October 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– गैर आवासीय नेपाली संघ नेपाल एनआरएनएले एनआरएनए स्पोट्र्स एकेडेमी गठन गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीका युवा संयोजक सुदन थापाले संयुक्त रुपमा एकेडेमीको लोगो सार्वजनिक गरे। लोगोमा एनआरएनको ६ वटा क्षेत्रको प्रतिनिधित्व हुनेगरी ६ वटा ओलम्पिक रिंग राखिएको छ । एनआरएनए […]
October 4, 2019
एजेन्सी– चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले आफ्नो टोलीका फरवार्ड टामी अब्राहमले अन्तर्राष्ट्रिय स्तरमा पनि आफुलाई प्रमाणित गर्ने विश्वास लिएका छन् । अब्राहम दुई वर्षयता पहिलो पटक इंग्ल्यान्ड टोलीमा समावेश भएका छन् । चेल्सीबाट यो सिजन दमदार सुरुवात गरेका अब्राहम चेक रिपब्लिक र बुल्गेरियाविरुद्ध हुने युरोपियन छनोटका खेलमा गेराथ साउथगेटको रोजाईमा पर्न सफल भएका हुन् । २२ […]
October 4, 2019
एजेन्सी – इंग्ल्यान्डमा सन् २०२० को जुलाई दोस्रो साताबाट सुरु हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पनि नाम दर्ता गराएका छन् । उनले १ लाख पाउन्ड (१ करोड ३९ लाख नेपाली रुपैयाँ) को दर्जामा आफ्नो नाम दर्ता गराएका हुन् । इंग्ल्यान्डमा आयोजना हुने नयाँ स्वरुपको यस प्रतियोगितामा कुल ८ टोलीको […]
October 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आयोजना हुने महिला साफ यू १५ च्याम्पियनसिपमा भाग लिने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ । च्याम्पियनसिप असोज २२ गते देखि २८ गते सम्म आयोजना हुनेछ । नेपाली टोली असोज २० गते त्यसतर्फ जानेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार एन्फाले ३१ सदस्यीय टोलीको विदाई गरेको थियो । […]
October 4, 2019
एजेन्सी– भारतीय फुटबलका सफल खेलाडी भाइचुङ भुटियाले इन्डियन सुपर लिग (आइसिएल) राष्ट्रिय फुटबल टोलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । उनले खेलाडीको मनोबल बढाउन मद्दत गरेको र त्यसले विश्व फुटबलमा भारतको प्रदर्शनमा सुधार भइरहेको उल्लेख गरेका छन् । भारतीय फुटबल टोलकिा पूर्व कप्तान भुटिया आफैले भने आइएसएल खेल्न पाएनन् । आइएसएल सुरु हुनुअघि नै उनले […]
October 4, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको एजेट अल्कामारसँग गोलरहित बराबरीमा रोकिएको छ । अल्कामारको मैदानमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले कुनैपन समय गतिलो आक्रमण बुन्नै सकेन । निकै नै निराशजनक बनेको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै समूह ‘एल’ मा युनाइटेड ४ अंक जोडेर शीर्षस्थानमा रहेको […]
October 4, 2019
एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले युइएफए युरोपा लिग फुटबलमा साँघरो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सेभिल्लाले साइप्रसको अपोइल निकोसियामाथि १–० को झिनो अन्तरमा जित निकालेको हो । सेभिल्लाको जितमा एकमात्र गोल जेभियर हर्नान्डेजले गरे । उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए । लगातार अपोइललाई दवावमा राखेपनि थप गोल निस्कन […]
October 4, 2019
एजेन्सी – युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले बेल्जियन क्लब स्टान्डर्ड लिएगमाथि ४–० को प्रभावशाली जित निकालेको हो । आर्सनलको जितमा १८ वर्षीय मार्टिनेलीले दुई गोल गर्नुका साथै एक गोललको लागि असिस्ट गरे । जोसेफ […]
October 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रशिक्षक मेघराज केसीले आसन्न एएफसी यू१९ च्याम्पियनसिप २०२० को छनोटको लागि प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको छ । २४ असोजबाट शुरु हुने प्रशिक्षणका लागि मुख्य प्रशिक्षक केसीले बिहीबार सुरुमा ४८ खेलाडीलाई बोलाएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार मात्रै केसीलाई यू१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो […]
October 3, 2019
एजेन्सी – जिम्बावेले नेपाल र सिंगापुरसँगको त्रिकोणात्मक सिरिज जितेको छ । अन्तिम खेलमा घरेलु टोली सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले उपाधि जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जिम्बावेको जितमा ओपनर पिटर मुरले ६० बलमा ९ चौका र ६ छक्का सहित ९२ रनमा […]