default_image

lokpriya

June 29, 2020

कोरोनापछि क्रिकेटमा देखिने पाँच परिवर्तन

एजेन्सी – क्रिकेट इतिहासमा यति लामो समयसम्म शून्य गतिविधि यसअघि कहिल्यै भएको थिएन । मार्च १३ देखियता कोरोना भाइरसको कारण क्रिकेटका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र खेल शून्य नै छन् । अन्तिम पटक अष्ट्रेलिया र न्युजिल्यान्डबीच तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल १३ मार्चमा खाली रंगशालामा भएको थियो । तर बाँकी दुई खेल भने स्थगित हुन […]

June 29, 2020

‘चाहनाले होइन, बाध्यताले रियलमा छु’

एजेन्सी – हामेस रोड्रिग्वेजले गत सिजननै आफुले रियल म्याड्रिड छाड्न चाहेको उल्लेख गर्दै क्लबका कारण जान नमिलेको खुलासा गरेका छन् । कोलम्बियाका प्ले मेकरलाई लिन एट्लेटिको म्याड्रिडले चासो देखाएको बताइएको थियो । यद्दपी हामेसले भने क्लबको नाम खुलाउन चाहेनन् । ‘म नाम बताउँन चाहन्न । तर मलाई राम्रो टोलीमा जाने विकल्प थियो । मलाई थाहा […]

June 29, 2020

सिटी एफए कपको सेमिफाइनल, आर्सनलसँग भिड्ने

एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा पुगेको छ । गए राती भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै सिटी सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । केभिन डि ब्रुयने र रहिम स्टर्लिङले गोल गरेपछि सिटीले अन्तिम चारको यात्रा तय गरेको थियो । म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सीले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् […]

June 29, 2020

रियललाई शीर्षस्थानमा स्पष्ट अग्रता

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राती रियल म्याड्रिडले एस्पान्योलमाथि १-० को जित दर्ता गरेको छ । क्यासेमिरोको निर्णायक गोलमा जितसँगै रियलले अंक तालिकाको शीर्षस्थानमा स्पष्ट अग्रता लिँदै पकड जमाएको छ । खेलको पाँचौ मिनेटमा एस्पान्योलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । काउन्टर अट्याकमा अगाडी बढेको घरेलु टोलीका वु लेइको क्रसमा सर्जी डार्डरको […]

June 28, 2020

चेल्सी एफए कपको सेमिफाइनल पुग्ने तेस्रो टोली

एजेन्सी – चेल्सी एफए कपको सेमिफाइनल पुगेको छ । लेष्टर सिटीलाई आइतबार १–० ले हराउँदै चेल्सी एफए कपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेको रोस बाक्र्लीको गोलमा चेल्सीले जित निकालेको थियो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए ।चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले दोस्रो हाफको सुरुवातमा एकै पटक तीन […]

June 28, 2020

सेबालोसको गोलमा आर्सनलको जित

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा आएका मिडफिल्डर ड्यानी सेबालोसले इन्ज्युरी समयमा गोल गरेपछि आर्सनलले एफए कपको क्वाटरफाइनलमा सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गरेको छ । सेफिल्डको घरेलु मैदानमा आर्सनलले खेलको २५ औं मिनेटमा नै अग्रता लिएको थियो । क्रिस बासामले फरवार्ड एलेक्जेन्डर लाकाजेटलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । निकोलस पेपेले […]

June 28, 2020

स्वदेश फर्केका रोहित सेल्फ क्वारेन्टिनमा

काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा व्यवसायिक लिग खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द स्वदेश फर्केका छन् । मार्चदेखि स्थागित लिग वान तत्काल नहुने भएपछि रोहित शुक्रबार राती स्वदेश फर्केको उनका दाजु रविनले जानकारी दिएका छन् । नेपाल आउनु अघि रोहितले कोरोनाको पिसिआर परिक्षण गराएको र त्यसको नतिजा नेगेटिभ रहेको पनि उनले बताए । रोहित […]

June 28, 2020

आहा राराका सर्वोत्कृष्ट अजितलाई स्कुटर

पोखरा (हाम्रो खेलकुद)– १८ औं आहा  रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीलाई एफ्रिला स्कुटर प्राप्त गरेका छन् । सिताज् लाईफ स्टाल (अधिकृत विक्रेता एफ्रिला स्कुटर) का प्रबन्धक आशिष श्रेष्ठले आइतबार अजितलाई मोटरसाईकल हस्तान्तरण गरेका थिए । सो अवसरमा आहा गोल्ड कपको आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा […]

June 28, 2020

रियललाई शीर्षस्थानमा अग्रता बनाउने अवसर

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले आइतबार राति एस्पान्योलको सामना गर्दैछ । खेल नेपाली समयानुसार सोमबार विहान १:४५ बजे सुरु हुनेछ । एस्पान्योलको मैदानमा रियल म्याड्रिड लगातार पाँचौ जित दर्ता गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । शनिबार बार्सिलोनाले सेल्टा भिगोको मैदानमा जित हासिल गर्न नसक्दा रियललाई फाइदा पुगेको छ । दुई साता अघिसम्म अंक […]

June 28, 2020

सुआरेजको निराशा

एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले सेल्टा भिगोसँग बराबरी खेलेपछि नाजित्नुको कारण प्रशिक्षक किके सेटिन र उनको प्रशिक्षण टोलीलाई थाहा भएको बताएका छन् । सुआरेजले बार्सिलोनालाई दुई पटक अग्रता दिलाएपनि अन्त्यमा सेल्टाको मैदानबाट एक अंक मात्र जोड्न सकेको थियो । गत शुक्रबार मात्र सेभिल्लासँग बराबरी खेलेको बार्सिलोनाले फेरी एकपटक जित दर्ता गर्न सकेन । सेभिल्लासँगको […]

Success

Thank you for your time.