June 2, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । आइपिएल खेल्ने धेरै स्टार खेलाडीको सपना हुन्छ । आइपिएलमा पाउने नाम र दामले गर्दा खेलाडीहरु आइपिएल खेल्न चाहन्छन् । धेरै खेलाडीहरुको सपना आफ्नो उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई च्याम्पियन बनाउने हुन्छ । जुन सपना कमैले मात्र पूरा गर्न पाउँछन् । वेस्टइन्डिजका […]
May 30, 2022
एजेन्सी – राजस्थान रोयल्सका ओपनर जस बटलर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मोष्ट भ्यालुएबलसहित ६ अवार्ड एक्लै जितेका छन् । राजस्थानलाई फाइनल सम्म पुर्याउन सानदार ब्याटिङ प्रदर्शन गरेका बटलरले एकछत्र राज गर्दै मष्ट भ्यालुएबल, ओरेन्ज क्यापसहित ६ अवार्ड जितेका हुन् । बटलरले यस सिजनमा १७ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ […]
May 29, 2022
एजेन्सी – कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को उपाधि जितेको छ । आइतबार फाइनलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान हार्दिक पान्ड्याले ३० बलमा […]
May 29, 2022
एजेन्सी – कप्तान हार्दिक पान्ड्याको उत्कृष्ट बलिङको सहयोगमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा गुजरात टाइटन्सलाई १ सय ३१ रनको सामान्य लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३० रन बनायो । राजस्थानका ओपनर जस बटलरले ३५ बलमा […]
May 29, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा राजस्थानले टोलीमा परिवर्तन गरेको छैन । गुजतराले एक परिवर्तन गरेको […]
May 29, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा राजस्थान रोयल्सका ओपनर जस बटलरले ओरेन्ज क्याप जित्ने भएका छन् । राजस्थानले आज राती फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दैछ । तर बटलरले फाइनल अघि नै आरेन्ज क्याप पाउने पक्का भएको छ । बटलरले यस सिजनमा १६ खेलमा ४ शतक र ४ अर्धशतक सहित कुल ८ सय २४ […]
May 29, 2022
एजेन्सी – राजस्थान रोयल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि च्याम्पियन बन्ने अवसर रहेको छ । राजस्थानले आज फाइनलमा साँझ गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो […]
May 29, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल विश्वको सर्वाधिक ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा साँझ ८ : १५ बाट सुरु हुनेछ । राजस्थान दोस्रो पटक र गुजरात सहभागी पहिलो सिजनमै च्याम्पियन बन्ने सोचमा छन् । गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई ७ […]
May 28, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित हुँदै बाहिरियो । पहिलो पटक च्याम्पियन बन्ने बेंगलोरको सपना यो सिजनमा पनि अधुरै भयो । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा जस […]
May 28, 2022
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरायो । गुजरातले भने राजस्थानलाई पहिलो क्वालिफायरमा ७ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । भारतीय अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात पहिलो […]