default_image

भलिबल

June 8, 2024

महिलातर्फ एपिएफ तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले आठौं पिएम कप लिगको महिलातर्फको तेस्रो स्थान हासिल गरेको छ । दशरथ रंगशालाको कभर्ड हलमा शनिबार बिहान भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफ तेस्रो भएको हो । एपिएफले आर्मी माथि २५-१९, २५-२० र २५-१९ को स्कोरलाइन सहित सोझो सेटमा परास्त गरेको हो […]

June 7, 2024

गण्डकी र हेल्प नेपाल लिगको फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)–गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल आठौं पिएम कप लिगको पुरुषतर्फको फाइनलमा खेल्ने भएका छन् । शुक्रबार दुवैले अलग अलग खेल जित्दै गण्डकी शीर्षस्थान र हेल्प नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्् । गण्डकीको २० र हेल्प नेपालको १९ अंक रह्यो । त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद्को कभर्डहलमा जारी लिगको अन्तिम खेलमा […]

June 6, 2024

हेल्प नेपालसँग पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फको खेलमा विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा हेल्प नेपालले पुलिसलाई […]

June 5, 2024

गण्डकीसँग हेल्प नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ टिप‌टप हेल्प नेपाललाई‌ हराएको छ। प्रतियोगिताको‌ पाँचौं दिन बुधबार गण्डकीले हेल्प नेपाललाई ३-२ ले हराएको हो। गण्डकीले २७-२५,२१-२५,२८-३०,२५-२१,१५-९ ले आफ्नो पक्षमा पारेको हो। गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच चुनिए। त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ […]

June 5, 2024

आर्मीमाथि पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेटमा जित निकाल्यो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी भाग्यशाली सावित बन्यो । […]

June 5, 2024

डायमण्डमाथि आर्मीको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) –विभागीय त्रिभुवन आर्मी क्लबले चन्द्रागिरि नगरपालिका महिला भलिबल टिममाथि पूनरागन जित दर्ता गरेको छ । सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै आर्मीले डायमण्डमाथि ३–२ को पूनरागमन जित निकालेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको खेलको पहिलो र दोस्रो सेट आर्मीले २५–२७ र २०–२५ […]

June 3, 2024

आर्मीसँग पनि एपिएफको हार

काठमाडौं (हाम्रो खेलकुद) – टिप टप हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश संघले आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ लगातार जित निकालेका छन् । त्यस्तै महिला एपिएफ र एभरेष्ट भलिबल क्लबले जितलाई निरन्तरता दिएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा तेस्रो दिन सोमबार एपिएफले कर्णाली प्रदेशलाई २५–७,२५–७,२५–९ ले […]

June 2, 2024

टिप टपको दोस्रो जित, पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को  एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । पहिलो […]

June 2, 2024

पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । […]

June 2, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौ (हाम्रो खेलकद) – नेपाल पुलिस क्लबको महिला टोलीले आठौं पिएम एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको छ । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो । पहिलो दिन […]

Success

Thank you for your time.