December 1, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनको लागि ९ सय ९१ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईले बिहीबार ७ सय १४ भारतीय र २ सय ७७ विदेशी खेलाडीले नाम दर्ता गराएको जनाएको छ । मिनी अक्सन आगमी डिसेम्बर २३ मा कोचीमा हुनेछ । बिसिसिआईले नाम दर्ताबाट अक्सनमा […]
November 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीको कप्तानीमा नै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को कप्तानी गर्ने भएका छन् । पहिलो संस्करणको आइपिएल २००८ देखिनै धोनीले चेन्नईको कप्तानी गर्दै आएका छन् । आइपिएलको सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नईले धोनीको कप्तानीमा चार आइपिएल उपाधि जितेको छ । गतवर्ष चेन्नईले रविन्द्र […]
November 15, 2022
एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि कप्तान मयंक अग्रवाललाई टोलीबाट फुकुवा (रिलिज) गरेको छ । गतवर्ष कप्तानमा नियुक्त गरेको ओपनर मयंक अग्रवाललाई टोलीबाट फुकुवा गर्ने निर्णय लिएको हो । अग्रवाललाई पन्जाबले फुकुवा गरेपछि ओपनर शिखर धवनलाई कप्तान बनाएको छ । पन्जाबले मयंक अग्रवाललाई १२ करोड भारुमा गतवर्ष टोलीमा राखेको थियो […]
November 15, 2022
एजेन्सी – सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि कप्तान केन विलियम्सन र निकोलस पुरनलाई टोलीबाट फुकुवा(रिलिज) गरेको छ । हैदराबादले दुई प्रमुख विदेशी खेलाडीलाई टिमबाट फुकुवा गर्ने निर्णय लिएको हो । हैदराबादले विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । आइपिएलमा ७६ खेल खेल्दा विलियम्सनले २ हजार १ सय १ रन बनाएका छन् । […]
November 15, 2022
एजेन्सी – वेस्टइन्डिजका विष्फोटक ब्याटिङ अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिग (आइपिएल) नखेल्ने भएका छन् । पोलार्डले मंगलबार आइपिएलबाट सन्न्यास लिएको जनाएका छन् । खेलाडीको रुपमा आइपिएलमाबाट आफ्नो १३ वर्ष करिअरमा पूर्ण विराम लगाएका छन् । २०१० देखि नै मुम्बईबाट आइपिएल खेलेका पोलार्डले मुम्बईबाटनै सन्न्यासको घोषणा गरेका छन् । अव उनी मुम्बईको ब्याटिङ प्रशिक्षकको रुपमा […]
November 15, 2022
एजेन्सी – अष्ट्रेलियाका तीव्र गतिका बलर तथा टेस्ट र ओडिआई कप्तान प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ नखेल्ने घोषणा गरेका छन् । कमिन्सले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय ब्यस्तता र विश्वकपको कारण देखाउँदै नखेल्ने जनाएको छन् । कमिन्स आइपिएलमा कोलकाता नाइट राइडर्समा आबद्ध थिए । ‘मैले कठिन निर्णय लिएको छु । आगमी सिजनको आइपिएल गुमाउने छु […]
November 13, 2022
एजेन्सी – गतवर्ष इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन गुजरात टाइटन्सले १६ करोड नेपाली रुपैयाँमा अनुबन्ध गरेको तीव्र गतिका बलर लोकी फर्गुसनलाई कोलकाता नाइट राइडर्सले २०२३ को लागि किनेको छ । गुजरातले न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन र अफगानिस्तानका रहमानउल्लाह गुरबाजलाई कोलकातालाई बेचेको हो । गुजरात च्याम्पियन बन्दा फर्गुसनले १३ खेलमा १२ विकेट लिएका थिए […]
November 12, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोफलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि मुम्बई इन्डियन्सलाई बेचेको छ । बेंगलोरले आइपिएल २०२२ को अक्सनमा उनलाई ७५ लाख भारुमा किनेको थियो । त्यहिँ मूल्यमा मुम्बईलाई बेचेको हो । २०२१ को आइपिएल उपाधि चेन्नईले जित्दा बेहरनडोफ टोलीका सदस्य थिए । चेन्नईले त्यो सिजनमा उनलाई […]
July 25, 2022
एजेन्सी – भारतीय क्रिकेटको सर्वोच्च निकाय द बोर्ड अफ अक्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले आफ्ना खेलाडीलाई विदेशी लिग खेल्न दिने सम्भावना बढेको छ । पछिल्लो समय भारतीय क्रिकेटमा चर्चाको विषय बिसिसिआईको आगमी सेप्टेम्बरमा हुने वार्षिक साधरण सभाबाट टुङ्गो लाग्नेछ । भारतका खेलाडीले बिसिसिआईको अनुमतिमा इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेपनि विदेशी लिग भने खेल्दैनन् । […]
June 3, 2022
इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सबाट सानदार ब्याटिङ गरे । राजस्थान आइतबार फाइनलमा गुजरात टाइटन्ससँग ७ विकेटले पराजित भएपनि बटलरले प्रतियोगिताभर दमदार ब्याटिङका साथ व्यक्तिगत अवार्डमा एकछत्र राज गरे । आइपिएल मात्र होईन वर्तमान टि२० क्रिकेटका बटलर विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर ओपनर हुन् । इंग्ल्यान्डका प्रमुख रोजाईका […]