August 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ। जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो। आशिफ शेख ११ रनमा भीम सार्की १ रनमा र कुशल भुर्तेल २८ रन जोडेर […]
August 30, 2025
एजेन्सी – क्रिकेट विश्व कप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्ड र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानाडाको ओन्टारियोस्थित किङ सिटीमा शुक्रवार स्कटल्याण्ड र नामिबियाबीचको ओडिआई वर्षाका कारण सुरु नै नभई रद्द भएको हो । टस नै वर्षाका कारण ढिलो भयो। पिचमा भिजेको भागलाई ग्राउन्डस्टाफले अनौठो तरिका अपनाउँदै आगो लगाएर सुकाउने प्रयास गरे पनि […]
August 30, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगको नयाँ सिजन उत्कृष्ट शैलीमा सुरुवात गर्दै अल तावउनलाई ५-० ले हराएको छ। नयाँ अनुबन्धित ज्वाओ फेलिक्सले ह्याट्रिक गर्दै चम्किए। कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरे। अर्को नयाँ खेलाडी किङ्स्ले कोमानले पनि गोल गरे। फेलिक्स गत महिना चेल्सीबाट अल नासरमा पुगेका हुन्। डेब्यू खेलको सातौं मिनेटमा गोल गर्दै टिमलाई […]
August 30, 2025
एजेन्सी – कप्तान सलमान आघाले अविजित अर्धशतक र तीब्रगतिका बलर हारिस रऊफले ४ विकेट लिएपछि पाकिस्तानले शुक्रवार त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अफगानिस्तानलाई ३९ रनले पराजित गर्यो। शारजाहमा भएको आघाले ३६ बलमा ५३ अविजित रन बनाए । जसमा ३ छक्का र ३ चौका समावेश थियो। त्यसकै आधारमा पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय […]
August 29, 2025
एजेन्सी – श्रीलङ्काका तीव्र गतिका बलर दिल्शन मदुशङ्काले अन्तिम ओभरमा ह्याट्रिक पूरा गरेपछि जिम्बाब्वेविरुद्ध पहिलो ओडिआईमा ७ रनको नाटकीय जित दिलाएका छन्। २ सय ९९ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेलाई जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो। तर मदुशङ्काले पहिलो बलमै ९२ रन बनाएक सिकन्दर राजालाई (९२ रन) बोल्ड गरे। दोस्रो बलमा ब्राड एभान्सलाई फाइन […]
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई ५-० गोल अन्तरले हराएसँगै भारत तेस्रो पटक साफ यु-१७ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ। भारतले यसअघि २०१८ र २०१९ मा उपाधि जितेको थियो। यो जितमा ५ खेलबाट भारतले १५ अंक बनाउँदै एक खेल अगाडि नै उपाधि पक्का गरेको हो। अब भारत र बंगलादेशबीच हुने खेलको नतिजाको अर्थ हुनेछैन।बंगलादेशले ५ […]
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तान चेस फेडरेसनको सहयोगमा दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स युथ, क्याडेट र गर्ल्स चेस च्याम्पियनसिपमा आज भएको छ। नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा पहिलो दिन सञ्चालन भएको बुद्धिचाल प्रतिस्पर्धामा नेपालका ५ सय ४४ युवा खेलाडीको सहभागिता थियो। आज नेपालका २१२९ रेटेड सिएम पुरुषोत्तम सिलवाल शीर्ष स्थानमा रहन सफल भएका छन्। युवा १८ […]
August 29, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज टेन नाइट रनको विजेताले थाइल्याण्डको बाङ्सेनमा हुने विश्वस्तरीय रनिङ इभेन्टमा सहभागिता जनाउन पाउने भएका छन् । समुद्री किनारामा अवस्थित पर्यटकीय सहर बाङ्सेनमा बर्षमा तीनवटा विश्वस्तरीय रनिङ इभेन्ट आयोजना हुने गर्दछन् । बाङ्सेन २१ विश्व एथलेटिक्सको प्लेटिनम लेभलको इभेन्ट हो भने बाङ्सेन ४२ र बाङ्सेन १० इलाइट लेभल इभेन्ट हुन् । नेपालगन्ज […]
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार कार्यक्रममा खेलाडीलाई पुरस्कार नै नदिएको संस्थालाई सम्मानित गरेको पाइएको छ । २०७६ सालमा राखेपको आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ललित नारायण राजवंशीले आजसम्म पनि आफ्नो पुरस्कार नपाएको […]
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]