default_image

इपिएल

October 5, 2021

खेल रद्द भएपछि काठमाडौं र भैरहवा एलिमिनेटरमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगको अन्तिम खेलमा काठमाडौं किंग्स इलेभेनसँग खेल रद्द भएपछि भैरहवा ग्ल्याडियटर्स तेस्रो भएको छ । खेल स्थगित भएसँगै दुवै टोलीले १-१ अंक बाँडेका हुन् । योसँगै ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । अन्तिम दिनको खेल रद्द भएसँगै काठमाडौं चौथो हुँदै प्लेअफमा पुगेको छ […]

October 5, 2021

काठमाडौं र भैरहवाबीचको निर्णायक खेल नहुने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको लिगको अन्तिम तथा निर्णायक काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल नहुने सम्भावना उच्चछ । खेल निर्धारित समय अनुसार ९ : ३० मा सुरु हुनेपर्ने थियो । तर सोमबार भारी वर्षाको कारण भिजेको आउटफिल्ड खेल हुने सम्भावना निकै कम छ । मैदानका कर्माचारी पानी सुकाउन […]

October 4, 2021

पोखरासँग हारले काठमाडौंको प्लेअफ सम्भावना कठिन

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा काठमाडौं किंग्स इलेभेनलाई डकवर्थ लेविस पद्धतिको आधारमा १४ रनले पराजित गरेको छ । पोखरासँग हारसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक परेको अवस्थामा वर्षाले खेल रोकिएको थियो । जितको लागि १ सय ८३ रनको […]

October 4, 2021

रोमान्चक मोडमा पुगेको काठमाडौं र पोखराबीचको खेल वर्षाले रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल रोमान्चक मोडमा वर्षाको कारण रोकिएको छ । टियु मैदानमा भारी वर्षा भएको हुँदा पुन खेल हुने सम्भावना कम छ । यो अवस्थामा डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा निर्धारण हुनेछ । डकवर्थ लेविसमा पोखरा १४ रनले अगाडि छ । […]

October 4, 2021

सन्दीपको आक्रामक ब्याटिङसँगै काठमाडौंको बलियो योगफल

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अमित श्रेष्ठ, मध्यक्रमका रायन बर्लको अर्धशतक र सन्दीप लामिछानेको आक्रामक ब्याटिङमा काठमाडौं किंग्स इलेभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन […]

October 4, 2021

काठमाडौंको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किंग्स इलेभेनले एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले १० ओभरमा २ विकेट गुमाउँदै ६८ रन बनाएको छ । अमित श्रेष्ठ २७ बलमा ५ चौका सहित ३१ रनमा अविजित छन् । रायन बर्ल २० बलमा […]

October 4, 2021

प्रदीपको उत्कृष्ट ब्याटिङमा भैरहवाको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदीप ऐरीको उत्कृष्ट ब्याटिङ भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भैरहवा दोस्रो स्थानमा उक्लिदै गर्दै क्वालिफायर नजिक पुगेको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । […]

October 4, 2021

भैरहवालाई चितवनको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिलए) चौथो संस्करणमा आफ्नो लिगको अन्तिम खेलमा भैरहवा ग्ल्याडियटर्सलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । चितवनका करिम जन्नतले ३७ बलमा १ चौका […]

October 4, 2021

सोमपाल नखेलेको खेलमा चितवनको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर तथा चितवन टाइगर्सका कप्तान सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग (इपिलए) चौथो संस्करणका आफ्नो लिगको अन्तिम खेलमा भैरहवा ग्ल्याडियटर्सविरुद्ध नखेल्ने भएका छन् । टियु मैदानमा जारी खेलमा भैरहवाविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ४६ रन बनाएको छ । चितवनका […]

October 4, 2021

इपिएल प्लेअफ : कुन टिमलाई के आवश्यक?

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करण काठमाडौंको टियु क्रिकेट मैदानमा जारी छ । इपिएलका लिग चरणका तीन खेल बाँकी छन् । ६ टोलीबीचको प्रतिस्पर्धामा प्लेअफमा तीन टोलीले स्थान पक्का गराएका छन् । विराटनगर वारियर्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । अव दुई टोली मध्य एकले प्लेअफमा स्थान बनाउनेछन् । […]

Success

Thank you for your time.