default_image

अन्तर्राष्ट्रिय

January 29, 2020

लेस्टरलाई हराउदै भिल्ला कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको  फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो । समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेगमा भिल्ला लेस्टरसँग […]

January 29, 2020

ज्लाटनको गोलसँगै मिलान सेमिफाइनलमा

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका […]

January 28, 2020

यू१९ विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिकामा जारी यू१९ एक दिवसिय विश्वकप प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ७४ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ४३.३ ओभरमा १ सय ५९ रनमा अल आउट भयो । पहिलो ओभरमै शीर्षक्रमका प्रमुख तीन ब्याट्सम्यान गुमाएको अस्ट्रेलियालाई ओपनर साम फनिङ्गले १ […]

January 28, 2020

आईपीएलको मिति सार्वजनिक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं संस्करणको मिती सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बिसिसिआई) का अध्यक्ष सौरभ गांगुलीका अनुसार आगामी संस्करणको आईपीएल चैत्र १६ देखि जेठ ११ (मार्च २९ देखि मे २४) सम्म भारतका विभिन्न सहरमा हुने छ । यसपटकको आईपिएलको उद्घाटन र फाइनल मुम्बईमा हुने छ । यसपटक […]

January 28, 2020

बिग ब्यासमा सन्दीप : अपेक्षा बढ्दो, प्रदर्शन औसत

एजेन्सी – गत वर्ष विग ब्यास लिगमा स्पिनर सन्दीप लामिछानेले क्याप्टेन किलरको उपनाम पाएका थिए । गतवर्ष सुरुवाती ४ खेलमा ८ विकेट लिने क्रममा सन्दीपले विपक्षी चारै टोलीका कप्तानलाई आउट गर्दै अन्तर्राष्ट्रिय स्तरमा सनसनी मच्चाएका थिए । पहिलो पटक बिग ब्यास खेलेका सन्दीपको उक्त प्रर्दशनले धेरैको मन तानेको थियो । बिग ब्यासमा गत वर्ष सन्दीपले […]

January 28, 2020

आसर्नल एफए कपको पाँचौ चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको […]

January 28, 2020

फराकिलो जितसँगै इंग्ल्यान्डलाई सिरिज

एजेन्सी – दक्षिण अफ्रिकासँगको चार टेष्ट सिरिज इंग्ल्यान्डले ३-१ ले जितेको छ । चौथो टेष्टमा सोमबार दक्षिण अफ्रिकालाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो । इंग्ल्यान्डले पहिलो इनिङमा ४ सय रन बनाएको थियो । उसका ओपनर ज्याक क्रली ६६, डोमिनिक सिब्ली ४४, कप्तान जो रुट ५९, जो डेनली २७, […]

January 27, 2020

श्रीलंकाका पूर्व कप्तान थरंगाले इपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंका पूर्व कप्तान तथा बायाँ हाते ओपनर ब्याट्सम्यान उपुल थरंगाले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका छन् । गत वर्षको विजेता ललितपुर प्याटियटर्सबाट थरंगाले इपिएल खेल्ने भएका छन् । श्रीलंकाका पुर्व कप्तान तथा विकेटकिपर समेत रहेका उपुल थरंगा श्रीलंकाबाट ३१ टेष्ट, २ सय ३५ ओडीआई र २६ टि ट्वान्टी आई खेलेका […]

January 27, 2020

सिटी र युनाइटेड पाँचौ चरणमा, लिभरपुलले अर्काे खेल कुर्नुपर्ने

एजेन्सी – प्रिमियर लिगका टोलीहरु म्यानचेस्टर सिटी र म्यानेचस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गर्दा लिभरपुलले रिप्ले खेल खेल्नुपर्ने भएको छ ।  आइतबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित फुलहमलाई ४–० ले पराजित गर्दै पाँचौं चरणमा पुग्न सफल भएको हो । सिटीको जितमा ब्राजिली ग्राबियल जिससले दुई तथा इकेए गुण्डोगान र बर्नाडो […]

January 27, 2020

रोनाल्डोको गोल, युभेन्टसको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको युभेन्टस पराजित भएको छ । सुपरस्टार फरवार्ड रोनाल्डोले गोल गरेपनि युभेन्टस घरेले टोली नेपोलीसँग २–१ ले पराजित भएको हो । हारपछि पनि युभेन्ट्सले शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको छ । दोस्रो स्थानको इन्टर मिलानको ४८ अंक छ । युभेन्टसलाई पराजित गरेको नेपोलीको २७ अंक जोडेर […]

Success

Thank you for your time.