default_image

अन्तर्राष्ट्रिय

October 27, 2022

फाइनल व्हिसलपछि पाएको पेनाल्टी चुकाउँदा एट्लेटिको बाहिरियो

एजेन्सी – खेल सकिएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले दिएको पेनाल्टीमा यान्निक कारास्कोले गोल गर्न नसक्दा स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिगमा जितबाट वञ्चित हुँदै युइएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । जित निकाल्दै समूह चरण पार गर्ने सम्भावना कायम राख्न डटेको एटलेटिको बायर लिभरकुसनसँग २–२ गोलको बराबरीमा रोकिएपछि समूह चरणबाटै बाहिरिन पुग्यो । […]

October 27, 2022

टोटेनहम बराबरीमा रोकिँदा सबै टोलीको सम्भावना कायम

एजेन्सी – ह्यारी केनले इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको विजयी गोलले भीएआरबाट मान्यता नपाउँदा टोटेनहम हट्सपर युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डी को खेलमा स्पोर्टिङ लिस्बनसँग २-२ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा टोटेनहमले पहिलो हाफ फितलो प्रदर्शन गरेपनि दोस्रो हाफमा सुधारेको थियो । टोटेनहमकै पूर्व खेलाडी मार्कस एड्वार्ड्सले २२ औं मिनेटमा पाहुना टोलीलाई […]

October 27, 2022

सलाह चम्कँदा लिभरपुलको सानदार जित

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि लिभरपुलले सानदार जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । लिभरपुलले आयाक्सको मैदानमा ३–० को जित निकालेको हो । लिभरपुलको सहज जितमा मोहम्मद सलाह, डार्विन नुनेज र हार्भे इलिओटले गोल गरे । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा […]

October 27, 2022

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो । बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको […]

October 26, 2022

रोनाल्डो टोलीमा फर्किए

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युरोपा लिग खेलअघि म्यानचेस्टर युनाइटेडको टोलीमा फर्केका छन् । गत साता रोनाल्डोले अनुशासन उल्लंघन गरेपछि क्लबले चेल्सीविरुद्ध खेलमा उनलाई टोलीमा राखेको थिएन । प्रशिक्षक एरिक टेन हागले रोनाल्डोलाई गत विहीबार टोटेनहम विरुद्ध खेलमा बेन्चबाट मैदान छिराउन चाहेका थिए । तर खेलको अन्त्यतिर रोनाल्डोले मैदान पस्न नमान्दै खेल चलिरहँदा ड्रेसिङ […]

October 26, 2022

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज ४ समूहको विभिन्न ८ खेल हुँदैछ । समूह ए देखि समूह डी सम्म टोलीहरु नकआउट चरणमा पुग्न प्रयासरत छन् । आज हुने खेलबाट कतिपय समूहमा युरोपा लिग पुग्ने टोलीको पनि टुंगो लाग्नेछ । विशेषगरी पूर्व विजेता बार्सिलोनाले आज आफ्नो खेल नखेल्दै समूह चरणबाट बाहिरिने सम्भावना छ । लिभरपुल […]

October 26, 2022

रियल म्याड्रिडको सिजनको पहिलो हार

एजेन्सी – स्पेनिस महराथी रियल म्याड्रिडले यस सिजनमा पहिलो हार बेहोरेको छ । च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब आरवी लाइप्जिगसँग ३–२ ले पराजित भएसँगै रियलले यस सिजनमा पहिलो हार बेहोरेको हो । यस सिजनअघिको मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग १–० ले पराजित भएयताको सबै खेलमा रियल अपराजित रहेको छ । यस अवधिमा रियलले १७ आधिकारिक खेल […]

October 26, 2022

एसी मिलानको सानदार जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा एसी मिलानले सानदार जित दर्ता गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । मिलानले घरेलु टोली डिनामो जाग्रिवलाई ४–० को सानदार जित निकाल्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको हो । जाग्रिवमा मंगलबार राति भएको एकपक्षीय खेलमा मिलानको जितमा माटियो गाविया, राफायल लियो र ओलिभर जिरुउडले गोल गर्दा […]

October 26, 2022

रियल म्याड्रिड च्याम्पियन्स लिगमा पराजित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एफको खेलमा रियल म्याड्रिडले हार बेहोरेको छ । जर्मन टोली आरबी लाइप्जिगले रियललाई ३-२ ले पराजित गरेको हो । घरेलु मैदानमा लाइप्जिगले एक समय पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा जोसको भार्दिओलले गोल गर्दै लाइप्जिगलाई अघि बढाए । १८ औं मिनेटमा क्रिस्टोफर […]

October 26, 2022

युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी – इटालियन क्लब युभेन्टस एक खेल बाँकी रहँदै च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । मंगलबार बेन्फिकासँग हार बेहोरेपछि युभेन्टस नकआउट चरणमा नपुग्ने पक्का भएको हो । बेन्फिकाले भने अन्तिम १६ म स्थान पक्का गरेको छ । बेन्फिकाको घरेलु मैदानमा एन्टोनियो सिल्भाले सुरुवाती अग्रता दिलाएका थिए । उनले एन्जो फर्नान्डेजको क्रसलाई हेडरमार्फत गोलको दिशा […]

Success

Thank you for your time.