June 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा नेपालले आफ्नो दोस्रो खेलमा भोलि जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल कोजल टुन्कु जाफर ओभरलमा नेपाली समय अनुसार मंगलवार बिहान ७ः४५ बजे सुरु हुनेछ । नेपाल र जापानले दोस्रो खेल खेल्दैछन् । दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । नेपालले सिंगापुर […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को टोली चितवन राइनोजले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ। चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सुची सार्वजनिक गरेको हो । स्थिर र प्रतिभावान टोली संरचना र थप सुदृढीकरण योजनासहित चितवन राइनोज एनपीएलको दोस्रो सिजनमा रोमाञ्चक […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ टिमको सहभागिता रहने भएको छ । सायम कलेजको आयोजनामा हुने प्रतियोगिता बुधबारदेखि रोयल नेपाल फुटसलमा सुरु हुनेछ । प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी […]
June 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा गल्फ ओलम्पिक सोलिडारिटी कोर्स आज सुरु भएको छ। कोर्स तीन दिनसम्म गोकर्ण गल्फ क्लबमा हुनेछ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी), अन्तराष्ट्रिय गल्फ महासंघ (आइजेएफ) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोगमा एनजिएले पहिलो पटक गल्फको सोलिडारिटी कोर्स गरेको हो। कोर्स अस्ट्रेलियन पिजिएका कोचिङ कार्यक्रम प्रबन्धक निक बिएलाव्स्कीको […]
June 23, 2025
एजेन्सी – म्यानचेस्टर सिटी युएईको अल अइनलाई ६-० ले हराएसँगै क्लब विश्व कपको अन्तिम १६ पुगेको छ। पेप गार्डिओलाको टोलीले पहिलो खेलमा विडाड एसीलाई हराएको थियो। समूह जीको शीर्ष स्थान सुरक्षित गर्न सिटीले अब युभेन्टसलाई हराउनु पर्ने हुन्छ । रियल म्याड्रिडको समूह एच को विजेता बन्ने देखिएकोले त्यसबाट जोगिन सिटीले समूह चरणको अन्तिम खेल जित्नुपर्ने […]
June 23, 2025
एजेन्सी – रियल म्याड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ। आइतवार भएको खेलमा मुख्य प्रशिक्षकको रुपमा शाबी आलोन्सोले रियलका लागि पहिलो जित निकाले । १० खेलाडीमा सिमित भएको रियलले पाचुकालाई ३-१ ले हराएको छ। खेलको सुरुआतमै राउल एसेन्सियोको रातो कार्ड बेहोरेका थिए । सातौँ मिनेटमा सालोमोन रोंडोनलाई पछाडिबाट लडाउनुले अन्तिम रक्षकको […]
June 23, 2025
एजेन्सी – तीव्र गतिका बलर जसप्रित बुमराहको ५ विकेटमा पहिलो टेस्टको दोस्रो इनिङमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डविरुद्ध सामान्य अग्रता लिएको छ । पहिलो इनिङमा बुमराहले ५ विकेट लिएपछि इङ्ग्ल्याण्ड ६ रनले पछि परेको हो । आइतवार दोस्रो इनिङको सुरुवात गरेको भारतले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ९० रन बनाएको छ । भारत ९६ […]
June 22, 2025
सुशील पन्त क्षेत्री,चितवन भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा आजबाट दोस्रो चरणको खेल सुरु भएको छ । दोस्रो चरण अन्तर्गत आज ४ खेल भएका छन् । प्रतियोगिता अन्तर्गत भरतपुर ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो ।प्रतिस्पर्धात्मक खेलमा पुलिस स्कुलले अमर माविलाई […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब ४० दिनको युरोप भ्रमण समाप्त गरेर आज स्वदेश फर्किएको छ । क्रिकेट टोली अपरान्ह त्रिभुवन विमानस्थलमा आइपुगेको हो । टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधीकारीहरुले स्वागत गरेका थिए । नेपाली टोली आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्याण्ड गएको थियो । स्कटल्याण्ड जानुअघि नेपाली टोलीले […]
June 22, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली करिब ४० दिनको युरोप भ्रमण समाप्त गरेर आज स्वदेश फर्कदै छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली अपरान्ह ४ः४५ बजे स्वदेश आइपुग्नेछ । नेपाली टोली आइसिसी विश्वकप लिग २ को खेलका लागि स्कटल्याण्ड गएको हो । स्कटल्याण्ड जानुअघि नेपाली टोलीले संयुक्त अधिराज्य(युके) मा अन्तिम तयारी गरेको […]