June 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सिओओ छुम्बी लामा र मदन भण्डारी क्रिकेट फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष धर्मराज गिरि क्यानको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् । क्यानको विधान अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत दुई जना प्रतिनिधि केन्द्रीय सदस्य रहने प्रावधान छ । त्यसै प्रावधान अनुसार सदस्य सचिवको असार १० गतेको […]
June 30, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा तेस्रो स्थानको एटलेटिको म्याड्रिडसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । बार्सिलोनाका लागि मिडफिल्डरद्वय ओस्मान डेम्बेले र फ्रान्की डे जोङ चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेका छन् । तर डिफेन्डर सर्जी रोबर्टोभने छातीको समस्याबाट मुक्त […]
June 30, 2020
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत लिगको शीर्षस्थानमा रहेको युभेन्टसले मंगलबार रेलिगेसन क्षेत्र नजिक रहेको जेनोआको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:३० बजे सुरु हुनेछ । युभेन्टस लिगमा लगातार छैटौं जित दर्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा ४ अंकले अगाडी छ । यता जेनोआ भने लिगको १७ औं […]
June 30, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । बार्सिलोना पछिल्लो तीन खेलमा दुई बराबरी खेल्दै उपाधि होडमा रियल म्याड्रिडभन्दा पछाडी परेको छ । कोरोना संक्रमणको समयमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोना हाल […]
June 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । २०७२ सालमा सेनामा आबद्ध भएका प्रिन्सलाई सोमबार नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । सेनासँगै खेलाडी हुन सहज नभएको उल्लेख गर्दै प्रिन्सले सफलता मिलेपछि भने गर्व महसुस हुने बताए […]
June 30, 2020
दिपक बोहोरा, पाँचथर खेलकुदका लागि पूर्व त्यसमा पनि सुनसरी जिल्ला विशेष मानिन्छ । त्यसमा पनि धरानले फुटबल खेलाडी उत्पादनमा अलग पहिचान बनाएको छ । त्यस्तो माहोलमा टेबल टेनिसबाट पनि पूर्वलाई चिनाउने सम्भावना देखाएकी छिन् दिक्षा दाहालले । परिवारको साथ पाएकोले आउने दिनमा अझै राम्रो गर्न सक्ने विश्वास उनले लिएकी छिन् । २०५९ पुसमा जन्मेकी दिक्षाले […]
June 30, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसला बोस्नियन मिडफिल्डर मिरालेम प्यानिच क्याटलान क्लब बार्सिलोनामा अनुबन्धित भएका छन् । बार्सिलोनाले सोमबार विज्ञप्ति जारी गर्दै प्यानिचको अनुबन्धन सार्वजनिक गरेको हो । प्यानिचले सन् २०२०-२१ को सिजनदेखि बार्सिलोनाबाट खेल्नेछन् । उनी सिजन अन्त्य नहुन्जेल युभेन्टसकै जर्सीमा देखिनेछन् । लियोन र एएस रोमाबाट खेलिसकेका मिडफिल्डर प्यानिच लामो समयदेखि बार्सिलोनाको नजरमा थिए […]
June 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीले खेल्ने क्षेत्रिय स्तरको प्रतिष्ठित साफ च्याम्पियनसिपको अर्को संस्करण एक वर्ष (सन् २०२१) पछि धकेलिएको छ । कोरोना भाइरस कोभिड १९ का कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसि पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो । साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो । दक्षिण एसियाली […]
June 29, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका लागि पछिल्लो केहि साता सुखद रहन सकेको छैन । कोरोनाका कारण लिग स्थगित हुँदा शीर्षस्थानमा रहेको बार्सिलोना अहिले रियल म्याड्रिडभन्दा २ अंकले पछाडी रहेको छ । सिजनको बीचमा किके सेटिनलाई नियुक्ति दिएपछि सिजन सम्हालिने सम्भावना देखिएको थियो । तर पछिल्ला केहि खेलमा अपेक्षित नतिजा आउन नसकेपछि प्रशिक्षक सेटिन र बार्सिलोना […]
June 29, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गराउनका लागि बढी भन्दा बढी परिक्षण हुनु पर्ने उद्देश्य साथ डडेल्धुरामा स्थापना पिसिआर मेसिन स्थापना गरिएको छ । त्यो अभियानलाई कीर्तिमानी खेलाडीहरुले पनि आर्थिक सहयोग गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंहले पिसिआर मेसिन स्थापनाका […]