default_image

lokpriya

July 1, 2020

जम्दैछ रोनाल्डो र डिबालाको जोडी

एजेन्सी – युभेन्टसका स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एकसाथ खेल्न थालेको प्रशिक्षक माउरिजियो सार्रीले बताएका छन् । केहि साताअघि मात्र सार्रीले दुवैलाई संगै खेलाउन कठिन हुने गरेको बताएका थिए । मंगलबार इटालियन सिरी ए अन्तर्गत जेओनाविरुद्ध युभेन्टसले ३-१ को जित दर्ता गर्दा रोनाल्डो र डिबाला दुवैले गोल गरे । यस जितसँगै युभेन्टसले अंक […]

July 1, 2020

पिसिआर मेसिनका लागि स्पोर्टस् युनिभर्सको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदका विभिन्न सामाग्री विक्री गर्दै आएको स्पोर्टस् युनिर्भसले कोरोना प्रदेश ७ को डडेल्धुरामा स्थापना पिसिआर मेसिन स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गराउनका लागि बढी भन्दा बढी परिक्षण हुनु पर्ने उद्देश्य साथ स्थापना भएको मेसिनका लागि स्पोर्टस युनिभर्सले १० हजार रुपैयाँ सहयोग गरेको स्पोर्टस […]

July 1, 2020

बार्सिलोनामा ‘भिलेन’ बनेका सराबिया

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि पछिल्लो केहि दिन सुखद रहन सकेको छैन । क्लबमा खेलाडी र प्रशिक्षकबीच विवादका कारण  मैदानभित्र प्रदर्शनमा असर परेको टिप्पणी हुन थालेको छ । यस विवादको चुरो भने क्लबका शीर्ष खेलाडी र सहायक प्रशिक्षक एडर सराबियाबीच बढ्दो तिक्तता रहेको छ । बार्सिलोनाले सेल्टा भिगोको मैदानमा २-२ को बराबरी खेलेपछि रियल […]

July 1, 2020

नेपाली बलिङको भविष्य देखिएका पाँच खेलाडी

भुपेन्द्र जिसी, काठमाडौं बलिङ नेपाली क्रिकेट टोलीको प्रमुख हतियार हो । नेपालको ईतिहासदेखि हालसम्म उपलब्धीमा बलिङ प्रमुख पक्ष रहँदै आएको छ । कमजोर बलिङको कारण नेपालले थोरै अवसर गुमाएको छ । नेपालको विश्व क्रिकेटमा बनेका कीर्तिमानमा बलिङबाट धेरै छन् । वर्तमान समयमा पनि नेपालको बलिङ प्रमुख हतियार रहँदै आएको छ । उमेर समूह र घरेलु […]

July 1, 2020

प्रशिक्षक सेटिन भन्छन्, ‘मलाई डर छैन’

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा बार्सिलोना घरेलु मैदानमा एटलेटिको म्याड्रिडसँग २-२ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा उक्लन सकेन । उपाधि लक्ष्यसाथ अगाडी बढेको बार्सिलोना लगातार दोस्रो खेलमा जित हासिल गर्न नसक्दा प्रशिक्षक किके सेटिन दबाबमा छन् । तर उनले पछिल्लो नतिजालाई लिएर आफ्नो बार्सिलोनासँगको भविष्यबारे कुनै डर नरहेको उनले बताएका छन् । ‘मलाई […]

July 1, 2020

युनाइटेडको सहज जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गए राती भएको खेलमा युनाइटेडले ब्रुनो फर्नान्डेजको उच्च प्रदर्शनमा ब्राइटोनलाई ३–० ले हराउँदै आठौं खेलमा अपराजित रहेको छ । युनाइटेडले पहिलो हाफमा २ र दोस्रो हाफमा अर्को गोल थपेको थियो । मासन ग्रिनउडले १६ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका […]

July 1, 2020

एटलेटिकोसँग बराबरी खेलेपछि बार्सिलोना दोस्रो स्थानमै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत घरेलु मैदानमा एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा नै अड्केको छ । नोउ क्याम्पमा दुई पटक अग्रता लिएपनि २-२ को बराबरी खेलेपछि बार्सिलोनाले रियललाई उछिन्ने अवसर गुमायो । खेलको ११ औं मिनेटमा नै बार्सिलोनाले अग्रता लिएको थियो । कप्तान लिओनेल मेस्सीको कर्नर प्रहारमा डिएगो कोस्टाले आफ्नै […]

July 1, 2020

मेस्सीको ७ सय गोल पूरा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रोय फुटबल टोली तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब र राष्ट्रको करीअरमा ७ सय गोल पूरा गरेका छन् । मंगलबार एटलेटीकोविरुद्ध खेलमा गोल गर्दै मेस्सीले ७ सय गोल पूरा गरेका हुन् । मेस्सीले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै करिआरको ७ सयौं गोल पूरा गरे । एटलेटिकोका फेलिपेले नेल्सन […]

July 1, 2020

युभेन्टसको जितमा रोनाल्डो र डिबालाको गोल

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शीर्षस्थानको युभेन्टसले मंगलबार रातिको खेलमा जेनोआलाई ३-१ को अन्तरले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा बल पोसेसन र आक्रमणमा एकतर्फी दबाब कायम गरेपनि युभेन्टसले गोल गर्न भने सकेन । दोस्रो हाफमा भने थप आक्रामक देखिएको युभेन्टसले पाउलो डिबालाको गोलमा अग्रता […]

June 30, 2020

एटलेटिकोसँग खटपटपछि काभानी इटाली आउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का उरुग्वेली फरवार्ड एडिन्सन काभानीले स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग खटपट परेपछि अर्को सिजन इटालियन सिरी ए मा खेल्ने भएका छन् । जनवरी ट्रान्सफर विन्डोमा एटलेटिको म्याड्रिड र काभानीबीच व्यक्तिगत सम्झौता भएपनि दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर समझदारी हुन नसक्दा ट्रान्सफर रोकिएको थियो । म्याड्रिड टोलीका अनुसार काभानीका दाजु […]

Success

Thank you for your time.