June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु-१६ इस्ट जोन कपको सिंगापुरविरुद्धको खेलमा नेपालका प्रसिद्ध जैसी ‘प्लेयर अफ द म्याच’ भएका छन् । सिंगापुलाई ६ विकेटले हराएको खेलमा अर्धशतक बनाएका प्रसिद्ध ‘प्लेयर अफ द म्याच’ भएका हुन् । नेपाललाई सहज जित दिलाउने क्रममा ओपनरका रुपमा आएका प्रसिद्धले अविजित पारी खेलेका थिए । उनले ९७ बलको सामना गरेर […]
June 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । मलेसियामा सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा ६ विकेटको जित हासिल गर्यो । १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकाको सहयोगमा […]
June 22, 2025
सुमन अधिकारी, बुटवल वेष्टर्न क्रिकेट क्लबले उजिर सिंह क्रिकेट प्रतियोगिता २०८२ को उपाधि जितेको छ । वेष्टर्नले पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको प्रशिक्षणमा रहेको न्यु होराइजन क्रिकेट क्लबलाई शनिवार ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो। जितका लागि १ सय ८ रनको लक्ष्य पछ्याएको वेष्टर्न १४. ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । वेष्टर्नका […]
June 22, 2025
एजेन्सी – क्यानडा अर्को वर्ष हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । अमेरिका छनोटमा बहामासविरुद्ध जित हासिल गर्दै क्यानडाले विश्वकप यात्रा पक्का गरेको हो । कलिम साना र शिवम शर्माले समान ३ विकेट लिएपछि बहामासलाई केवल ५७ रनमा अलआउट गर्यो । ५८ रनको लक्ष्य क्यानडाले केबल ५.३ ओभरमा पूरा गर्यो । […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि मेन्स यु १६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिगांपुरबाट जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको युकेएम ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि कप्तान रियन नायक ५३ बलमा […]
June 22, 2025
सुमन अधिकारी, बुटवल लुम्बिनी प्रदेश दसौँ राष्ट्रिय हाप्किडो प्रतियोगिताको च्याम्पियन बनेको छ । बुटवलमा शनिवार सकिएको प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३० कास्य पदक सहित लुम्बिनी विजेता बनेको हो । ११ स्वर्ण, ९ रजत र २३ कास्य जित्दै सुदूरपश्चिम प्रदेश दोस्रो तथा ११ स्वर्ण, ४ रजत र १२ कास्य पदकसहित कोशी प्रदेश तेस्रो भयो […]
June 22, 2025
एजेन्सी – इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा पुग्ने सम्भावनालाई जीवित राखेको छ। उरावा रेड डायमन्ड्सविरुद्ध २-१ को पुनरागमन गर्दै इन्टरले अघिल्लो चरणको आशालाई कायम राखेको हो । र्योमा वाटानाबेले ११औं मिनेटमा गोलले जापानी टोलीलाई अग्रता दिलाए । इन्टरले गोलका लागि संघर्ष गर्नुपर्यो । लउटारो मार्टिनेजको शानदार ओभरहेड किकमा ७८ औं […]
June 22, 2025
एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डले ब्याटर ओली पोपको शतकमा भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा राम्रो सुरुवात गरेको छ। भारतले पहिलो इनिङमा ४ सय ७१ रन बनाएको थियो। इङ्ग्ल्याण्डले २ सय ९ रन बनाउँदा दोस्रो दिनको खेल समाप्त भएको थियो। भारत २ सय ६२ रनले अघि छ । ओलीले १ सय ३१ बलमा १ सय रनमा […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एसिसि यु-१६ मेन्स यु १६ इस्ट जोन कपमा नेपालले पहिलो खेलमा टस हारेको छ । मलेसियाको युकेएम ओभलमा सिंगापुरविरुद्ध टस हारेको हो । टस जितेर सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्दैछ ।
June 21, 2025
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स बास्केटबल क्लबलेहिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) को उपाधि जितेको छ । लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाइनलमा गोल्डेन गेटलाई ८०-७२ ले हराएर टाइम्स च्याम्पियन बनेको हो । सुरुबाटै टाइम्सले खेलमा डोमिनेट गरेको थियो । पहिलो क्वाटरमा टाईम्सले २०-८ को अग्रता बनायो । दोस्रो क्वाटरमा गोल्डेन […]