default_image

भलिबल

August 12, 2025

बुल्गेरियाकी निकोलाएभाले काठमाडौंबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ । काठमाडौं स्पाइकर्सले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो । २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन् । नेकोभाले बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ । नेकोभाको आगमनले काठमाडौं स्पाइकर्सको टोलीमा अझ […]

August 11, 2025

बुढा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल ) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको लोकबहादुर बुढालाई टोएीलाई मुख्य प्रशिक्षक नियुक्त गरेकल छ ।  खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका बुढा पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।  यसअघि पहिलो संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक समेत […]

August 8, 2025

कलाकार आना लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि लुम्बिनी लाभाजले कलाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । लुम्बिनी लाभाजले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आनालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । खेल र सामाजिक अभियानमा पनि सक्रिय रुपमा संलग्न आनाको यो सहभागिता महिला भलिबललाई थप ऊर्जा र प्रेरणा दिने […]

August 7, 2025

इडब्लुभिएल र टिक टकको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले दोस्रो संस्करणको लागि टिक टकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रुपमा घोषणा गरेको छ। इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् । ‘हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रुपमा मनाउन, […]

August 7, 2025

मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ । नयाँ लोगो हरियो रङ्को छ। खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएकोले टोलीको खेल र प्रतिस्पर्धाको भाव दर्साउने मधेश युनाइटेडले जनाएको छ। इन्फिनिटी ड्रिम्सको […]

August 6, 2025

मान र दिलको जोडीले अस्ट्रेलियामा बिच भलिबल खेल्ने

सिड्नी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबलका सफल मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले अस्ट्रेलियामा बिच भलिबल प्रतियोगिता खेल्ने भएका छ । ब्राइटन बिच भलिबल संघको आयोजनामा शनिवार (९ अगस्ट) हुने एक दिने प्रतियोगितामा मान र दिलको जोडीले खेल्ने भएका हो । उनीहरुको जोडीले अस्ट्रेलियामा चर्चित नमस्ते ज्वेलर्स सिड्नीको टोलीबाट खेल्न लागेका हुन् […]

July 29, 2025

सनिशा पोखराको ब्रान्ड एम्बेसडरमा नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ब्राण्ड एम्बेसेडरको रुपमा पोखरा निन्जाजमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको उनले बताइन्‌। प्रगती नाथ पोखराको मार्की खेलाडी रहेकी छिन् । केही साता अघि भएको अक्सनबाट […]

July 27, 2025

पूर्व खेलाडी सुवाल र श्रेष्ठ एनआरएनएमा निर्वाचित

सिड्नी (हाम्रो खेलकुद) – टेबल टेनिसका पूर्व राष्ट्रिय च्याम्पियन अजय सुवाल र भलिबल खेलाडी सुनिल श्रेष्ठ गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यमा निर्वाचित भएका छन्। सुवाल पश्चिम अष्ट्रेलियाको युवा सदस्य र श्रेष्ठ न्यु साउथ वेल्स (एनएसडब्लु) को एनसिसीको सदस्यमा निर्वाचित भएका हुन् । उनीहरुको कार्यकाल २०२५–२०२७ सम्म रहनेछ । सुवालले टिम समावेशीबाट तथा श्रेष्ठले […]

July 23, 2025

च्याम्पियन्स लिगमा हेल्प नेपाल कास्य जित्न सफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि आज भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३-१ ले हराएको हो । हेल्प नेपाल पहिलो तथा दोस्रो सेटमा विजयी भएको थियो । तेस्रो सेटमा हार बेहोरेको हेल्प नेपालले चौथो […]

July 21, 2025

हेल्प नेपालको चौथो खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा जारी काभा मेन्स च्याम्पियन्स लिगमा चौथो खेल आज खेल्दैछ। चौथो खेलमा हेल्प नेपालले काजकस्तानको क्लब जेटएचकेसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । जेटएचके ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हेल्प नेपाल भने […]

Success

Thank you for your time.