रदर्शन गरे र आफ्नो अलग छाप […]

September 24, 2020

लेवान्डोस्की, नोयर र डे ब्रुयन शीर्ष तीनमा

एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले वर्षको ‘प्लेयर अफ दि इयर’ अवार्डको लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको छ । युइएफएले सार्वजनिक गरेको मनोनयनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन र जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की र म्यानुयल नोयर मनोनयनमा परेका छन् । यसपटक मनोनयनमा आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका […]

September 24, 2020

पीएसजीका डी मारियालाई पनि प्रतिबन्ध

एजेन्सी – फ्रान्सेली लिग अन्तर्गत अघिल्लो साता पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीचको खेलमा भएको घटनामा मिडफिल्डर एन्जल डी मारिया पनि प्रतिबन्धमा परेका छन् । निकै तनावपूर्ण खेलमा रेफ्रीले ५ रातो कार्ड र १२ पहेंलो कार्ड देखाएका थिए । दुई टोलीका खेलाडीबीच घम्साघम्सी हुँदा रेफ्रीले हात हालेका खेलाडीलाई कार्ड देखाएका थिए । पछि अनुशासन समितिले […]

September 24, 2020

सुआरेज एटलेटिको म्याड्रिडमा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस ला लिगा क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् । एट्लेटिको म्याड्रिडले ३३ वर्षीय सुआरेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको हो । एट्लेटिकोले सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शन अनुसार ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ । सुआरेज २ वर्षको लागि अनुबन्धित भएका हुन् । […]

September 24, 2020

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै लन्डन क्लब आर्सनल इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । आर्सनलले लेस्टर सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै चौथो राउन्डमा प्रवेश गर्न सफल भएका हुन् । किङ पावर स्टेडियममा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको […]

September 24, 2020

हाभर्टजको ह्याट्रिकमा चेल्सीको फराकिलो जित

एजेन्सी – यसै सिजन अनुबन्धित भएका जर्मन मिडफिल्डर काई हाभर्टजले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारबाओ कपमा फराकिलो जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब बान्र्सलेमाथि ६–० को फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको […]

September 23, 2020

बेल राम्रो व्यवहारको हकदार

एजेन्सी – रियल म्याड्रिडमा ग्यारेथ बेललाई गरिएको खराब व्यहारका लागि उनका एजेन्ट जोनाथन बार्नेटले स्पेनिस च्याम्पियन क्लबको आलोचना गरेका छन् । वेल्सका अन्तर्राष्ट्रिय बेल केहि दिन अघि लोनमा आफ्नो पुरानो क्लब फर्केका छन् । लोन सकिएपछि बेल पुनः रियलमा फर्कने नर्फने विषयमा पनि बार्नेटले प्रष्ट पार्ने प्रयास गरका छन् । ‘आशा छ यो विषय फेरि […]

Success

Thank you for your time.