default_image

आइपिएल

December 23, 2022

स्टोक्सले धोनीसँगै चेन्नईबाट खेल्ने

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) महेन्द्रसिंह धोनीसँगै चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् । भारतको कोचीमा जारी मिनी अक्सनमा बेन स्टोक्सलाई चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । जुन बेन स्टोक्सले आइपिएल करिअरमा पाएको सर्वाधिक महँगो मूल्य समेत हो । […]

December 23, 2022

ग्रीनमाथि मुम्बईको अप्रत्याशित मूल्य

एजेन्सी – अष्ट्रेलिया युवा अलराउन्डर क्यामरन ग्रीन इन्डियन प्रिमियर लिग (आइपिएल) १७ करोड ५० लाख भारु (२७ करोड १८ लाख नेपाली रुपैयाँ) मा मुम्बई इन्डियन्समा पुगेका छन् । ग्रीनले आइपिएल इतिहासमा सर्वाधिक मूल्य पाउने दोस्रो खेलाडी हुन् । केहि मिनेट अघि मात्रै इंग्ल्यान्डका साम करनलाई पन्जाब किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो । […]

December 23, 2022

आइपिएल अक्सन आज

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार भारतको कोचीमा दिउँसो २: ४५ मा सुरु हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ […]

December 22, 2022

स्टोक्स महँगो मूल्यमा हैदराबाद जाने सम्भावना

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्ने सम्भावना छ । मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीमा बेन स्टोक्सको माग अत्याधिक भएपछि शुक्रबार उनीमाथि पैसाको वर्षा हुने सम्भावना देखिन्छ । स्टोक्सको नाम अक्सनमा […]

December 21, 2022

आइपिएल अक्सनमा कमजोर बेंगलोर र कोलकाता

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडीबाट बढीमा ८७ जना बिक्नेछन् । सबै फ्रेन्चाइज टोली अक्सनको तयारीमा छन् । आइपिएल अक्सनमा खेलाडी किन्न आफूसँग पैसापनि त्यतिनै हुनुपर्छ । यस पटक अक्सनमा दुई पटकको च्याम्पियन कोलकता नाइट राइडर्स र हालसम्म उपाधि विहीन रोयल […]

December 20, 2022

धोनीको नजर करनमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स पाँचौं उपाधि जित्ने धुनमा हुनेछ । चेन्नई २०२३ को मिनी अक्सनमा शुक्रबार केहि सुपर स्टार भित्र्याउन खोज्नेछ । चेन्नईको मिनी अक्सनमा आफ्ना पूर्व खेलाडी साम करनलाई भित्र्याउन धनको वर्षा गराउन पछि हट्ने छैन । कप्तान महेन्द्रसिंह धोनी सहित चेन्नई म्यानेजमेन्टको तयारी […]

December 19, 2022

आइपिएल अक्सनमा पैसा वर्षा हुनसक्ने पाँच खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन शुक्रबार कोचीमा हुँदैछ । मिनी अक्सनबाट हरेक टोली आफ्नो टिम च्याम्पियन बनाउन सक्ने खेलाडी टोलीमा अनुबन्ध गर्न प्रयास गर्नेछन् । टिमको कमजोरी सुधार गर्ने यो नै हरेक फ्रेन्चाइज टोलीको लागि अन्तिम अवसर हो । अक्सनमा कुनैपनि फ्रेन्चाइज टोलीले चाहेर मात्रै हुँदैन । आफूसँग त्यही अनुसार […]

December 16, 2022

१५ वर्षीय क्रिकेटर आइपिएल अक्सनमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा अफगानिस्तानका १५ वर्षीय स्पिनर अल्लाह मोहम्मद गजान्फर रहेका छन् । आइपिएल २०२३ को मिनी अक्सनमा नाम दिने अल्लाह सबैभन्दा कान्छा खेलाडी हुन् । २३ डिसेम्बरमा कोचीमा हुने अक्सनमा कुल ४ सय ५ क्रिकेट छन् । कुल ९ सय ९१ खेलाडीले नाम दर्ता गराएपनि आइपिएलले सर्ट […]

December 14, 2022

आइपिएल अक्सन : कुन टोलीसँग कति रकम र खेलाडी बाँकी ?

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुँदैछ । अक्नसमा कुल ४ सय ५ खेलाडीमाथि बोली लाग्नेछ । फ्रेन्चाइज टोलीको आग्रहमा आइपिएलले ३६ खेलाडीलाई थपेको जनाएको छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ विदेशी खेलाडी हुनेछन् । ४ खेलाडी एसोसियट देशबाट छन् । […]

December 1, 2022

आइपिएल अक्सनमा नेपाली खेलाडी परेनन्

एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा नेपालका खेलाडी परेका छैनन् । ९ सय ९१ खेलाडीले आइपिएलमा आफ्नो नाम दर्ता गराएका छन् । एसोसिएट देशबाट २० खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट भने कुनैपनि खेलाडी छैनन् । पछिल्ला दुई आइपिएल संस्करणमा नेपालका केहि खेलाडीले नाम दर्ता गराएपनि सर्ट […]

Success

Thank you for your time.