July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ। यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो। घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। नेपालले भने ५ खेलमा ४ जित दर्ज […]
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेल आज खेल्दैछ। चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । जेटएचके ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हेल्प नेपाल भने […]
July 21, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा वेस्ट इण्डिजलाई पराजित गरेको छ । जमैकामा सोमवार बिहान भएको खेलमा अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हराएको हो । अस्ट्रेलियाले ५ टि ट्वान्टी आईको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ९० रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको […]
July 21, 2025
टेक्सास (हाम्रो खेलकुद) – सान फ्रान्सिस्कोले नेपाली समुदायबीच भएको एनसएटी इन्टर स्टेट भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नेप्लिज सोसाइटी अफ टेक्सास (एनएसटी) ले आयोजना गरेको प्रतियोगितामा रिजउड नेपाली समाजलाई हराउँदै सान फ्रान्सिस्कोले उपाधि जितेको हो। ग्राण्ड पेरि इमेज भलिबल कोर्टमा आइतवार भएको फाइनलमा सान फ्रान्सिस्कोले रिजउडलाई ३-० को सोझो सेटमा हराएको थियो हो । विजेता […]
July 21, 2025
एजेन्सी – सुरुवातको तीन विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलको सफल आयोजना पछि इङ्ग्ल्याण्डलाई आगामी ३ संस्करणको फाइनल आयोजकको रुपमा चयन गरिएको छ। यो निर्णयलाई यस हप्ता सिंगापुरमा भएको आइसिसीको वार्षिक सम्मेलनले अनुमोदन गरेको हो । गत महिना तेस्रो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि ५ विकेटको जित हासिल गरेको थियो । हामी पूर्ण रूपमा खुसी छौं […]
July 20, 2025
एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो टि ट्वान्टी आईमा पाकिस्तानलाई हराएको छ । बंगलादेशको मिरपुरमा आइतवार घरेलु टोलीले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै ३ टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । १ सय ११ रनको सामान्य लक्ष्य बंगलादेशले १५.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको […]
July 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै संकटा क्लब शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आजको दोस्रो खेलमा संकटाले मनाङलाई २-० पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । संकटाको जितमा नवराज तिरुवा र प्रज्वल कुमार लुर्मीले गोल गरे । ५५औं मिनेटमा नवराजले तथा ६७औं मिनेटमा प्रज्वलले गोल […]
July 20, 2025
एजेन्सी – जिम्बाब्वेले घरेलु मैदानमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । दक्षिण अफ्रिकाले आइतवार जिम्बाब्वेलाई ७ विकेटले हराएको छ। १ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा कप्तान राशी भान डर डुसेन र रुबेन हरमनले अर्धशतकीय इनिङ खेले । […]
July 20, 2025
रविन्द्र वाईबा, हेटौंडा अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू-१७ महिला फुटबल टोलीका लागि केन्द्रिय स्तरिय खेलाडी छनोट गर्न सुरु गरेको छ। मकवानपुरको हेटौंडास्थित गौरीटार रंगशालामा खेलाडी आइतवार छनोट गर्न सुरु गरेको हो। खेलाडी छनोटमा एन्फामा आवद्ध ७ प्रदेश फुटबल संघबाट ३ सय ५० भन्दा बढी खेलाडी सहभागी छन् । एन्फाले ४० जनालाई […]
July 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कोरियाको सिओङनाम ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र १ कास्य सहित ७ पदक जितेको छ। सीता तामाङ र प्रेम बहादुर लिम्बुले २ स्वर्ण पदक जितेका छन्। ४० वर्ष उमेर समूहमा उनीहरूले इन्डिभिज्योल र पेयरतर्फ दुई स्वर्ण जितेका हुन्। ३० वषको उमेर समुहमा रमिला तामसङले इन्डिभिज्योलतर्फ स्वर्ण पदक जितिन्। जित […]