August 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भुटानमा जारी साफ यु १७ महिला च्याम्पियनसिपमा आज अर्को प्रतिस्पर्धा गर्दैछ। थिम्पुस्थित चाङलिमिथाङमा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ। यसअघिका ३ मध्ये २ खेलमा हार बेहोरेको नेपालले १ खेलमा जितेको थियो। भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज जितको दबाबमा नेपली टोली हुनेछ। उपाधि जित्ने सपनलाई कायमै राख्न […]
August 26, 2025
दिपक बोहोरा ,पाँचथर झापाकी अमिता गिरीको ब्याडमिन्टन खेलाडीका रुपमा यात्रा लामो भइसकेको छ । करिब १० वर्षको उमेरमा बाटोमा अग्रज खेल्दै गरेको देखेर भएको उत्सुकताले उनलाई ब्याडमिन्टनतर्फ तानेको थियो। उनि भन्छिन् सुरुवात सजिलो थिएन। ‘ पारिवारिक सहयोग थिएन, विशेषगरी बाबाले खेलप्रति रुचि देखाउनुभएन। र्याकेट महँगो थियो, प्रशिक्षण लिन घरबाट लुकेर जानुपर्थ्यो। १२ वर्ष मुनिको खेल […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। आज नेपालको यो लगातार दोस्रो जित हो। जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्। ओपनर भीम […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) ले नेपाललाई दोस्रो खेलमा ९७ रनको सामान्य लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सहाब आलमले समान ४ विकेट लिएपछि एसिटीले लामो इनिङ खेल्न सकेन । दीपेन्द्र र सहाब दुबैले किफायती […]
August 26, 2025
एजेन्सी – विश्व कप छनोटको सेप्टेम्बरमा हुने अन्तिम २ खेलका लागि नेयमार ब्राजिलियन फुटबल टोलीमा परेनन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सेप्टेम्बरमा हुने विश्व कप छनोटका अन्तिम दुई खेलका लागि घोषणा गरिएको २३ सदस्यीय टोलीमा नेयमार र भिनिसियस जुनियरलाई समावेश गरेका छैनन्। ब्राजिलले सेप्टेम्बर ४ मा घरेलु मैदानमा चिली र सेप्टेम्बर ९ मा बोलिभियाविरुद्ध […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले अभ्यास खेलमा आज घरेलु टोली अष्ट्रेलियन क्रिकेट टेरिटरी (एसिटी) लाई ४१ रनले हराएको छ। १ सय ७८ रनको लक्ष्य पछ्याएको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रन मात्र बनाउन सक्यो। करण केसीले पहिलो ओभरमा २ विकेट लिंदै नेपाललाई उत्कृष्ट […]
August 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक बनाएपछि नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरीविरुद्ध टि ट्वान्टी अभ्यास खेलमा ८ विकेट गुमाएर १ सय ७७ रनको बलियो योगफल तयार गरेको छ । आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २ चौका र १ […]
August 26, 2025
एजेन्सी – साविक विजेता लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। १६ वर्षीय रियो एनगुमोहाले लिभरपुल क्लबको इतिहासमै सबैभन्दा कान्छो गोलकर्ता बनेको खेलमा सोमवार न्युक्यासल युनाइटेडलाई ३-२ ले हराएको छ । स्टेन्स जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा न्युक्यासलले आक्रामक सुरुवात गरे पनि ३५औं मिनेटमा रायन ग्राभेनबर्चको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपछि लिभरपुल १-० […]
August 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले हारबाट एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको यात्रा सुरु गरेको छ। घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफसँगको आज भएको आफ्नो पहिलो खेल एपिएफले ३-० ले गुमाएको छ । एपिएफ पहिलो हाफमा ३-० ले पछि परेको थियो। खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबिबुल्लेहा चियो राखोनले खेलको १३ […]
August 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला च्याम्पियन्स लिग समूह चरणमा एपिएफ फुटबल क्लब विरुद्ध घरेलु टोली उज्वेकिस्तानको एफसी नासाफले पहिलो हाफमा ३-० को अग्रता बनाएको छ। खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबीबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन्। एपिएफल गोल फर्काउन सकेन । यता नासाफको लागि […]