May 31, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ६ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा समेटियो । वेस्ट इन्डिजको घातक बलिङ सामु पाकिस्तानका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । पाकिस्तानले पहिलो विकेटका रुपमा […]
May 31, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा आज पाकिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसमा वेस्ट इन्डिजले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । पाकिस्तानले जवाफी ब्याटिङ केहि समयमा गर्ने छ । वेस्ट इन्डिज प्लेइङ ११ : क्रिस गेल, शाई होप, डरेन ब्राभो,शिम्ररोन हिटमायर, निकोलस पुरन,आन्द्रे रसेल, जोसन होल्डर(कप्तान) कार्लोस बर्थवेट, एशले […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल एपीएफलाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको छ । निर्धारित समय भन्दा केहि ढिला सुरु भएको खेलमा ४३ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ थालेको गण्डकी ४१.२ ओभरमा अल आउट […]
May 31, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमारविष्टका अनुसार राखेपको अनुरोधमा आईसीसीले पटवाललाई नेपालको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गरिसकेका पटवालले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । पटवाल पछिल्लोपटक नेपालले […]
May 31, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिका ४० वर्षिय स्पिनर इमरान ताहिरले नयाँ कीर्तिमान रचेका छन् । बिहीबार भएको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस जितेर दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय लिर्दै पहिलो ओभरमै स्पिनर इमरान ताहिरलाई बलिङ गर्न ल्याएको थियो […]
May 31, 2019
एजेन्सी – विश्व फुटबलको खेल संचालनका लागि नियमनकारी निकायको रुपमा रहेको आईएफएबी (इन्टरनेसनल फुटबल एसोसियसन बोर्ड) ले ‘लज अफ द गेम’ मा केहि परिवर्तन गरेको छ । २०१९ जुन १ देखि विश्वभर लागु हुने परिवर्तित नियमहरु आधुनिक फुटबलमा आएको परिवर्तनसँगै खेल संचालन गर्न सहज होस् भन्ने लक्ष्यसाथ गरिएको हो । १. फ्रिकिक : आक्रमणका खेलाडी […]
May 31, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोस क्लबमै रहने भएका छन् । सेन्टरब्याक तथा रियलका कप्तान रामोस सन् २०२१ सम्म क्लबमै रहने क्लब तथा रामोसले उल्लेख गरेका छन् । रियलमा उनको सम्झौता २०२१ सम्म छ । सोही सम्झौता अवधिसम्म रामोस रियलमै रहने क्लबले जनाएको छ । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेज र रामोसबीच राम्रो […]
May 31, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका स्टार स्ट्राइकार लुइस सुआरेज आसन्न कोपा अमेरिकाका लागि उरुग्वेको अन्तिम २३ सदस्यीय टोलीमा समावेश भएका छन् । घुँडाको चोटका कारण उनी टोलीमा पर्नेमा शंका गरिएको थियो । तर, प्रशिक्षक ओस्कार टावारेजले सुआरेजलाई समावेश गदै २३ सदस्यीय टोली तयार पारेका हुन् । चोटकै कारण सुआरेजले भ्यालेन्सियाविरुद्धको कोपा डेल रेको फाइनल खेल […]
May 30, 2019
एजेन्सी – घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो […]
May 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसियाबाट शनिबार मलेसिया पुग्ने भएका छन् । नेपाल र मलेसियाबीच आइतबार मैत्रीपूर्ण खेल हुँदैछ । रोहित इन्डोनेसियामा व्यवासायिक फुटबल खेल्दै आएका छन् । उनको टोली पेर्सिजाले शुक्रबार बालीविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यो खेलपछि रोहित मलेसिया जाने उनका दाजु रोविनले हाम्रो खेलकुदलाई जानकारी […]