July 15, 2020
एजेन्सी – फ्रेन्च फरवार्ड ओलिभर जिरुउडले पहिलो हाफको अन्त्यतिर गरेको गोल निर्णायक बन्दा लन्डन क्लब चेल्सीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि साँघुरो जित हात पारेको छ । घरेलु मैदानमा चेल्सीले नर्विचमाथि १–० को कठिन जित हात पारेको हो । स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा बल पोजेसनमा पकड जमाएपनि चेल्सीको २०औं मिनेटमा पहिलो आक्रमण बुनेको थियो […]
July 14, 2020
एजेन्सी – रियल म्याड्रिडका ग्यारेथ बेल पछिल्लो समय मैदानभित्र मैदानबाहिर गर्ने व्यवहारका कारण चर्चामा आउने गरेका छन् । रियलले सोमबार ग्रानडाविरुद्ध खेल्दा प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाईमा नपरेका बेल लगातार दोस्रो खेलमा पूरै समय बेन्चमा बसेर खेल हेर्न बाध्य थिए । यसअघि अलाभेसविरुद्ध खेलमा बेन्चमा बस्दा बेलको व्यवहारले सामाजिक संजालमा निकै चर्चा भयो । प्रशिक्षक […]
July 14, 2020
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले ब्राजिल तथा ब्राजिली क्लब साओ पाउलोका युवा स्टार गुस्ताभो माइआलाई अनुबन्ध गरेको छ । १९ वर्षे युवा स्टार गुस्ताभोलाई बार्सिलोनाले ४.१ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । गत जनवरीमा भएको साओ युथ फुटबल कपमा उत्कृष्ट प्रदर्शन गरेपछि गुस्ताभोमाथि बार्सिलोनासँगै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको […]
July 14, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३६औं चरणको एक खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चराको दौडमा रहेको चेल्सीले घरेलु मैदानमा रेलिगेसन जोनमा परिसकेको नर्विच सिटीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ बजे हुनेछ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी नर्विचलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउने दाँउमा हुनेछ । […]
July 14, 2020
मिति – सन् २०१९ जुलाई १४ स्थान – लर्ड्स क्रिकेट मैदान टोली – इंग्ल्यान्ड विरुद्ध न्युजिल्यान्ड प्रतियोगिता – एकदिवसिय विश्वकप आहा! त्यो विश्वकप फाइनल । एक अविश्वसनिय र अविष्मरणीय विश्वकप फाइनल । विश्वकप फाइनल बराबर हुँदै सुपर ओभर । सुपर ओभर पनि बराबर । अनि चौका छक्का बढी प्रहारको आधारमा विश्वकप च्याम्पियन । विश्व क्रिकेट […]
July 14, 2020
एजेन्सी – पोर्चुगलले ४ वर्षअघि फ्रान्समा भएको युरो कपको उपाधि जितेको शुक्रबार ४ वर्ष पुरा भएको छ । यस क्षणलाई टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल जीवनकै महत्त्वपूर्ण क्षणका रुपमा ब्याख्या गरेका छन् । युभेन्ट्सका सुपरस्टार रोनाल्डोले ५ वटा च्याम्पियन्स लिग उपाधि जित्नुलाई पनि उपलब्धिका रुपमा लिएका छन् । रोनाल्डोले रियल म्याड्रिडबाट ४ र म्यानचेस्टर युनाइटेडबाट […]
July 14, 2020
एजेन्सी – फ्रान्सेली लेफ्टब्याक फरल्यान्ड मेन्डी यो सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट गोल गर्ने २१औं खेलाडी बनेका छन् । ला लिगा अन्तर्गत ग्रानडाविरुद्ध २–१ को जित निकालेको खेलमा गोल गरेपछि मेन्डी यो सिजन रियलबाट गोल गर्ने २१औं खेलाडी बनेका हुन् । गत समरमा रियलमा अनुबन्धित भएका लेफ्टब्याक २५ वर्षीय मेन्डीले यो सिजन रियलबाट २३ खेल […]
July 14, 2020
एजेन्सी – टोरिनोमाथि सहज जित हात पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा फर्किएको छ । इन्टरले टोरिनोमाथि ३–१ को पूनरागमन जित हात पार्दै लाजियो र एटलान्टालाई पछि पार्दै दोस्रो स्थानमा फर्किन सफल भएको हो । घरेलु मैदान सान सिरोमा सोमबार राति भएको खेलमा इन्टरको जितमा एस्ले योङ, डिएगो गोडिन र लोउटारो मार्टिनेजले […]
July 14, 2020
एजेन्सी – इन्ज्युरी समयमा माइकल ओवाफेमीले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेड जितबाट वञ्चित बनेको छ । युनाइटेड साउथह्याम्पटनसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । यो बराबरीले म्यानचेस्टर युनाइटेडले चेल्सी र लेस्टर सिटीलाई पछि पार्दै शीर्ष तीनमा उक्लने अवसर गुमाउदा अर्काे सिजनको लागि च्याम्पियन्स लिग […]
July 14, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडालाई २-१ ले पराजित गरेको छ । रियलको लिगमा यो लगातार नवौं जित हो । ग्रानडाको मैदानमा रियलले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले गोल गरेका थिए । ग्रानडाका डार्विन माचिसले एकमात्र […]