May 7, 2025
एजेन्सी – इटालियन क्लब इन्टर मिलान युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको छ । क्याटलान क्लब बार्सिलोनालाई समग्रमा ७-६ को अन्तरले हराउँदै इन्टरले उपाधि भिडन्तमा स्थान बनायो । मंगलबार इन्टरले आफ्नो मैदानमा ४-३ को जितका साथ समग्रमा ७-६ को जितसँगै फाइनल यात्रा पक्का गरेको हो । यी दुई टोलीबीचको पहिलो लेग ३-३ को […]
May 7, 2025
एजेन्सी – वर्षाका कारण पटक-पटक प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले जितका लागि २० ओभरमा १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक पटक पानी पर्दा खेल प्रभावित भएको थियो । वर्षाका कारण १९ ओभरमा गुजरातले १९ ओभरमा १ सय ४७ रनको […]
May 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले गुजरात टाइम्सलाई जितको लागि १ सय ५६ रनको चुनौति दिएको छ। टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन मात्र जोड्यो। ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन […]
May 6, 2025
रविन्द्र वाईबा, हेटौंडा एपिएफ मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ। हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको दोस्रो सेमिफाइनलमा संकटालाई २-० गोलले हराउँदै एपिएफ अन्तिम दुईमा पुगेको हो । एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ७१ औं मिनेटमा र अनिता केसीले ७६ औं मिनेटमा गोल गरिन् । रश्मिले कप्तान अनिता बस्नेतको कर्नरलाई […]
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- सहिद स्मारक बी डिभिजन लिगमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले जित हात पारेको छ। आज भएको रोमाञ्चक खेलमा आरसिटीले च्यासल युथ क्लबलाई ३-२ गोल अन्तरले हराउन सफल भएको हो। आरसिटीको यो लगातार दोस्रो जित हो। सातदोबाटोस्थिति एन्फा कम्पलेक्समा भएको खेलको ११ औं मिनेटमा अजुत गुरुङको गोलमा आरसीटीले पहिले अग्रता बनायो। […]
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ । मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का ४ पुरुष र २ महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।पुरुष ४० केजीमुनि […]
May 6, 2025
रविन्द्र वाईबा, मकवानपुर विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । मिनाले खेलको २१ औं, ४० […]
May 6, 2025
दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा कोशी प्रदेश स्तरीय एन्फा आधारभुत रेफ्रिङ कोर्ष सुरु भएको छ । पाँचथर जिल्ला फुटबल संघ ले फुटबल खेलमा रेफ्रीको भूमिकालाई मध्यनजर राख्दै मंगलबारबाट रेफ्रिङ कोर्षको आयोजना गरेको हो । आगामी बैशाख ३० गतेसम्म सन्चालन हुने कोर्षमा कोशी प्रदेशका बिभिन्न जिल्लाका कुल ४३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । जसमा […]
May 6, 2025
काठमाडौं (हाम्रो खेलकुद )- भारतमा हुने यु-१९ साफ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली टोली आज त्यसतर्फ जाने भएको छ। च्याम्पियनसिप बैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली रंगशालामा हुनेछ। नेपाली टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ रहेको छन् । च्याम्पियनसिपमा दक्षिण एसियाको पाकिस्तान बाहेक ६ राष्ट्रको सहभागिता रहेको छ। नेपाल, आयोजक […]
May 6, 2025
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको छनोट दौडमा रहेको नटिंघम फरेस्टले प्रिमियर लिगमा अंक गुमाएको छ । सेलहर्स्ट पार्कमा क्रिस्टल प्यालेससँग सोमवार भएको खेलमा फरेस्टले १-१ को बराबरी खेलेको छ। इबेरेची इजेले पेनाल्टीमार्फत एफए कप फाइनलमा पुगेको प्यालेसलाई ६०औं मिनेटमा अग्रता दिलाए।तर, चार मिनेटपछि मुरिलोले चालाखीपूर्ण फ्लिकमार्फत बराबरी गोल फर्काए। म्यानचेस्टर सिटी, चेल्सी र एस्टन भिल्लाजस्ता […]