March 8, 2025
अर्जुन कार्की, बागलुङ ग्रेस गुराँस गुठी युनाइटेडले तेस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाङ्गेचौर खेलमैदानमा शनिवार भएको फाइनलमस साविक विजेता बागलुङ सुधार केन्द्रलाई ट्राइब्रेकरमा ४-३ ले हराउँदै युनाइटेड च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेट र थप १४ मिनेटमा खेल १-१ को बराबरी टुंगिएपछि टाइब्रेकरमा युनाइटेड भाग्यशाली रह्यो। ५६ औं मिनेटमा निराजन खत्रीको […]
March 8, 2025
दिपक बोहोरा, इलाम एपिएफ एफसीकी कप्तान अनिता बस्नेत इलाममा भएको दोस्रो महिला गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । अनिताले १५ हजार रुपैयाँ र ट्रफी पाइन् । इलामको ठूलो टुँडिखेलमा भएको फाइनल त्रिभुवन आर्मी एफसीलाई २-१ ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफका लागि गीता रानाले पहिलो र सविता राना मगरले […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) –नेपाल युगान्डामा सुरु भएको वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियासँग पराजित गरेको छ । पहिलो खेलमा आज नेपालमाथि नामिबियाले ६ विकेटको जित हासिल गर्यो । ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । केही समयपछि खेल फेरि सुरु भए […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबिया र नेपालबीचको खेलमा बर्षा बाधक बनेको छ । नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको स्थितीमा वर्षाका कारण खेल रोकिएको हो । त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ । गण्डकी प्रदेश क्रिकेट संघले शनिवार विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आइतवार सुरु हुने प्रतियोगिताको सबै खेल पहिलो पटक काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुँदैछ । […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री (पिएम) कप एकदिवसिय पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट ३ खेलाडीले बाइक पाउने भएका छन् । पिएम कप २०२५ को सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक उच्च रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीले पल्सर कम्पनीको एन एस २०० बाइक पाउने क्यानले जनाएको छ । यो संस्करणको आइतवार सुरु हुने पिएम कप लुम्बिनी प्रदेशका […]
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपाल सस्तैमा समेटिएको छ । जारी खेलमा नामिबियाविरुद्ध नेपाल ९२ रनमा समेटिएको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा ९२ रनमा समेटियो । नेपालका लागि ओपनर सम्झना खड्काले ११ बलमा सर्वाधिक १८ रन जोडिन् […]
March 8, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो पटक बर्षभरि नै महिला क्रिकेटलाई चलायमान बनाउने योजना अनुरूप महिला क्रिकेटलाई प्राथमिकतामा राखेको जनाएको छ। क्यानले शनिवार सन् २०२५ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । जसमा महिला पुरुष सिनियर जुनियर गरेर प्रतियोगिता र अन्यगरि ५५ वटा कार्यक्रम समावेश गरिएको छ । तुलनात्मक रूपमा यो […]
March 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ को वार्षिक कमयालेन्डर सार्वजनिक गरेको छ। महिला पुरुष सिनियर, उमेरमा समूहको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता लगायत ५५ वटा कार्यक्रम सामेल गरिएको छ। जारी गरिएको क्यालेन्डरमा क्यानले आयोजना गर्ने कार्यक्रमलाई मात्र समेटिएको जानकारी सचिव पारस खड्काले दिए। प्रदेश र क्षेत्रले गर्ने कार्यक्रमा यो क्यालेन्डरमा राखिएको छैन […]
March 8, 2025
दिपक बोहोरा, इलाम एपिएफ फुटबल क्लबले इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधि जितेको छ।अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई शनिवार २-१ ले हराउँदै च्याम्पियन बनेको हो। एन्फा महिला लिग विजेता समेत रहेको एपिएफका लागि गीता राना र सविता राना मगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले गोल गरिन् । २५ औं मिनेटमा […]