May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एक दिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठ १ देखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदैछ । नेपाली घरेलु क्रिकेटमा पछिल्लो समय फेन्चाइज लिगमा टी ट्वान्टीका स्वरुपका डीपीएल,ईपीएल र पीपीएल जस्ता प्रतियोगिता हुँदै आएका छन् । यी फ्रेन्चाइज लिगनै नेपाली घरेलु क्रिकेट धानेको छ । दुई वर्ष अघिबाट सुरु भएको पीएम […]
May 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३ औं साग नेपालमा मंसिर १५ देखि […]
May 13, 2019
एजेन्सी – चेल्सीका स्टार मिडफिल्डर इडेन हाजार्डले आफ्नो भविष्यबारे निर्णय लिइसकेको बताएका छन् । अर्को सिजन चेल्सीसँगको सम्झौता सकिने र रियल म्याड्रिडले पनि इच्छा देखाएको अवस्थामा उनले नयाँ सम्झौता गरेका छैनन् । सिजनको अन्तिम खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि हाजार्डले भविष्यबारे अभिव्यक्ति दिएका हुन् । ‘हो, मैले निर्णय लिइसकें । तर यो मेरो बारेमा […]
May 13, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तरगत कराते विधामा स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ साेमबार नगदसहित सम्मानित भएका छन् । कर्मा कन्ष्ट्रक्सनले आठौं अन्तरगत पुरुष एकल काताका स्वर्णधारी मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई कर्मा कन्ष्ट्रक्सनका एम डी रवि महर्जन र म्यानेजर युनास डंगाेलले साेमबार नगदसहित सम्मान गरेका हुन् । मन्डे करातेकाे तीन […]
May 13, 2019
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो। १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले […]
May 13, 2019
भरतपुर (हाम्रो खेलकुद) – मगमग झापा ११ सिएमएस चितवनमा जारी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खराब प्रकाशका अघिल्लो दिन १४ मिनेट अघि स्थागित भएको खेल त्यहिबाट सोमबार खेलाइएको थियो । झापाले आफ्नो अग्रतालाई जोगाउँदा भ्याली च्यासलमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो । क्याम्पा चौरमा सन्जोग राईको गोलबाट झापाले पहिलो […]
May 13, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार एएस रोमाले लिग विजेता युभेन्टसलाई पराजित गरेको छ । अन्तिम केहि समय सम्हालिन नसक्दा नयाँ जर्सीमा उत्रिएको युभेन्टसले २-० को हार बेहोर्यो । खेलको ७९ औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीले रोमालाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एडिन जेकोले गोल गर्दै रोमाको जित पक्का गरे । त्यसअघि […]
May 13, 2019
एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत आइतबारको खेलमा रियल म्याड्रिडले रियल सोसीडाडसँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा सिमित रियल सोसीडाडको मैदानमा ३-१ ले पराजित भयो । खेलको छैटौं मिनेटमा ब्राहिम डियाजले रियललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा म्केल मेरिनोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफको ६ मिनेट बाँकी रहँदा […]
May 13, 2019
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको […]
May 12, 2019
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई विजयी भयो । १ सय ५० रनको लक्ष्य पछ्याएको […]