May 14, 2019
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा न.२४ ले प्रथम मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ३ देखि ५ गते सम्म यू१२ छात्र तथा छात्रा र यू१६ खुल्ला बुद्धिचाल संचालन हुने जानकारी दिइयो । प्रतियोगितामा झन्डै १ सय ५० खेलाडीको सहभागिता रहने अनुमान आयोजकले जनाएको […]
May 14, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आईतबार राती सम्पन्न फाईनल खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो । १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ४८ रन बनाएपछि झिनो अन्तरले उपाधि जित्न चुक्न पुग्यो । चेन्नईका लागि ओपनर शेन वाटशनले […]
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– वरिष्ठ उपाध्यक्ष चयनको विषयले अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्न लागेको केन्द्रिय कार्यसमिति बैठकमा आज टुंगाउने सम्भावना देखिएको छ । एन्फा बैठक पार्क भिलेजमा बस्दैछ । कार्यसमिति निर्वाचित भएको १ वर्ष नाघिसक्दा पनि एन्फाले वरिष्ठ उपाध्यक्षको टुंगो लगाउन सकेको छैन । एन्फा कार्यसमितिको निर्वाचन गत वर्ष वैशाख २२ गते भएको […]
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह चरणको चौथो खेलमा बुधबार मनाङ मर्स्याङदी क्लबले भारतको आईलिग च्याम्पियन मिनेर्भा पन्जाब फुटबल क्लबको सामना गर्दैछ । समूह चरणका तीनै खेल बराबरीमा रोकिएको मिनेर्भा सोमबार नेपाल आइपुगेको हो । टोलीले आएकै दिन सामान्य प्रशिक्षण गरेको थियो । बुधबार विहान आफ्नो औपचारिक प्रशिक्षण गरेको मिनेर्भा प्रतियोगितामा पहिलो जितको खोजीमा छ । […]
May 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ र फरवार्ड विमल घर्तिमगरले अर्को महिना हुने दुई मैत्रीपूर्ण खेल खेल्ने सम्भावना कम देखिएको छ । नेपाली टोलीले जेठ १९ गते मलेसिया र जेठ २३ गते चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल्ने तय भएको छ । तर, किरण र विमल भने अर्को साता क्लब ड्यूटीका लागि माल्दिभ्स […]
May 14, 2019
रोम (एजेन्सी)– युभेन्ट्सका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले टोलीमा रियल म्याड्रिडका इस्को जस्तो खेलाडीको आवश्यकता रहेको बताएका छन् । उनले क्रिस्टियानो रोनाल्डोलाई बढी भन्दा बढी बल निकाल्दिनका लागि इस्को जस्तो खेलाडी आवश्यक पर्नेमा जोड दिएका छन् । च्याम्पियन्स लिग जित्ने लक्ष्यसहित युभेन्ट्सले यहि सिजनको सुरुवातमा रोनाल्डोलाई रियलबाट लिएको थियो । तर, टोलीले यसपटक टोलीले च्याम्पियन्स लिगमा […]
May 13, 2019
भानु अधिकारी सुर्खेत – नेपाली महिला टोलीको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् । खड्काको प्रशिक्षणमा रहेको नेपाली टोली गत महिना साफ च्याम्पियनसिपमा उप विजेता बनेको थियो । पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । चार पटक उपविजेता र एक पटक समूह […]
May 13, 2019
भरतपुर (हाम्रो खेलकुद)– सिएमजी क्लब संकटा चितवनमा जारी सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई सोमबार पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै संकटा अन्तिम चारमा पुगेको हो । यी दुई टोलीबीचको खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । फाइनल प्रवेशका लागि अब संकटाले घरेलु […]
May 13, 2019
आविष्कार पुडासैनी, फिजियोथेरापिस्ट (रुस्लान थ्री स्टार क्लब) नेपाली फुटबलको वर्तमान स्थिति हेर्ने हो भने क्लबहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र भएपनि रात-दिन नभन्दै पूर्व-पश्चिम बसयात्रा गरिरहेका भेटिन्छन् । यसमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेका ए डिभिजन क्लब आयोजकहरुको रोजाईमा पर्ने नै भए । औपचारिक प्रतियोगिता नभएको अवस्थामा क्लबहरुले आर्थिक स्थिति सबल बनाउन सहभागिता जनाउनुको विकल्प रहन्न […]
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठ १ देखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदैछ । नेपाली घरेलु क्रिकेटमा पछिल्लो समय फेन्चाइज लिगमा टी ट्वान्टीका स्वरुपका डीपीएल,ईपीएल र पीपीएल जस्ता प्रतियोगिता हुँदै आएका छन् । यी फ्रेन्चाइज लिगनै नेपाली घरेलु क्रिकेट धानेको छ । दुई वर्ष अघिबाट सुरु भएको पीएम […]