default_image

May 10, 2025

अरुणा र विश्वास वर्ष खेलाडी

पोखरा (हाम्रो खेलकुद)- नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रवार पोखरामा आयोजना गरेको समारोहमा मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा वर्ष खेलाडी घोषित भएकी हुन् । पुरुषतर्फ भलिबलकै विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन् । […]

May 9, 2025

रुपेशलाई कोप चेस उपाधि

ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन एफएम रुपेश जैसवालले दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस  प्रतियोगिताको उपाधि जितेका छन्।  राष्ट्रिय सहकारी महासंघको आयोजना तथा प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा रुपेशले ९ चरणको खेलमा ८ अंक प्रोग्रेसिभ ५२ प्वाइन्टका आधारमा विजेता बने।  रुपेशले १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बिमा तथा नगद ४० हजार रुपैयाँसहित […]

May 9, 2025

एन्फाको बजेट डेड अर्ब भन्दा बढी, ए डिभिजन लिग पुसमा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को सन् २०२५ का‌ लागि डेड अर्ब भन्दा बढीको‌ बजेट अनुमोदन गरेको छ। काभ्रेपलाञ्चोकको धुलिखेलमा शुक्रवार भएको नियमित साधारण सभाले १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४ सय ५० रुपैयाँ बजेट अनुमोदन गरेको छ। यो गत वर्षको भन्दा बढी रकम हो। गत वर्षको फिफा र […]

May 9, 2025

आईपीएल एक साताको लागि स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – भारत र पाकिस्तानबीच जारी तनावका कारण भारतीय क्रकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरेको छ । बीसीसीआईले एक विज्ञप्तिमा भनेको छ, ‘आईपीएल गभर्निङ काउन्सिलले अधिकांश फ्रेन्चाइजहरूको प्रतिनिधि, खेलाडीहरूको चासो, प्रसारक, प्रायोजक र समर्थकहरूको धारणा र सुरक्षाका विषयमा मध्य नजर गरेर सबै सरोकारवालासँगको छलफलपछि यो […]

May 9, 2025

पिएम कप एनभिए लिगको प्रत्यक्ष प्रसारण ‘हाम्रो खेलकुद’ ले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा हुने नवौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो । नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ […]

May 9, 2025

नवौं पिएम कप एनभिए लिग पोखरामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो । नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड […]

May 9, 2025

नेपाल र हङकङको खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको पहिलो खेल रद्द भएको छ । योसँगै दुवै टिमले १-१ अंक बाँडे‌का छन् । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायरमा भिजेको मैदानको कारण टस नहुँदै खेल रद्द भएको हो । हिजो राति परेको पानीले आउटफिल्ड भिजेको कारण खेल नै हुन नसकेको हो । […]

May 9, 2025

पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा प्रवेशमा रोक

काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभास्थल प्रवेशमा रोक लगाइएको छ। थापा साधारण सभामा भाग लिने बिहानै सभास्थल धुलिखेल पुगेका थिए। जहाँ उनलाई सुरक्षाकर्मीले मुख्य गेटमा नै रोकिदिए। थापा अदालतको कागजात सहित पुगेका थिए। तर उनीसँग साधारण सभाको लागि एन्फाले जारी गरेको पास थिएन। सोही पास नभएको भन्दै […]

May 9, 2025

नेपाल र हङकङबीचको खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायर थाइल्यान्डमा आज सुरु हुँदैछ। नेपाल र हङकङबीचको खेल सुरू हुन सकेको छैन्। हिजो राति परेको पानीको कारण आउट फिल्ड भिजेको छ। वेट आउट फिल्डको कारण खेल सुरू हुन ढिला भएको हो। टस पनि हुन सकेको छैन्।‌ खेल बिहान ८:४५ बजे सुरू हुनुपर्ने हो। क्वालिफायरमा नेपाल […]

May 9, 2025

युनाइटेड र टोटनहमले युरोपाको फाइनल खेल्ने

एजेन्सी – म्यानचेस्टर युनाइटेड र टोटनहम हट्सपरले युरोपा लिगको फाइनलमा एकअर्काको सामना गर्ने भएका छन्। दुबै टोलीले बिहीवार सेमिफाइनलको दोस्रो लेगमा जित हासिल गर्दै फाइनल स्थान पक्का गरेका छन्। टोटनहमले नर्वेमा बोडो/ग्लिम्टलाई २-० ले हरायो । युनाइटेडले एथ्लेटिक क्लबविरुद्ध पछाडि परेको अवस्थाबाट ४-१ को जित निकाल्यो। पहिलो लेगबाट अग्रता लिएको दुबै टोलीले समग्र स्कोर अझै […]

Success

Thank you for your time.