January 8, 2016
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दलगत भागभण्डा मिलाउँदै नेकपा एमाले निकट रमेश सिलवालको अध्यक्षमा नेपाल क्रिकेट संघ (क्यान) को पूर्नगठन गरेको छ । टंक आङबुहाङले अध्यक्षता गरेको कार्यकालको समाप्त भइसकेको दलिल पेश गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्टले सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको बताएका छन् । आङबुहाङ अध्यक्ष रहेको समितिका अधिकांश पदाधिकारी […]
January 8, 2016
काठमाडौं, पुस २३ गते । वैदेशिक प्रशिक्षणका लागि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली बास्केटबल टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएको छ । पुरुष/महिला गरी २४ खेलाडीसहित २९ सदस्यीय टोली बैंकक जान लागेको हो । पुरुष/महिला खेलाडी संख्या समान १२–१२ रहेको छ । पुरुष खेलाडीमा आयुश सिंह, सौरभ श्रेष्ठ, […]
January 7, 2016
रोहित चन्दको मलेसियाली क्लब टि-टिम एफ.सी.ले रोहित सम्मिलित पहिलो खेलमा जित हासिल गरेको छ| आज खेलिएको मैत्रीपुर्ण खेलमा टि-टिम एफसीले यु.आई.टि.एम. एफसीलाई १-०ले पराजित गरेको हो| खेलको एक मात्र गोल पेनाल्टीबाट टि-टिमका टोमिस्लाभ ब्युसिचले गरेका थिए| रोहितको क्लब टि-टिमले आगामी जनवरी एघार तारिखको दिन पी.डी.आर.एम क्लब्संग अर्को मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ| क्लबको मुख्य […]
January 7, 2016
फिफाले जारी गरेको विश्व फुटबल वरियतामा नेपाल इतिहासकै निम्न स्थानमा पुगेको छ| गत महिना १९२ स्थानमा रहेको नेपाल यो महिना जारी गरिएको वरियतामा चार स्थान तल झरेको छ| १९६औं स्थानमा रहेको नेपाल दक्षीण एसियाको पुछारमा रहेको छ| नेपालले पछिल्लो महिना खेलेको तिन अन्तराष्ट्रिय खेलमध्य तिनवटामै हार व्यहोरेपछि त्यसको असर वरियतामा पुगेको हो| नेपालले मैत्रीपुर्ण खेलमा […]
January 7, 2016
पुष २३ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली भोली बाट सुरु हुने बाङ्ग्लाबन्धु गोल्ड कप खेल्नको लागि बाङ्लादेश तर्फ प्रस्थान गर्दैछ । युवाहरुले भरिएको टोलिले आफ्नो पहिलो खेल जनवरी ९ तरिखमा मलेशिया बिरुद खेल्नेछ । नेपालले यो प्रतियोगितलाई सागको तयारीको रुपमा हेरेको छ । टिमको कप्तानी बिराज महर्जनले गर्ने लगभग पक्का देखिएको छ । […]
January 6, 2016
राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ्ग मनाङ मर्स्याङ्गदि क्लबबाट खेल्ने पक्का भएको छ । करिव एक दशकदेखि थ्री स्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका किरणको राष्ट्रिय लिगपश्चात अनुबन्धन सकिएको थियो । राष्ट्रिय लिगको उपाधि उठाउँदा किरणनै टोलीका कप्तान रहेका थिए । यसअघि मच्छिन्द्रबाट पनि खेलिसकेका किरणको यो तेश्रो ए डिभिजन क्लब हो । किरणको अनुबन्धनसंगै मनाङ्गको गोलरक्षणको समस्यामा सुधार […]
January 6, 2016
सर्बोच्च अदालतले नेपाल ओलम्पिक कमिटीकको एक मुद्धामा फैसला भएको छ । नेपाल ओलम्पिक कमिटीका तत्कालिन अध्यक्ष धु्रव बहादुर प्रधान तथा तत्कालीन महासचिव जीवनराम श्रेष्ठलाई विपक्षी वनाई निजहरुले नेपाल ओलम्पिक कमिटीको नाउामा काम कारवाही गरी सर्वोच्च अदालतबाट रुक्म शम्शेर राणाको नेतृत्वमा रहेको नेपाल ओलम्पिक कमिटीलाई दिएको मान्यतालाई अपहेलना गरेको भनी राष्ट्रिय खेलकूद परिषदका तत्कालिन सदस्य–सचिव युवराज […]
January 5, 2016
पुष २१ गते, काठमाडौं नेपाली राष्ट्रिय फूटबल टोलिमा बङ्गबन्धु कपमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने टोलीमा फेरबदल भएको छ| चोटका कारण डिफेन्डर देवेन्द्र तामाङ्गले खेल्न नसक्ने भएपछि दिनेश राजवंशीलाइ उनको ठाउँमा टोलीमा सामेल गरिएको छ| चोटका कारणनै साफको टोलीमा नपरेका देवेन्द्र सो चोटबाट ठिक भएर मोफसलका प्रतियोगितामा खेलिसकेका थिए| तर, राष्ट्रिय टोलीमा प्रशिक्षणका दौरान पुन: चोट बोकेपछि […]
January 5, 2016
काठमाडौं, पुस २१ गते । दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुदका लागि तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ । दोश्रो दिन आ–आफ्नो तौलसमूहमा पहिलो भएका ८ पुरुष र २ महिला खेलाडी छनोट भए । सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी […]
January 5, 2016
कृतिमानी बिश्व पर्वतारोही संजय पण्डितलाई सम्माननीय रास्ट्रपति बिध्या देबी भण्डारीले आज सितल निवासमा बधाई एबम सम्मान गर्नु भएको छ | अफ्रिकाको सर्बोच्च शिखर किलिमन्जारो २५ घण्टा ४० मिनेटमा उल्टो हिडेर आधार सिबिर मरान्गु गेट देखि अफ्रीकाकै सर्बोच्च शिखर सम्म नेपाली ढाका टोपी ,दौरा सुरुवाल सहित पुगेका संजय पण्डितलाई रास्ट्रपति बिध्या देबी भण्डारीले दोसल्ला ओडाएर किलिमन्जारो […]