October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार भएको एलिमिनेटर खेलमा भैरहवाले काठमाडौंलाई हराउँदै लगातार चौथो पटक फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शरद भेषावकरको विष्फोटक ब्याटिङसँगै भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । भैरहवा कप्तान शरद भेषावकरले २० […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभनेविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा भैरहवा कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । भैरहवाले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । काठमाडौंले टोलीमा तीन परिवर्तन गरेको छ । कर्णालीका […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो पटक फाइनलमा पुगेको छ । इपिएलको पहिलो क्वालिफायरमा चितवनले बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शनका साथ पहिलो पटक फाइनलमा स्थान पक्का गरेको छ । जितको लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको चितवनले ७.५ ओभरमा १ विकेट […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकाल र साहब आलमको घातक बलिङसँगै एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सलाई पोखरा राइनोजले ६७ रनको सामान्य लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा ६६ रनमा अल आउट भयो । पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सविरुद्ध खराब ब्याटिङसँगै पोखरा राइनोज संकटमा परेको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले ११ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको छ । कप्तान सोमपाल कामीले पाँचौं ओभरको अन्तिम बलमा पोखरा ओपनर रिचार्ड लेभीलाई १९ रनमा बोल्ड आउट गर्दै […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध औसत सुरुवात गरेको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले ६ ओभरमा १ विकेट गुमाउँदै ३६ रन बनाएको छ । चितवनका सुनिल धमला १४ रनमा अविजित छन् । असान अर्चाचिगे १ रनमा अविजित छन् । कप्तान सोमपाल […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको पहिलो क्वालिफायरमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टियु मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवनले आज टोलीमा तीन परिवर्तन गरेको छ । भैरहवाविरुद्ध विश्रामा रहेका सोमपाल र साहब आलम टोलीमा फर्किएका छन् […]
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ब्याटिङ नेपाली क्रिकेटको परम्परा समस्या हो । अन्तर्राष्ट्रिय र घरेलु दुवै प्रतियोगितामा नेपाली ब्याटरको प्रदर्शन कमजोर रहने गर्दछ । कमजोर ब्याटिङले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पनि निरन्तरता पाएको छ । इपिएलको लिग चरणका खेल सकिँदा ब्याटिङमा तुलनात्मक रुपमा विदेशी खेलाडीको प्रदर्शन नै अब्बल रह्यो । सर्वाधिक रन बनाउने […]
October 5, 2021
भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वर्तमान समयमा एसोसियट क्रिकेटकै सर्वोत्कृष्ट बलर हुन् । लेग स्पिनरकै चर्चा गर्ने हो भने सन्दीपको नाम पछिल्लो समय विश्व क्रिकेट जगतमै अग्रपंक्तिमा आउने गरेको छ । विश्वका चर्चित इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग खेल्दै आफ्नो गुगलीको जादु देखाइसकेका छन् । सन्दीपको क्षमता र मुख्य […]