default_image

lokpriya

July 3, 2020

पिसिआर मेसिनका लागि सन्दीपसहित क्रिकेटरहरुको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ७ को डडेलधुरामा स्थापना पिसिआर मेसिनका लागि खेलाडीबाट सहयोग उठ्ने क्रम जारी रहेको छ । यहि क्रममा राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेसहितका खेलाडीले आर्थिक सहयोग गरेको राजधानीबाट अभियानमा सहयोग गरिरहेको ओलम्पियन दीपक विष्टले जानकारी दिए । सन्दीपसहित महिला राष्ट्रिय टोलीकी अन्जली चन्द र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का मुख्य क्रिकेट प्रशिक्षक […]

July 3, 2020

एटलान्टाले नेपोलीलाई हरायो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एटलान्टाले नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदानमा एटलान्टाले नेपोलीमाथि २–० को सहज जित निकालेको हो । एटलान्टाको जितमा मारियो पासालिक र रोविन गोसेन्सले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । बरगामोमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो […]

July 3, 2020

सेफिल्डसँग टोटेनहमको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा टोटेनहम हस्टपर घरेलु टोली सेफिल्ड युनाइटेडसँग ३–१ ले पराजित भएको छ । ब्रामल लेनमा भएको खेलमा सेफिल्डको जितमा सन्डर वर्ग, लेस मोउसेट र ओलिभर म्या ब्रुनीले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको ३१औं मिनेटमा सन्डरको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता […]

July 3, 2020

च्याम्पियन लिभरपुलमाथि सिटीको सानदार जित

एजेन्सी – म्यानचेस्टर सिटीले यो सिजनको इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलमाथि सानदार जित निकालेको छ । घरेलु टोली म्यानचेस्टर सिटीले लिभरपुललमाथि ४–० को सानदार जित हात पारेको हो ।  इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीको सानदार जितमा केभिन डि ब्रुयन, रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । […]

July 3, 2020

रामोसको गोलमा रियल म्याड्रिडको जित

एजेन्सी – कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्न निकै मिहिनेत गर्नुपर्यो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि गेटाफेले दोस्रो हाफमा पनि […]

July 2, 2020

रियल म्याड्रिड छाडेर हाकिमी इन्टर पुगे

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले रियल म्याड्रिडबाट डिफेन्डर अक्रफ हाकिमीलाई खरिद गरेको छ । गत सिजन रियलबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका हाकिमी रियलको योजनामा नपरेपछि विक्री गर्ने निर्णय भएको थियो । इन्टरले रियलले माग गरेको ४० मिलियन युरो तिर्ने सहमति जनाएपछि हाकिमी इन्टर मिलानमा अनुबन्धित भएका हुन् । उनले क्लबसँग ५ वर्षको सम्झौता गरिसकेका […]

July 2, 2020

‘कोभिड १९ ले खेलकुदसँगै खेलकुद पत्रकारितामा असर ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोभिड–१९ को महामारीको कारण सञ्चारकर्मी रोजगारीबाट बन्चित हुनु परेको अवस्था सृजना भएको बताएका छन् । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा विष्टले भने, ‘कतिपय सञ्चार गृहले कोभिडको बहानामा क्रियासिल पत्रकारलाई निकाल्ने काम […]

July 2, 2020

च्याम्पियन लिभरपुल र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – म्यानचेस्टर सिटीले यो सिजनको प्रिमियर लिग च्याम्पियन बनिसकेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १ बजेपछि हुनेछ । खेल सुरु हुनुअघि सिटीले च्याम्पियन बनिसकेको लिभरपुललाई सम्मानस्वरुप ‘गार्ड अफ अनर’ दिनेछ । लिभरपुलले यो सिजनको प्रिमियर लिगको उपाधि जितिसकेको र सिटीको पनि दोस्रो स्थान लगभग पक्का भइसकेका […]

July 2, 2020

मेस्सी नेवेल्स फर्कन असम्भव छैन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी आफ्नो पूर्व क्लब नेवेल्स ओल्ड ब्वाइज फर्कने सम्भावना असम्भव नरहेको अर्जेन्टिनी क्लबका उपाध्यक्ष क्रिस्टियन डी’अमिकोले बताएका छन् । अमिकोले टिएनटि स्पोर्ट्ससँग अन्तर्वार्ताका क्रममा मेस्सी क्लब फर्कने विषयमा चर्चा गर्दै खेलाडी आफैंले यस सम्भावनालाई नकार्न नसकेको बताए । उनले विगतमा म्याराडोनाको समेत उदाहरण प्रस्तुत गर्दै मेस्सी क्लब फर्कनेमा […]

July 2, 2020

ब्रुनोको आगमनले बदलिएको म्यानचेस्टर युनाइटेड

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेस लामो समयदेखि म्यानचेस्टर युनाइटेडको नजरमा थिए । तर पछिल्ला ट्रान्सफर विन्डोमा दुई क्लबबीच सहमति बन्न नसक्दा उनको प्रिमियर लिग यात्रा सफल हुन सकेन । यसपटक भने सिजनको बीचमा रहेको जनवरी ट्रान्सफर विन्डो नै भएपनि युनाइटेडले पछि नहट्ने निर्णय गर्यो । स्पोर्टिङ लिस्बनको मागअनुसार नै ट्रान्सफर रकम तिर्दै अन्तत: ब्रुनो […]

Success

Thank you for your time.