default_image

अन्तर्राष्ट्रिय

October 30, 2022

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । रियलका लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाका क्रिस्टियन स्टुआनीले बराबरी गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा रियलले पाहुना टोलीमाथि […]

October 30, 2022

सानदार जित निकाल्दै आर्सनल शीर्षस्थानमा

एजेन्सी – पुछारमा रहेको नटिङहम फरेस्टमाथि सानदार जित निकाल्दै लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा नटिङहममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा फर्र्किएको हो । आर्सनलको जितमा रेइस नेल्सनले दुई तथा गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले समान एक गोल गरे । पहिलो […]

October 30, 2022

लिभरपुल स्तब्ध, टोटेनहमको सानदार पूनरागमान जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमा लिड्स युनाइटेडसँग स्तब्ध बन्दा टोटेनहम हटस्परले सानदार पूनरागमन जित निकालेको छ । लिभरपुल लिड्ससँग २–१ ले स्तब्ध बनेको हो । लिभरपुललाई स्तब्ध पार्न लिड्सका रोड्रिगो र क्रिसेन्सियो समरभिलले गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल फर्काए । एनफिल्डमा शनिबार राति भएको खेलको चौथो मिनेटमा रोड्रिगोको गोलबाट […]

October 30, 2022

मेस्सी र नेयमार चम्कँदा पिएसजीको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा पिएसजीले दुई पटक पछि परेको स्थिति उल्ट्याएर ट्रोएसमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।पिएसजीको जितमा कार्लाेस सोलेरसँगै लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पेले गोल गरे । ट्रोएसका मामा बाल्डेले दुई तथा एन्टी पालाभेर्साले एक […]

October 30, 2022

बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी – भ्यालेन्सियामाथि १–० को झिनो जित निकालेपछि रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले महत्वपुर्ण जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । भ्यालेन्सियामा शनिबार राति भएको खेलमा पाहुना टोलीले बल पोसेसन राख्दै घरेलु टोली भ्यालेन्सियालाई दवावमा राखेपनि […]

October 29, 2022

प्रिमियर लिगमा चेल्सीको हार

एजेन्सी – चेल्सीले प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । पहिलो हाफमै २ आत्मघाती गोल गरेको चेल्सीले ब्राइटन एन्ड होभ अल्बियोनसँगको खेलमा ४–१ ले पराजित भएको छ । पहिलाो हाफमा नै चेल्सी ३–० ले पछि परेको थियो । पाँचौं मिनेटमा लियनाद्रो ट्रोसाडको गोलबाट ब्राइटनले खेलमा अग्रता लिएको थियो । विन लुफ्टस चिकको १४ औं र […]

October 29, 2022

म्यानचेस्टर सिटीसँग लेस्टरको हार

एजेन्सी – लेस्टरलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । सिटीले शनिबार भएको खेलमा लेस्टरलाई १–० ले हराएको थियो । केभिन डि ब्रुएनेको गोलमा सिटीले जित हासिल गरेको छ । ४९ औं मिनेटमा डि ब्रुएनेले फ्रिकिकले गोल गरेका थिए । जितसँगै सिटी २९ अंकका साथ शीर्षस्थानमा उक्लेको छ । १ खेल कम खेलेको […]

October 29, 2022

लेस्टरविरुद्ध हालान्ड खेल्नेमा दुविधा

एजेन्सी – लेस्टरविरुद्ध शनिबार हुने प्रिमियर लिगको खेलमा फरवार्ड इर्लिङ हालान्डलार्ई खेलाउने नखेलाउने विषयमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अन्तिम निर्णय गरिसकेका छैनन् । हालान्डको फिटनेसका कारण ग्वार्डिओला दुविधामा छन् । साताको मध्यमा बोरुसिया डर्टमन्डविद्धको खेलमा खेलका दौरान सहज महसुस नगरेपछि हालान्डलाई मध्यान्तरमा परिवर्तन गरिएको थियो । हालान्डको अवस्थाका बारेमा प्रि म्याच कन्फ्रेन्समा सोधिएको प्रश्नमा […]

October 28, 2022

युरोपा लिगमा आर्सनलको पहिलो हार

एजेन्सी – युइएफए युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले पहिलो हार बेहोरेको छ । आर्सनल डच क्लब पिएसभी इन्डोभेनसँग २–० ल पराजित भएको हो । घरेलु टोली पिएसभी इन्डोभेनको जितमा जोए भिरमन र लुक डि जोङले गोल गरे । फिलिस्प स्टेडियम इन्डोभेनमा बिहीबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५६औं […]

October 28, 2022

म्यानचेस्टर युनाइटेडको सानदार जित, रियल सोसिडाड अपराजित

एजेन्सी – युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले मोल्दोभाको एफसी सेरिफलाई ३–० ले पराजित गरेको हो । युनाइटेडको जितमा डिएगो डालोट, मार्कुस रासफोर्ड र क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा दुई गोल थपेको थियो । ओल्ड ट्रार्फोडमा बिहीबार राति भएको खेलको […]

Success

Thank you for your time.