November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन क्लबले सरकारसँग होम र ट्रेनिङ ग्राउन्ड उपलब्ध गराइदिएको खण्डमा आफूहरु लिग खेल्न तयार रहेको बताएका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले बोलाएको बैठकमा आज क्लबहरुले यस्तो माग राखेका छन् । सहभागी सबैले आ आफ्नो भनाई राखेपछि मन्त्री गुप्ताले सिमित साधन श्रोत भएकाले सम्झौता गरेर लिग गर्नु पर्ने […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता कर्णाली याशविस एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को फाइनल पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज मधेश युनाइटेडलाई ३-० को सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा कर्णालीले २५-१५,२५-१२,२५-१७ को जित निकालेको थियो। सबै ४ खेल जितेको कर्णालीको १२ अंक पुगेको छ। आज अर्को […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक ए डिभिजन लिगका बारेमा आज क्लबहरुसँग छलफल गर्ने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजोको छलफलमा १ सय २० दिनभित्र ‘ए’ डिभिजन लिग सुरु गर्न सकिने बताएपछि त्यसैका विषयमा थप छलफल र सहमतिको प्रयासका लागि मन्त्री गुप्ताले ए डिभिजनका १४ क्लबका प्रतिनिधिलाई […]
November 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज दुई खेल हुनेछन्। कर्णाली यशविसले र मधेश युनाइटेडबीच पहिलो खेल हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने बताइएको छ । त्यस्तै साँझ ५ बजे सुरु हुने खेलमा शीर्ष स्थानको ललितपुर […]
November 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आइआइएमएस कलेज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ । आइआइएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आइआइएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौता हस्ताक्षर गरेका थिए । यस साझेदारीअनुसार […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]
November 11, 2025
रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिगमा दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा काठमाडौंको चित्लाङ एफसीलाई ३-० गोलले हराउँदै लालीगुराँसले लिगमा दोस्रो जित हासिल गरेको हो। लालीगुराँसका लागि लछु थापाले ३८ औं, आशिष गुरुङले ५६ औं र सुलेमन थापा मगरले ८० औं मिनेटमा गोल गरे। विजयी टोलीका लछु […]
November 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ सय २० दिनभित्र सहिद स्मारक‘ए’ डिभिजन लिग सुरु गर्न सहमति जनाएको छ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बोलाएको लिगका सरोकारवालाहरुसँगको बैठकमा एन्फा महासचिव किरण राईले तयारीका लागि १ सय २० दिन भयो भने ए डिभिजन लिग गर्न सक्ने बताएका थिए। मन्त्री गुप्ताले एन्फालाई मिति प्रस्ताव […]
November 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सहिद स्मारक लिगका विषयमा आज सरोकारवालाहरुसँग छलफल गर्दैछन्। छलफलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष र महासचिव, सबै क्लबका १४ ए डिभिजन क्लबका समान १ जना पदाधिकारी प्रतिनिधी, नेपाल फुटबल खेलाडी संघका अध्यक्ष एवम् महासचिव तथा फुटवल टोली कप्तान बोलाइएको छ। मन्त्रीको निजी सचिवालयबाट प्राप्त […]
November 11, 2025
हिमाल खरेल/ दिपक बोहोरा, बिर्तामोड एलभिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताले घरेलु महिला नकआउटको टिकट बिक्रीबाट हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ । दर्शकको उल्लेख्य उपस्थिति रहेको प्रतियोगिताका हरेक खेलमा रंगशाला भरिभराउ रहेको थियो । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख ३ हजार रुपैयाँको टिकट बिक्री भएको छ । फाइनल […]