May 12, 2019
एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । खेल दौरान एक समय सिटी १-० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका […]
May 12, 2019
भरतपुर (हाम्रो खेलकुद) – खराब प्रकाशका कारण सिएमएस भरतपुर गोल्डकपमा आइतबार झापा ११ र च्यासलबीचको क्वार्टरफाइनल खेल १४ मिनेट अघि नै स्थागित भएको छ । झापाले २–१ को अग्रता लिएको खेलमा अध्यारो भएपछि खेल रोक्नु परेको थियो । बाँकी १४ मिनेटको खेल त्यहि स्कोरबाट सोमबार बिहान खेलाइने बताइएको छ । सन्जोग राईको गोलबाट झापाले पहिलो […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने आइतबार निर्धारित समयमा भन्दा झन्डै ३ घन्टा ढिला गरि त्रिभुवन विमानस्थलमा उत्रेका थिए । दिउँसो २ः३५ बजे मा विमानस्थलमा उत्रनु पर्ने भएपनि जहाज साँझ ५ः१५ बजे मात्र ल्यान्ड भएको थियो । मुस्कानसहित विमानस्थलबाट बाहिर निस्केका सन्दीपले सञ्चारकर्मीसँग माफी माग्दै ढिला हुनुको कारण पनि बताए । […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्डियन वुमन्स लिगमा गोल गर्ने क्रमलाई निरन्तरता दिएकी छिन् । सावित्रा र नेपाली टोली अर्की खेलाडी अनिता बस्नेत सम्मलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगाचार चौथो जित निकाल्दा सावित्राले ह्याट्रिक गरेकी छिन् । सेथले आइतबार कोल्हापुर सिटीलाई ९–० ले हराउँदै लिगमा […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप क्रिकेट नखेल्ने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सबाट खेलेर आइतबार स्वदेश फर्केपछि सन्दीपले प्रधानमन्त्री कप नखेल्ने बताएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा जेठ १ गते देखि ७ प्रदेश र ३ विभागिय टोलीको […]
May 12, 2019
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर आन्द्रे हेरेराले सिजनको अन्त्यमा क्लब छाड्न प्रष्ट पारेका छन् । पछिल्लो पाँच वर्षमा २ सय भन्दा बढी खेल खेलिसकेका हेरेराले आफुलाई क्लबका महत्वपूर्ण खेलाडीका रुपमा स्थापित गरिसकेका छन् । स्पेनिस मिडफिल्डर टोलीमा एकरुपताको प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । नयाँ सिजनका लागि ओले गुनार सोल्सजरको योजनामा हरेरा पर्ने सम्भावना हुँदा हुँदै […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको आयोजनामा छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता जेठ अन्तिम साता पोखरामा हुने भएको छ । प्रतियोगिता जेठ २३ देखि २५ गते सम्म हुने बताइएको छ । कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब) […]
May 12, 2019
लिभरपुल (एजेन्सी)– प्रिमियर लिग उपाधिको दाबेदारीलाई बलियो बनाउन लिभरपुलले पहिलो रोजाईको टोली उतार्नेछ । प्रिमियर लिगको अन्तिम दिन आइतबार दाबेदार लिभरपुलले उल्भ्सको सामना गर्नेछ । अर्को तर्फ उपाधि रक्षाको अभियानमा रहेको म्यानचेस्टर सिटीले ब्रिगटोनसँग प्रतिस्पर्धा गर्नेछ । प्रिमियर लिग उपाधिको छिनोफानो अन्तिम दिन हुन लागेको यो आठौं पटक हो । च्याम्पियन्स लिग फाइनल पुगेको लिभरपुलले […]
May 12, 2019
एजेन्सी – १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि छिनो फानो आज हुँदै छ । फाईनल खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ देखी हैदरावादको राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ । दुबै टोली चौथो पटक आईपीएलको उपाधि जित्ने […]
May 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ हन्ड्रेड प्लसको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । किरण र हन्ड्रेड प्लस आईसोटोनिक स्पोर्ट्स ड्रिंक को बिक्रेता आधिकारिक सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । किरण २ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएपनि रकम उल्लेख गरिएको छैन । कार्यक्रममा किरण, प्रबन्ध […]