default_image

अन्तर्राष्ट्रिय

October 23, 2022

रोनाल्डोलाई बालोन डी’ओरमा शून्य मत!

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबलको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । तर सन् २०२२ रोनाल्डोको लागि उत्कृष्ट वर्ष रहन सकेन । धेरैले मान्छन् कि उनी २०२२ को बालोन डी’ओर ट्रफीको लागि २०औं स्थानमा रहे । उनको लागि यो पर्याप्त होइन । यो खुलासा भयो कि उनलाई कसैले पनि मतदान गरेन । लिक […]

October 23, 2022

पाकिस्तानलाई हराएपछि कोहलीले भने – ‘कसरी जित्यौं थाहा छैन’

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गर्यो । भारतको जितमा वीरत कोहलीले सानदार ब्याटिङ गरेका थिए । जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले जवाफी ब्याटिङमा निकै खराब सुरुवात गरेको थियो । कोहलीले हार्दिक पान्ड्यासँग शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए । […]

October 23, 2022

कप्तान बाबरले भने – ‘कोहलीकै कारण हार्यौं’

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत सुपर १२ को खेलमा भारतसँग नाटकीय ढंगले पराजित भएपछि पाकिस्तानका कप्तान बाबर आजमले भारतीय ब्याट्सम्यान विराट कोहलीकै कारण पाकिस्तान पराजित हुन पुगेको बताए । विराट कोहलीको सानदार ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकपमा पाकिस्तानमाथि चार विकेटको रोमान्चक जित दर्ता गरेको हो । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक […]

October 23, 2022

डर्टमुन्डको सानदार जित, बायर्न पनि विजयी

एजेन्सी – जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्ड र बायर्न म्युनिखले सफलता हात पारेका छन् । डर्टमुन्डले घरेलु मैदानमा भिएफबी स्टुटगार्टलाई ५–० को भारी अन्तरले पराजित गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको जितमा जुडे बेलिङघमले दुई तथा निकोलस सुल, जियोभानी रेना र युसोउफा मौकाकोले गोल गरे । भिएफबी स्टुटगार्टले गोल गरेपनि गोलले […]

October 23, 2022

सात गोलको थ्रिलमा इन्टर मिलानको रोमाञ्चक जित

एजेन्सी – सात गोलको थ्रिलमा इन्टर मिलानले रोमाञ्चक जित निकालेको छ । इन्टरले घरेलु टोली फियोरेन्टिनामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई तथा निकोला बरेल्ला र हेनरिक मिखटारयनले समान एक गोल गरे । फियोरेन्टिनाका आर्थर कावरल, जोनाथन कोन र लुका जोभिकले गोल गरे । शनिबार राति भएको खेलको दोस्रो […]

October 23, 2022

क्यासमिरोको गोलमा युनाइटेड हारबाट जोगियो

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा ब्राजिली मिडफिल्डर क्यासमिरोले गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । युनाइटेडले घरेलु टोली चेल्सीसँग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । चेल्सीका लागि जर्गिन्होले पेनाल्टीमा गोल गरेपनि त्यसलाई जोगाउन नसक्दा अंक बाड्न बाध्य बन्यो । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

October 23, 2022

शीर्षस्थानको रियल म्याड्रिडको सानदार जित

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको उच्च प्रदर्शनमा उच्च प्रदर्शनमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । घरेलु मैदानमा रियलले सेभियामाथि ३–१ को सहज जित आत्मसात गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको जितमा लुका मोड्रिच, लुकास भास्क्वेज […]

October 22, 2022

हालान्ड चम्कँदा सिटीको सहज जित

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा ब्राइटन होब अल्वियोनमाथि ३–१ को सहज जित निकालेको हो । सिटीको जितमा नर्वेली युवा फारर्ड एर्लिङ ब्राउट हालान्डले दुई तथा केभिन ड्रि ब्रुएनाले एक गोल गरे । ब्राइटनका लियान्द्रो ट्रोससार्डले एक गोल फर्काए । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको […]

October 22, 2022

रेलिगेसन जोनको नटिङहमसँग लिभरपुल स्तब्ध

एजेन्सी – यो सिजन खराव लयबाट गुज्रिरहेको लिभरपुलले आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा रेलिगेसन जोनमा संघर्ष गरिरहेको नटिङहम फरेस्टसँग स्तब्ध बनेको छ । लिभरपुल घरेलु टोली नटिङहमसँग १–० ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न घरेलु टोलीका नाइजेरियन फरवार्ड ताइओ एओनियीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा विलियम्सको फ्रिकिकलाई […]

October 22, 2022

प्रिमियर लिगमा आज चार खेल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष दौडमा रहेको आर्सनल र टोटेनहमबाहेक म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र लिभरपुलले आ–आफ्ना प्रतिद्धन्द्धीविरुद्ध खेल्दैछ । लिभरपुलले अवे मैदानमा नटिङहम फरेस्टसँग खेल्देछ । खेल साँझ ५ः१५ बजे हुनेछ । यस खेलमा सफलता हात पार्दै लिभरपुल शीर्ष चारको दौडमा उभिन चहान्छ […]

Success

Thank you for your time.